राष्ट्रिय समाचार

News-Image

आजको मौसम : पहाडी भू-भागमा आंशिक बदली रही, यी स्थानमा हिमपातको सम्भावना

  • २०८० चैत्र २, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

हाल नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार आज (शुक्रबार) सुदूरपश्चिम... थप हेर्नुहोस्

News-Image

बोलेरो जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु, ९ जना घाइते

  • २०८० चैत्र १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

उदयपुर, बेलका नगरपालिका-७ मेनामैनीमा सुनसरी धरानबाट भोजपुर घोडेटारतर्फ जाँदै गरेको को.१ ज २५९३ नम्बरको बोलेरो जिप सडकबाट करिब ४ सय मिटर तल खसेर बिहीबार बिहान दुर्घटना हुँदा चालकसहित ८ जनाको मृत्यु भएको छ । दुर्घटनामा ७ जनाको घटनास्थलमै र १ जनाको ध... थप हेर्नुहोस्

News-Image

नाबालिकालाई वेश्यावृत्तिमा लगाउने खाजा घर संचालक पक्राउ

  • २०८० चैत्र १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

बालिकाहरुलाई विभिन्न किसिमको प्रलोभनमा पारी वेश्यावृत्तिमा लगाउने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं गोकर्णेश्वर नगरपालिका-५ शिबचोकस्थित कालिञ्चोक स्टाफ होटल तथा खाजा घरका संचालक उदयपुर बेलका नगरपालिका-५ ठेगाना भएका ३८ वर्षीय हिरन राईलाई मंगलबार ... थप हेर्नुहोस्

News-Image

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कुवेतबाट पक्राउ

  • २०८० चैत्र १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

लागूऔषध खैरो हेरोइन मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी इलाम नगरपालिका-१२ ठेगाना भएका २९ वर्षीय रोशन राईलाई एनसिबि कुवेतको समन्वयमा कुवेतमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ बिहीबार नेपाल फिर्त... थप हेर्नुहोस्

News-Image

जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

  • २०८० चैत्र १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं महानगरपालिका-६ तिनचुली बुद्धभुमी टोलस्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने काभ्रेपलान्चोक तिमाल गाउँपालिका-४ घर भएका ४७ वर्षीय कलम तामाङसहित पाँच जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प... थप हेर्नुहोस्

News-Image

११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • २०८० चैत्र १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दिया, बाँसगढी नगरपालिका-२ मनमडुवा बस्ने २१ वर्षीय अस्मिन थारूलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । थारूले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मोतिपुरब... थप हेर्नुहोस्

News-Image

जब शिक्षक पात र सिन्का बोकेर कक्षाकोठामा पसे !

  • २०८० चैत्र १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सधैँजसो कक्षा आरम्भ हुँदा हातमा हाजिर कपी र पठनपाठनका सामग्री बोकेर कक्षाकोठा प्रवेश गर्ने शिक्षिका सुशीला श्रेष्ठ सोमबार सालका पात र बाँसका सिन्का बोकेर पसिन् । बागलुङको न्यू एभरेष्ट एकेडेमीको नर्सरी कक्षाकी कक्षा शिक्षक श्रेष्ठ सोमबार कक्षा ७ मा प्... थप हेर्नुहोस्

News-Image

विभिन्न हातहतियारसहित दुई जना पक्राउ

  • २०८० चैत्र १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

स्याङजा, वालिङ नगरपालिका-१० पाठेखोलाबाट विभिन्न हातहतियारसहित दुई जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरू सोही ठाउँ बस्ने ५३ वर्षीय बरूण गैरे र सोही नगरपालिका-९ बस्ने १८ वर्षीय किशोर रहेका छन् । वडा प्रहरी कार्यालय वालिङबाट ख... थप हेर्नुहोस्

News-Image

आजको मौसम : पहाडी भू-भागमा आंशिक बदली रही, यी स्थानमा वर्षा र हिमपातको सम्भावना

  • २०८० चैत्र १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

हाल नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभ... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

  • २०८० फाल्गुन ३०, बुधबार
  • नवकान्तिपुर संवाददाता

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । मोरङ, रंगेली नगरपालिका-७ बसपार्कस्थित सडकमा को.१ क १५२९ नम्बरको बसको ठक्करबाट साइकलयात्री सोही नगरपालिका-३ रंन्जनी बस्ने ५० वर्षीय अर्जुन देव भट्टराईको मृत्यु भएको छ । मंग... थप हेर्नुहोस्