लकडाउनका कारण भारतमै रोकिएका नेपालीहरूलाई कैलालीको गौरीफन्टा नाकाबाट उद्धार गरिएको छ। सीमावर्ती भारतीय क्वारेन्टाइनबाट शुक्रबार गौरीफन्टा नाका हुँदै तीन सय ८१ नेपालीको उद्धार गरिएको हो । उद्धारपछि उनीहरुलाई धनगढीकै विभिन्न क्वारेन्टाइनमा राखिएको छ। क... थप हेर्नुहोस्
दार्चुला जिल्लाको व्यास गाउँपालिका–१ स्थित त्रिदेशीय नाकाकारूपमा रहेको सामरिक महत्वको छाङ्रु (गागा) मा सरकारले सशस्त्र प्रहरीको गुल्म नै राख्ने तयारी थालेको छ । बुधबार सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी) स्थापना गरिएको यहाँ १६० सशस्त्र प्रहरी ... थप हेर्नुहोस्
मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाले हालको नेपालको मौसम पहाडी भागमा सामान्य बदली रहेको र बाँकी भागमा सामान्यतया मौसम सफा रहेको समेत जनाएको छ । यसैगरी, ... थप हेर्नुहोस्
सरकारले ल्याएको नीति तथा कार्यक्रमप्रति विपक्षी दलका नेताहरूले असन्तुष्टि व्यक्त गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसद्को दुबै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । प्रस्तुत नीति त... थप हेर्नुहोस्
गृह मन्त्रालयले यसअघि जारी भएका सम्पुर्ण सवारी पास रद्ध गरेसँगै विभिन्न जिल्लाले सवारी पास चाहिने र नचाहिने क्षेत्र सार्वजनिक गर्न थालेका छन् । काठमाडौं जिल्ला प्रशासनले शुक्रबार सवारी पास नचाहिने क्षेत्रको सूची सार्वजनिक गरेको छ । प्रशासनका अन... थप हेर्नुहोस्
जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेता तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार देशको प्रमुख समस्या पहिचान र कामको प्राथमिकीकरणमा नराम्ररी चुक्न लागेको टिप्पणी गरेका छन् । सरकारले आज साँझ ४ बजे नीति तथा का... थप हेर्नुहोस्
कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनको मोडालिटी परिवर्तन गर्ने तयारी गरेको छ। समितिको शुक्रबार बसेको बैठकले जेठ पाँच गतेपछि लक डाउनको मोडालिटी परिवर्तन गरेर जाने तयारी गरेको हो । स्वास्थ्य क्षेत्रका विज्ञहरुसँगको छलफलपछि ... थप हेर्नुहोस्
साझा पार्टीले नेपाल भारत सीमा क्षेत्रमा तारबार लगाउन सरकारलाई आग्रह गरेको छ । द्विपक्षीय वार्तामा ढिलाई हुने अवस्था भएमा सीमा विवाद नभएका ठाउँमा नेपालले एकतर्फी रूपमै तारबार लगाउन साझा पार्टीले सरकारको ध्यानाकर्षण गराएको हो । शुक्रबार एक विज्ञप्ति... थप हेर्नुहोस्
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगनकुमार थापाले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई कोभिड १९ रोकथाम र नियन्त्रणका लागि ९ बुँदे र आगामी आर्थिक वर्षको बजेट र कार्यक्रमका लागि ७ बुँदे गरी जम्मा १६ बुँदे सुझाव दिएका ... थप हेर्नुहोस्
कोरोना भाइरसले संक्रमित भइ उपचार गराईरहेका बिरामी अस्पतालको आइसोलेशनबाट भागे नियन्त्रणमा लिन सुरक्षाकर्मीले गोलीसमेत हान्न सक्नेछन्। संक्रमित भई अस्पतालको आईसोलेशनमा उपचारको लागि अस्पतालमा भर्ना भएका संक्रमित भागेको खण्डमा त्यस्ता संक्रमितलाई नियन... थप हेर्नुहोस्