राष्ट्रिय समाचार

News-Image

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

  • २०८१ जेष्ठ ७, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिरहा, सिरहा नगरपालिका-२ घर भई ललितपुर सातदोबाटो बस्ने ३२ वर्षीय धनेश्‍वर साह, सप्तरी अगाईनसाइर कृष्ण श... थप हेर्नुहोस्

News-Image

अनलाइन मार्फत ठगी गरेको आरोपमा चार जना पक्राउ 

  • २०८१ जेष्ठ ७, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

अनलाइन मार्फत ठगी गरी बायनान्स एप मार्फत लगानी गरेको अभियोगमा ४ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौंका विभिन्न स्थानमा बस्ने काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-२ घर भएका ३१ वर्षीय सुदिप प्याकुरेल, सोलुखुम्बु लिखुपिके... थप हेर्नुहोस्

News-Image

भिजिट भिसामा ओमान पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा एक जना पक्राउ

  • २०८१ जेष्ठ ७, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

वैदेशिक रोजगारीमा ओमान पठाइदिने प्रलोभन देखाई भिजिट भिसामा ओमान पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा रूपन्देही रोहिणी गाउँपालिका-४ ठेगाना भएका ५१ वर्षीय समसुद्दिन खाँ पठानलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पीडितको आफन्तको उजुरीको आधारमा आमानव ब... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०८१ जेष्ठ ७, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । कोशी, मधेश, लुम्बिनी, कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक देखि मुख्यतया सफा रहेको छ । कोशी, मधेश र लुम्बिनी प्रदेशका थोरै स... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

  • २०८१ जेष्ठ ६, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । रोल्पा, रोल्पा नगरपालिका-४ खाद्य टोलमा लु.३ त ३४०२ नम्बरको ट्याङकर सडकबाट करिब १५ मिटर तल खसेर शनिबार बेलुकी दुर्घटना हुँदा ट्याङकरमा सवार लुङग्री गाउँपालिका-६ गुम्चाल घर भई रोल्पा... थप हेर्नुहोस्

News-Image

१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • २०८१ जेष्ठ ६, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा संखुवासभा, मादी नगरपालिका-६ पुलुङ बस्ने २१ वर्षीय गयामणी राईलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । राईले ती किशोरीलाई बिहीबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी मादिराम्बे... थप हेर्नुहोस्

News-Image

जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

  • २०८१ जेष्ठ ६, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

काठमाडौं र कास्कीबाट जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका-३२ सुविधानगर बस्ने ६६ वर्षीय केशर कोइरालाको घरमा जुवातास खेलिरहेको अवस्थामा केशर सहित ५ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त नयाँ ... थप हेर्नुहोस्

News-Image

खुकुरी प्रहार गरी पण्डितको हत्या गरेको अभियोगमा पक्राउ

  • २०८१ जेष्ठ ६, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

सुनसरी, इटहरी उपमहानगरपालिका-७ बस्ने २८ वर्षीय भिम भन्ने रामकुमार पण्डितको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३३ वर्षीय उमेश चौधरीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । सोही उपमहानगरपालिका-७ रामजानकी टोलमा उमेशले धारिलो हतियार खुकुरी प्रहार ग... थप हेर्नुहोस्

News-Image

अवैध लागूऔषधसहित चार जना पक्राउ

  • २०८१ जेष्ठ ६, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

काठमाडौं र बाँकेबाट अवैध लागूऔषधसहित चार जना पक्राउ परेका छन् । काठमाडौँ चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४८ ग्रामसहित बाँके कोहलपुर नगरपालिका-१२ घर भएका ३२ वर्षीय सचिन रानालाई शनिबार दिउँसो प्रहरीले प... थप हेर्नुहोस्

News-Image

एक सय ६० किलोग्राम गाँजासहित एक जना पक्राउ

  • २०८१ जेष्ठ ६, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

धनकुटा, सहिदभूमी गाउँपालिका-४ खोकुबाट अवैध लागूऔषध गाँजा १ सय ६० किलोग्रामसहित सोही ठाउँ बस्ने २७ वर्षीय युगेन राईलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको प्रहरीले खोकुबाट पिप्लेतर्फ जाँदै गरेको प्र.१-०२-००... थप हेर्नुहोस्