राष्ट्रिय समाचार

News-Image

कोरोनाको संक्रमण फैलिन नदिन कैलालीमा अनिश्चिकालीन निषेधाज्ञा

  • २०७६ चैत्र १०, सोमबार

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै कैलाली प्रशासनले जिल्लाभर अनिश्चित कालका लागि निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले एक विज्ञप्ती जारी गर्दै सोमबार दिउँसो २ बजेदेखि लागू हुने गरी कैलालीमा निषेधाज्... थप हेर्नुहोस्

News-Image

भारतमा रहेका नेपालीलाई दूतावासले भन्यो– ‘त्यतै सुरक्षित भएर बस्नू’

  • २०७६ चैत्र १०, सोमबार

भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासले भारतका विभिन्न स्थानमा रहेका नेपाली नागरिकलाई बसेकै स्थानमा सुरक्षित अवस्थामा रहन आग्रह गरेको छ । दूतावासले अपिल जारी गर्दै भारत सरकाले जारी गरेको निर्देशन पालना गर्दै सुरक्षित रहेर बस्न आग्रह गरेको हो । दूत... थप हेर्नुहोस्

News-Image

काेराेनाबाट बच्न मुलुक ‘लक-डाउन’ गर्नुपर्ने शेखर कोइरालाको माग

  • २०७६ चैत्र १०, सोमबार

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा। शेखर कोइरालाले नेपाललाई जतिसक्दो चाँडो लकडाउन गर्नुपर्ने बताएका छन् । कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने खतरा औंल्याउँदै तुरुन्त लकडाउन गर्नुपर्ने सुझाव अ... थप हेर्नुहोस्

News-Image

कोरोनाको संत्रासः पशुपतिमा दश जनाले मात्र दर्शन गर्न पाउने, ७ भन्दा बढी मलामी जान नपाइने

  • २०७६ चैत्र १०, सोमबार

पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथमा एक पटकमा दश जना मात्रै भक्तजनलाई प्रवेश गर्न दिने निर्णय गरेको छ । पशुपति क्षेत्र विकास कोषाध्यक्ष डा. मिलनकुमार थापाको अध्यक्षतामा आइतवार बसेको बैठकले १० जनाले दर्शन गरेपछि मात्रै थप १० जनालाई पालैपालो प्रवेश ग... थप हेर्नुहोस्

News-Image

फ्रान्सबाट आएकी एक युवतीमा कोरोना पुष्टि, टेकुमा उपचार गरिँदै

  • २०७६ चैत्र १०, सोमबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौंमा एक जनामा कोरोना भाइरसकाे संक्रमण देखिएको छ । सोमबार स्वास्थ्यमन्त्रालयमा आयोजित आकस्मिक पत्रकार सम्मेलनमा संक्रमण देखिएको बताइएको हो । पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री भानुभक्त ढकाल भने ‘१९ वर्षीय एक किशोरीमा संक्रमण देखिएको हो । उहाँ... थप हेर्नुहोस्

News-Image

दक्षिण कोरियाले आजदेखि नेपालबाट आफ्ना नागरिक फर्काउँदै

  • २०७६ चैत्र १०, सोमबार

नेपालले सबै अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएपछि दक्षिण कोरियाले आजदेखि आफ्ना नागरिकलाई स्वदेश फर्काउने भएको छ ।  नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार दक्षिण कोरियाले नेपालमा रहेका आफ्ना नागरिक लान खाली विमान पठाउँदै छ । ... थप हेर्नुहोस्

News-Image

कोरोना भाइरसको त्रासले मन्दिरमा दर्शनार्थी निकै घटे

  • २०७६ चैत्र १०, सोमबार

सुन्दर पर्यटकीय नगरी पोखरा धार्मिकरुपले उत्तिकै महत्वपूर्ण गन्तव्य हो । बाह्रै महिना तीर्थालुको चहलपहल भइरहेका यहाँका धार्मिक पर्यटकीय तीर्थस्थलमा यतिखेर कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिमको प्रत्यक्ष असरमा परेको छ । सधैँजसो चहलपहल हुने गरे... थप हेर्नुहोस्

News-Image

आइतबार २ लाख २२ हजारले राजधानी छाडे

  • २०७६ चैत्र १०, सोमबार

सरकारले कोभिड–१९ सङ्क्रमणको जोखिम बढेपछि शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेसँगै आज मात्रै दुई लाख २२ हजारले काठमाडौं उपत्यका छाडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आज ३३ हजार ८६२ सवारी साधनमा दुई लाख २२ हजार ४०७ यात्रु बाहिरिएका हुन्... थप हेर्नुहोस्

News-Image

अत्यावश्यकबाहेकका पसलहरू बन्द गराउन प्रहरी परिचालन

  • २०७६ चैत्र ९, आईतवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं महानगरपालिका र प्रहरी प्रशासनले अहिले अत्यावश्यक बाहेकका पसलहरु बन्द गर्न लगाएको छ । आइतबार दिउँसो प्रहरी प्रशासन र कामपा वडा नं.२२ का वडाअध्यक्ष सहितको टोलीले न्युरोडका पसलहरु बन्द गराउन थालेको हो । अत्यावश्यक सेवाहरू खाद्यान्न, सञ्चार स... थप हेर्नुहोस्

News-Image

कोरोना संक्रमणबाट बच्न युवाहरूको पहल

  • २०७६ चैत्र ९, आईतवार
  • नवकान्तिपुर संवाददाता

विश्वभरी महामरीको रूपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट बच्न अहिले नेपाल सरकारले सर्तकता पनाइरहेको छ । नेपाल सरकारले अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन र भिडभाडमा नजान आग्रहसमेत गरेको छ । कोरोनाको संक्रमणबाट बच्न पटकपटक साबुन पानीले हात ध... थप हेर्नुहोस्