राष्ट्रिय समाचार

News-Image

चार दिनदेखि बेपत्ता भएका पुरुष मृत भेटिए

  • २०८० पुष २१, शनिबार
  • नवकान्तिपुर संवाददाता

चार दिनदेखि बेपत्ता भएका एक पुरुष मृत अवस्थामा फेला परेका छन् । हुम्ला सर्केगाड गाउँपालिका–६ बराई गाउँका अन्दाजी ४५ वर्षीय गोर्ख बुढाथोकी मृतावस्थामा फेला परेको उनका आफन्त भक्तराज ऐडीले जानकारी दिए । यही पुस १६ गते बेलुका गोठमा बाख्रा भित्र्याउन ग... थप हेर्नुहोस्

News-Image

एक हजार ८४३ थान नक्कली नोटसहित सन्दीप पक्राउ

  • २०८० पुष २१, शनिबार
  • नवकान्तिपुर संवाददाता

रौतहट, देवाही गोनाही नगरपालिका-८ पटेल चोकबाट नक्कली जस्तो देखिने नेपाली नोट एक हजार दरको एक हजार ८४३ थानसहित गुजरा नगरपालिका-५ हरिहरपुर बस्ने २५ वर्षीय सन्दीप यादवलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट खट... थप हेर्नुहोस्

News-Image

आजको मौसम : पहाडी भू-भागमा आंशिक बदली रही, यी स्थानमा हिमपातको सम्भावना

  • २०८० पुष २१, शनिबार
  • नवकान्तिपुर संवाददाता

हाल नेपालमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ । हाल कोशी र मधेश प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका थोरै स्थानहरुमा हुस्सु/कुहिरो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।... थप हेर्नुहोस्

News-Image

रिचमन्ड अमेरिकन युनिभर्सिटीका गोयन्का स्नातकमा प्रथम 

  • २०८० पुष २०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

रिचमन्ड अमेरिकन युनिभर्सिटी, लन्डनमा अध्ययनरत आदित्य गोयन्काले स्नातक तह अर्थशास्त्रमा सबैलाई उछिनेका छन् । सोबापत उनलाई प्रतिष्ठित ‘बेस्ट स्टुडेन्ट’ र ‘डिन्स अवार्ड’ का साथै गणित विषयमा ‘बेस्ट स्टुडेन्ट अवार्ड’ पनि दिइएको छ । यसबाट उनलाई क्याम्ब्... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

  • २०८० पुष २०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । कपिलवस्तु, कपिलवस्तु नगरपालिका-१० पचेहरास्थित सडकमा लु.२ त ११६४ नम्बरको ट्याक्टरले लु. प ६७४९ नम्बरको मोटरसाइकललाई बिहीबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका-३... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा दुई जना फेला

  • २०८० पुष २०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा दुई जना फेला परेका छन् । जाजरकोट, बारेकोट गाउँपालिका-९ खारी बस्ने ६५ वर्षीय अमृत महतारा सोही गाउँपालिका-९ स्थित सक्ला खोलामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै अर्घाखाँची, पाणिनी गाउँपालिका-६ धातिवाङ... थप हेर्नुहोस्

News-Image

जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

  • २०८० पुष २०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं र अछामबाट जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन् । काठमाडौं, दक्षिणकाली नगरपालिका-५ हात्तीवनस्थित जंगलमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-५ डल्लु बस्ने ४० वर्षीय कबिर तामाङसहित ९ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरे... थप हेर्नुहोस्

News-Image

पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गर्ने महिला पक्राउ

  • २०८० पुष २०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

पोर्चुगल पठाइदिन्छु भन्दै ९ लाख ९० हजार रूपैयाँ ठगी गरेको अभियोगमा नुवाकोट पंचकन्या गाउँपालिका-२ घर भई काठमाडौं टोखा नगरपालिका-११ मनमैजु बस्ने २२ वर्षीया रचना थापालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । थापाले १ जनालाई वैदेशिक रोजगारीका लागि प... थप हेर्नुहोस्

News-Image

मलेसिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

  • २०८० पुष २०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

मलेसिया पठाइदिन्छु भन्दै ४ लाख ९४ हजार ५ सय रूपैयाँ ठगी गरेको अभियोगमा सर्लाही मलंगवा नगरपालिका-५ घर भई काठमाडौं महानगरपालिका-३१ शान्तीनगर बस्ने २७ वर्षीय बलराम कुमार महतोलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महतोले २ जनालाई वैदेशिक रोजगारीक... थप हेर्नुहोस्

News-Image

आजको मौसम : पहाडी भू-भागमा आंशिक बदली रही, यी स्थानमा हिमपातको सम्भावना

  • २०८० पुष २०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

हाल नेपालमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ । हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका धेरै स्थानहरुमा हुस्सु/कुहिरो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान व... थप हेर्नुहोस्