सर्वोच्च अदालतले पिसिआर प्रविधिबाट कोरोना भाइरसको परिक्षणलाई तीव्रता दिन फेरि अन्तरिम आदेश दिएको छ । अधिवक्ता कमलबहादुर खत्रीले बुधबार दर्ता गरेको रिट निवेदनमाथि सुनुवाई गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले कोरोनाको परिक्षण बढाउन अन्तरिम आदे... थप हेर्नुहोस्
धेरै मानिस दैनिक जम्मा हुने कालिमाटी तरकारी बजारमा कोरोना भाइरसको संक्रमण परीक्षण गराउन स्वाव संकलन भइरहेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण विभागबाट खटिएका स्वास्थ्य टोलीले कालीमाटी बजार पुगेर सर्वसाधरणको स्वाव संकलन गरेको हो । बिहान ... थप हेर्नुहोस्
अस्पतालमा भर्ना भएकी बालिकामा कोरोना संक्रमण पुष्टि भएपछि त्रिवि शिक्षण अस्पताल ( टिचिङ) का ३८ जना चिकित्सकलाई क्वारेन्टाइमा राखिएको छ । अस्पतालमा रहेकी ६ वर्षीया कोरोना संक्रमित बालिकाको संम्पर्कमा रहेका ३६ जना डाक्टर तथा नर्सलाई क्वारेन्टाइनमा र... थप हेर्नुहोस्
नेपालमा थप एकजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार नवलपरासीका थप एकजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा भएको परीक्षणमा नवलपरासीको देवचुली नगरपालिका–१... थप हेर्नुहोस्
वीरगञ्जको नारायणी अस्पतालबाट भागेका कोरोना संक्रमितमध्ये एक पक्राउन परेका छन् । बुधबार दिउँसो अस्पतालमा उपचार गर्दा गर्दै भागेका दुईजना भागेका थिए । भागेका मध्ये एकलाई बुधबार साँझ नै पक्राउ गरिएको थियो । अर्का संक्रमितलाई राती नै पक्राउ गरिएको पर्... थप हेर्नुहोस्
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत ६ वर्षकी बालिकामा कोरोना भाइरसको संक्रमण पुष्टि भए पनि अस्पतालको कुनै पनि वार्ड सिल नगरिएको अस्पताल स्रोतले जनाएको छ । घाँटीको समस्या देखिएर उपचारका लागि ल्याइएकी बुटवलकी बालिकामा कोरोना भाइरसको संक्रमण ब... थप हेर्नुहोस्
मुलुकमा भएको लकडाउनको प्रभाव धार्मिक क्षेत्रहरूमा पनि परेको छ । कोरोना भाइरसका कारण विश्वभरी भैरहेको लकडाउन नेपालको प्रसिद्ध धार्मिक केन्द्र देवघाटमा पनि परेको देखिन्छ । देवधाटस्थित विभिन्न मठ मन्दिरहरूमा भक्तजनको उपस्थिति पूर्ण रूपमा निषेध गरिएको... थप हेर्नुहोस्
नेपाल विद्यार्थी संघको आयोजनामा काठमाडौंमा बुधबार साँझ मसाल जुलुस प्रदर्शन गरिएको छ । मसाल जुलुस र विरोध प्रदर्शन शेषमतीदेखि बाइपाससम्म आयोजना गरिएको थियो । नेपालको सहमति विना भारतले एकपक्षीय रूपमा दार्चुला जिल्लास्थित लिपुलेकमा सडक बनाएको विरोधमा... थप हेर्नुहोस्
सुनसरीबाट आएकी महिला र रामेछापबाट आएका पुरुष गरी २ जनामा कोभिड-१९ सङ्क्रमण देखिएपछि भक्तपुरमा घरबाट बाहिर निस्कन निषेध गरिएको छ । बैठकमा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा बुधवार प्रमुख जिल्ला अधि... थप हेर्नुहोस्
नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लामा फेला परेका कोरोना संक्रमित भारतबाट गत वैशाख २८ गते बिहान लुकीछिपी नेपाल प्रवेश गरेको खुलेको छ । कोरोना संक्रमित प्रतापपुर गाउँपालिका वडा नं ५ बड्कीबैदौलीका ३६ वर्षीय पुरुष नेपाल भारत सीमा क्षेत्र बसहिया र बैद... थप हेर्नुहोस्