राष्ट्रिय समाचार

News-Image

सतर्कता बढाउन अध्यक्ष प्रचण्डको अपील

  • २०७६ चैत्र ९, आईतवार

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वव्यापी महामारीका रुपमा देखापरेको कोरोना भाइरस (कोविड–१९) को संक्रमणबाट बच्न सावधानी र चेतना अभिवृद्धि गर्न पार्टी पंक्ति र आम जनसमुदायमा अपील गरेका छन् । दाह... थप हेर्नुहोस्

News-Image

भारतमा आज जनता कर्फ्‍यू, नेपालमा कहिले ?

  • २०७६ चैत्र ९, आईतवार

भारतमा आइतबार बिहानैदेखि ‘जनता कर्फ्यू’ लागेको छ । बिहान ७ बजेदेखि राति ९ बजेसम्‍म ‘जनता कर्फ्यू’को आदेश पालना गर्न भारत सरकारले आग्रह गरेको छ । बिहीबार साँझ प्रधानमन्त्री मोदीले देशवासीको नाममा सम्बोधन गर्दै कोरोना संक्रमणसँग जुध्नका लागि जनता आफ... थप हेर्नुहोस्

News-Image

मौसम पूर्वानुमान: आज पनि चट्‍याङसहित क्षणिक बर्षा

  • २०७६ चैत्र ९, आईतवार

आज अपरान्ह पश्चात देशका केहि स्थानहरुमा सामान्य बदली भइ मेघ गर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावका साथै स्थानीय वायुकोसमेत प्रभाव रहेको पनि महाशाखाले जनाएक... थप हेर्नुहोस्

News-Image

कोरोनाको डरले घर हिँडेका बाबुछोराको सवारी दुर्घटनामा मृत्यु

  • २०७६ चैत्र ९, आईतवार

काठमाडौंमा कोरोनाको त्रास बढी हुने भन्दै बच्न गृह जिल्ला फर्किएका बाबुछोराको सवारी दुर्घटनामा मृत्यु भएको छ । दुर्घटनामा परी उदयपुरको रौतमाई गाउँपालिका ४ का मीनबहादुर श्रेष्ठ र उनका छोरा सुविन श्रेष्ठको मृत्यु भएको हो । मीनबहादुरकी श्रीमती सुनिता घाइ... थप हेर्नुहोस्

News-Image

कोरोनाबारे भ्रामक सामग्री सामाजिक सञ्जालमा राख्ने एकजना पक्राउ

  • २०७६ चैत्र ८, शनिबार

नेपाल प्रहरीले कोभिड–१९ को सङ्क्रमण नेपालमा देखिएको भन्दै भ्रामक श्रव्य सामग्री (अडियो) बनाइ सामाजिक सञ्जालमा राख्ने एकजनालाई आज पक्राउ गरेको छ । रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने विवेक थापा मगरलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिर... थप हेर्नुहोस्

News-Image

पत्रकारहरुलाई घरबाटै काम गर्ने व्यवस्था मिलाउन महासंघको आग्रह

  • २०७६ चैत्र ८, शनिबार

नेपाल पत्रकार महासङ्घले कोरोना भाइरस (कोभिड–१९)को जोखिमलाई ध्यान दिँदै पत्रकार तथा सञ्चारकर्मीहरुलाई आ–आफ्नो निवास तथा घरबाट नै कामकाजको व्यवस्था मिलाउन सञ्चार प्रतिष्ठानलाई आग्रह गरेको छ । शनिबार बसेको महासंघ केन्द्रीय समितिको बैठकले सञ्चारकर्मीका ल... थप हेर्नुहोस्

News-Image

कोरोना त्राशः मनकामना मन्दिरमा सर्वसाधारणलाई पूजा गर्न रोक

  • २०७६ चैत्र ८, शनिबार
  • दीपक श्रेष्ठ

गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा आजदेखि विशेष पूजाबाहेकका अन्य सबै पूजाआजा गर्न रोक लगाइने भएको छ । कोभिड–१९ को सङ्क्रमण फैलन नदिन मनकामना मन्दिरमा सर्वसाधारणका लागि पूजाआजा गर्न रोक लगाइएको मन्दिरका मुख्य पुजारी इन्सान थापामगरले जानकारी... थप हेर्नुहोस्

News-Image

मौसम पूर्वानुमानः आज पनि चट्याङसहित वर्षा

  • २०७६ चैत्र ८, शनिबार

मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमि वायूको आंशिक प्रभावका साथै स्थानिय वायुको समेत प्रभाव देखिएको जनाएको छ । शनिबार जारी मौसम पूर्वानुमान सूचनामा महाशाखाले हाल देशको पश्चिमि भू–भाग लगायत अन्य पहाडी भु–भागमा आंशिक बदली रहेको र बाँकी भागमा भ... थप हेर्नुहोस्

News-Image

उपत्यकाबाट बाहिरिने यात्रु बढेसँगै अधिकांशले टिकट नपाएको गुनासो

  • २०७६ चैत्र ७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

विश्व महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण रोक्न सरकारले स्कुल कलेजहरू बन्द गरेपछि अहिले काठमाडौं उपत्यका बाहिरिने यात्रुहरूको संख्या वृद्धि भएको छ । देशका विभिन्न ठाँउबाट पढाइ र कामका लागि काठमाडौं उपत्यका आएका अधिकाशं मानिसहरू यतिबेला आ... थप हेर्नुहोस्

News-Image

संयमित भई कोरोना भाइरसलाई परास्त गर्न केसीको आग्रह

  • २०७६ चैत्र ७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले कोरोना भाइरसको महामारीले सिङ्गो विश्व आतङ्कित भएको बताएका छन् । हालै एक विज्ञप्ति जारी गर्दै विश्वव्यापी रूपमा फैलिँदै गएको कोरोना भाइरसलाई विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ ले विश्वव्यापी महामारी... थप हेर्नुहोस्