राष्ट्रिय समाचार

News-Image

पश्चिमी वायूको प्रभावले आज चट्याङसहित वर्षा हुने

  • २०७६ चैत्र १३, बिहीबार

आज देशभरको मौसममा सामान्यदेखि पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखामा अनुसार अहिले नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेकाले देशको पश्चिमि भू-भागमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा छ। देशका... थप हेर्नुहोस्

News-Image

नेपाली मूलका बेलायती चार दिनदेखि त्रिभुवन विमानस्थलमै ‘बन्धक’

  • २०७६ चैत्र १२, बुधबार

नेपाली मूलका एक बेलायती नागरिक चार दिनयता त्रिभुवन विमानस्थल अध्यागमनको ‘डिटेन्सन कक्ष’मा रहेका छन् । गत आइतबार नेपाल एयरलाइन्समार्फत नेपाल आएका ४०/४२ वर्षका ती मानिसलाई त्रिभुवन विमानस्थल अध्यागमनले ‘इन्ट्री रिफ्युज’ गरेपछि उनी विमानस्थलमा अलपत्र पर... थप हेर्नुहोस्

News-Image

नयाँ संक्रमित युवक दुबईबाट चैत ६ गते फर्केका थिए

  • २०७६ चैत्र १२, बुधबार

संक्रमण पुष्टि भएका तेस्रो नेपाली चैत ६ गते दुवईबाट फर्केर काठमाडौँको होटलमा बसेका थिए । ज्वरो आउने र खोकी लाग्ने समस्या देखिएपछि चैत १० गते उनी परीक्षणका लागि टेकु अस्पताल पुगेका थिए। टेकु अस्पतालमा परीक्षण गराई उनी फेरि होटलमा गएर बसेका थिए । आफ... थप हेर्नुहोस्

News-Image

नेपालमा अर्को एकजनामा पनि देखियो कोरोना भाइरसको संक्रमण

  • २०७६ चैत्र १२, बुधबार

नेपालमा थप एक अर्का व्यक्तिमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएको नमुना परीक्षण गर्दा अर्का एक व्यक्तिमा कोरोना पोजेटिभ देखिएको हो । कोरोना संक्रमणको एकजना विराम... थप हेर्नुहोस्

News-Image

गगन थापाले कोरोना संक्रमण रोक्ने सम्बन्धमा लेखे प्रधानमन्त्रीलाई खुला पत्र

  • २०७६ चैत्र १२, बुधबार

नेपाली कांग्रेसका सांसद गगन थापाले कोरोना भाइरसको संक्रमणविरुद्धको लडाईमा अहिले भइरहेको कामहरु पर्याप्त नभएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् । उनले तत्काल गर्नैपर्ने विषयमा ध्यानाकर्षण गराउँदै प्रधानमन्त्री ओलीलाई खुला पत... थप हेर्नुहोस्

News-Image

कन्टेनरमा लुकेर वीरगञ्ज आएका ५२ जना प्रहरी नियन्त्रणमा

  • २०७६ चैत्र १२, बुधबार

सामान बोक्ने कन्टेनरभित्र लुकेर काठमाडौंबाट वीरगञ्ज आइपुगेका ५२ जना यात्रुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई मंगलबार मध्यराति वीरगञ्जको घण्टाघरबाट प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरु लकडाउन उल्लंघन गर्दै काठमाडौंबाट चितवनको भरतपुर, हे... थप हेर्नुहोस्

News-Image

मौसम पूर्वानुमानः आज पनि चट्याङसहित वर्षा

  • २०७६ चैत्र १२, बुधबार

अहिले नेपालमा पश्चिमी वायुको प्रभाव रहेकाले देशभरको मौसममा बदली आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको मध्य र पश्चिमी पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहेनेछ । देशका पहाडी भू-भागका थोरै स्... थप हेर्नुहोस्

News-Image

‘लकडाउन’ उल्लङ्घन गर्ने ६८ जना पक्राउ

  • २०७६ चैत्र ११, मंगलवार

कोरोना भाइरसको रोकथामका लागि सरकारले लागु गरेको ‘लकडाउन’ उल्लङ्घन गर्ने ६८ जना पक्राउ परेका छन् । सम्झाइ-बुझाइ गर्दा पनि अटेर गर्ने कैलालीबाट ३१ जना, कपिलवस्तुबाट १४ जना, रुपन्देहीबाट सात जना, झापाबाट चार जना, सुनसरीबाट चार जना, पर्साबाट तीन जना, सिर... थप हेर्नुहोस्

News-Image

रिचार्जरबाट सामान किन्दा फेस मास्क र सेनिटाइजर निःशुल्क

  • २०७६ चैत्र ११, मंगलवार

मोबाइल एप रिचार्जरले एपबाट सामान खरिद गर्ने सेवाग्राहीलाई मास्क तथा सेनिटाइजर निःशुल्क उपलब्ध गराउने भएको छ । रिचार्जरबाट सामान अर्डर गरेको १२ घण्टा भित्र काठमाण्डौं उपत्यकामा सामान डेलिभरी हुने रिचार्जरले जनाएको छ । ग्लोबल की टेक्नोलोजीका अध्यक्ष... थप हेर्नुहोस्

News-Image

कोरोना रोकथाम कोषमा राष्ट्रपति भण्डारीले २ महिनाको पारिश्रमिक सहयोग गर्ने

  • २०७६ चैत्र ११, मंगलवार

राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना रोकथामका लागि सरकारले खडा गरेको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’लाई दुई महिना बराबरको पारिश्रमिक प्रदान गर्ने भएकी छन् । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले सोमवार ए... थप हेर्नुहोस्