राष्ट्रिय समाचार

News-Image

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

  • २०८१ जेष्ठ ३, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । रूपन्देही, तिलोत्तमा नगरपालिका-१७ भरौलियास्थित सडकमा लु.३३ प ४९३९ नम्बरको मोटरसाइकलबाट लडेर सियारी गाउँपालिका-१ चिलिया बस्ने ६२ वर्षीया सरस्वती थारूको बिहीबार बिहान मृत्यु भएको छ ... थप हेर्नुहोस्

News-Image

दुई दशकदेखि बेपत्ता शमशेर घर फर्किएपछि…

  • २०८१ जेष्ठ ३, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

दुई दशकदेखि बेपत्ता मोरङको बेलबारी नगरपालिका–११ का शमशेरबहादुर कटुवाल घर फर्किनुभएको छ । स्थानीय तहको सक्रियतामा उहाँलाई घर फर्काइएको हो । शमशेरबहादुर फर्किएपछि कटुवाल परिवारमा खुसियाली छाएको छ । बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गस्थित वडा कार्यालय... थप हेर्नुहोस्

News-Image

पाल्पामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तेह्र घाइते

  • २०८१ जेष्ठ ३, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

पाल्पाको निस्दी गाउँपालिका–४ मतियारडाँडास्थित भित्री सडकमा यात्रुवाहक जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा निस्दी–४ मित्याल बेलखरका राजीव सुनारी र निस्दी–४ मित्याल घ्याङसिबासका तेजन सोमैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाक... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०८१ जेष्ठ ३, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । कोशी र मधेश प्रदेश सहित देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार ... थप हेर्नुहोस्

News-Image

डुबेर चार जनाको मृत्यु

  • २०८१ जेष्ठ २, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा डुबेर चार जनाको मृत्यु भएको छ । सिरहा, भगवानपुर गाउँपालिका-१ सिनुरिया टोल बस्ने राजु साहको छोरा २ वर्षीय अंकुस साहको सोही ठाउँस्थित माछा पोखरीमा डुबेर मंगलबार दिउँसो मृत्यु भएको छ । त्यस्तै दाङ, बबई गाउँपालिका-६ ओदालेस्थित बब... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा सात जनाको मृत्यु

  • २०८१ जेष्ठ २, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ । काठामाडौं महानगरपालिका-१४ कलंकीस्थित सडकमा बा.५ ख २९६७ नम्बरको बसको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूषकोबुधबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भ... थप हेर्नुहोस्

News-Image

कुवेत पुर्‍याई मानव बेचबिखन तथा ओसार पसारमा संलग्न दुई जना पक्राउ

  • २०८१ जेष्ठ २, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचबिखन तथा ओसार पसारमा संलग्न रहेको अभियोगमा दुई जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दैलेख नारायण नगरपालिका-९ घर भई काठमाडौं तार्केश्वर नगरपालिका लोलाङ बस्ने २४ वर्षीय राकेश सुनार भन्ने गोपाल... थप हेर्नुहोस्

News-Image

सहकारी संस्था ठगी सम्बन्धी कसूरमा आठ जना पक्राउ

  • २०८१ जेष्ठ २, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

कास्की, पोखरा महानगरपालिका-४ गैह्रापाटनस्थित प्राईम बहुउद्देश्यीय सहकारी संस्था ठगी सम्बन्धी कसूरमा ८ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा गैह्रापाटन बस्ने संस्थाका पूर्व अध्यक्ष ६६ वर्षीय निदेश प्रसाद कोइराला, पोखरा चा... थप हेर्नुहोस्

News-Image

डाँका-चोरीमा संलग्न दुई जना पक्राउ

  • २०८१ जेष्ठ २, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

डाँका चोरीमा संलग्न रहेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत उत्तर प्रदेश बहराईच थाना खैरीघाट नमावङगला बस्ने ५५ वर्षीय मनेश्‍वर गोडिया र ५२ वर्षीय कुलेराज कुर्मी रहेका छन् । बाँके, जानकी गाउँपालिका-४ जानकीनगरस्थित... थप हेर्नुहोस्

News-Image

अनलाइन मार्फत ठगी गर्ने कार्यमा संलग्न महिला पक्राउ

  • २०८१ जेष्ठ २, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

अनलाइन मार्फत ठगी गरेको अभियोगमा गोरखा गण्डकी गाउँपालिका-८ घर भई काठमाडौं कुलेश्वर हाईट बस्ने २८ वर्षीया सुनिता गुरूङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसबुक आइडी फ्लावर सप नागयाको म्यासेन्जरबाट कुराकानी गर्दै वैदेशिक रोजगारीको ल... थप हेर्नुहोस्