राष्ट्रिय समाचार

News-Image

प्रेस लेखेको बाइकमा हातहतियार बोकेर हिँड्ने पक्राउ

  • २०७७ जेष्ठ ४, आईतवार

लकडाउनको बेला प्रेस लेखेको बाइकमा हातहतियारसहित हिँड्ने २ जना पक्राउ परेका छन् । सर्लाहीमा मोटरसाइकलमा प्रेस लेखेर हातहतियारसहित हिँड्ने २ जनालाई प्रहरीले पक्राउ गरेको हो । शनिबार साँझ साढे तीन बजे बिष्णु गाउँपालिका ३ विश्वनाथ टोलस्थित बांसघारी... थप हेर्नुहोस्

News-Image

उपत्यकासहित देशभर तापक्रम वढ्यो

  • २०७७ जेष्ठ ४, आईतवार

पश्चिमी न्यून चापीय प्रणाली नेपालबाट बाहिरिएसँगै देशभर मौसम सफा भइ घाम लागेकाले काठमाडौँ उपत्यकासहित देशभर तापक्रम वृद्धि भएको छ । मौसमविद् राजु प्रधानाङ्गका अनुसार शनिबार उपत्यकाको अधिकतम तापक्रम २९ दशमलव दुई डिग्री र आज ३० दशमलव सात डिग्री सेल्स... थप हेर्नुहोस्

News-Image

राजधानीमा फेरि एक युवतीलाई कोरोना संक्रमण पुष्टि

  • २०७७ जेष्ठ ४, आईतवार

काठमाडौँको बुढानिलकण्ठ नगरपालिका–१२ स्थित कपनमा एक युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ । कपनको तेन्जिंग चोकमा एक फर्निचर उद्योगमा कार्यरत २५ वर्षीया युवतीमा कोरोना संक्रमण पुष्टि भएपछि आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाइएको बुढानिलकण्ठ नगरपालिका... थप हेर्नुहोस्

News-Image

लकडाउन अब कति थपिन्छ ? के छ सरकारको तयारी ?

  • २०७७ जेष्ठ ४, आईतवार

वैशाख २५ गते थप गरिएको लक डाउन सोमबार सकिने भए पनि सरकारले फेरि कम्तीमा दुई हप्ता लक डाउन लम्ब्याउने तयारी गरेको छ। दिनदिनै कोरोना भाइरसको संक्रमित बढिरहेको र शनिबार कोभिड–१९ कै कारण सिन्धुपाल्चोककी एक सुत्केरी महिलाको मृत्यु भएपछि सरकार लक डाउन ल... थप हेर्नुहोस्

News-Image

नागढुंगामा स्वास्थ्यकर्मीको गाडी रोकेर खानतलासी लिने युवक पक्राउ

  • २०७७ जेष्ठ ४, आईतवार

काठमाडौँ भित्रिने मुख्य नाका नागढुंगामा स्वास्थ्यकर्मीको खानतलासी लिने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। गैरकानुनी रुपमा स्वास्थ्यकर्मीको खानतलासी गरेको आरोपमा काठमाडौँ चन्द्रागिरिका उत्तम कार्कीलाई प्रहरीले आइतबार बिहान पक्राउ गरेको हो। कार्कीव... थप हेर्नुहोस्

News-Image

सेनाका पृतनापतिमै कोरोना संक्रमण देखिएपछि ब्यारेक सील

  • २०७७ जेष्ठ ४, आईतवार

महोत्तरीको बर्दिवास नगरपालिकामा रहेको नेपाली सेनाका मध्यपृतनाका पृतनापतिमै कोरोना संक्रमण देखिएपछि पूरै ब्यारेकलाई सील गरिएको छ । सेनाका पृतनापतिमा संक्रमण देखिएका कारण बर्दिबाँसको किसान नगरमा लगभग २ हजार सेना भएको व्यारेकलाई सील गरिएको हो । पृतना... थप हेर्नुहोस्

News-Image

भारतले नेपाललाई दियो परीक्षण किट

  • २०७७ जेष्ठ ४, आईतवार

भारतले कोरोना भाइरसको परीक्षणका लागि प्रयोग हुने किट तथा अत्यावश्यक स्वास्थ्य सामग्री नेपाललाई हस्तान्तरण गरेको छ । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई परीक्षण किट तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरेक... थप हेर्नुहोस्

News-Image

सरकारलाई कोभिड १९ को क्षति बारे ज्ञान नै छैनः देउवा (सम्बोधनको पूर्णपाठसहित)

  • २०७७ जेष्ठ ४, आईतवार

प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारलाई कोभिड १९ ले पार्न सक्ने क्षतिबारे ज्ञान नै नरहेको बताएका छन् । आगामि आर्थिक वर्षको नीति तथा कार्यक्रमका सम्बन्धमा संसदको छलफलमा भाग लिँदै देउवाले महामारी नियन्त्रण गर्न सरकार अस... थप हेर्नुहोस्

News-Image

क्वारेन्टाइनमा रहेका युवाको मृत्यु

  • २०७७ जेष्ठ ४, आईतवार

बाँकेको क्वारेन्टाइनमा रहेका युवाको मृत्यु भएको छ । नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख मोइन खाँका अनुसार, नरैनापुरको दिपेन्द्र मावि, भोज भगवानपुरमा रहेको क्वारेन्टाइनमा बसेका २५ वर्षीय युवाको मृत्यु भएको छ । उनी वैशाख ३० गते भारतबाट आएर... थप हेर्नुहोस्

News-Image

दोर्दी गाउँपालिकाबासीलाई काठमाडौंमा राहत वितरण

  • २०७७ जेष्ठ ४, आईतवार

लकडाउनका कारण समस्यामा परेका लमजुङस्थित दोर्दी गाउँपालिकाका बासिन्दालाई काठमाडौँमा राहत वितरण गरिएको छ ।दोर्दीबाट काठमाडौं आई बसेर दैनिक ज्याला मजदूरी गर्ने, अध्ययन गर्ने तथा अन्य पेशा व्यवसाय गरेका दोर्दीबासीलाई कोरोना हेल्प डेस्क दोर्दी–काठमाडौं र ... थप हेर्नुहोस्