जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज देशको मौसम सफा रहने जनाएको छ । महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएकोले सामान्यतया मौसम सफा रहने बताएको छ । शुक्रबार भने देशको पहाडी भू–भागमा आंशिक बदली रहि बाँकी भू–भागमा सामान्... थप हेर्नुहोस्
सरकारले कोरोना भाइरसको संक्रमणसँग जुध्नका लागि मानिसहरु जमघट हुने सबै स्थानहरु बन्द गर्न शिक्षण संस्थासहित बन्द गर्न निर्देशन जारी गरेको छ । सरकारले अत्यावश्यक कामबाहेक आवतजावत र हिँडडुल नगर्न र २५ जनाभन्दा बढी मानिस भेला नहुन पनि निर्देशन दिएको छ... थप हेर्नुहोस्
प्रहरीले कोरोना भाइरस प्रकोपको मौकामा सेनिटाइजर र मास्कको कालोबजारी गर्ने तीन जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले ११ हजार चार सय ५५ थान मास्क र १ हजार पाँच सय पाँच बोतल सेनिटाइजरसहित पर्साका ३५ वर्षीय रुपेस रौनियार, नुवाक... थप हेर्नुहोस्
कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि सरकारले भिडभाड हुने ठाउँ बन्द गर्न थालेको छ । सरकारले सिनेमा हलदेखि नाइट क्लबसम्मलाई बन्द गर्ने निर्णय गरेको छ । कोरोना नियन्त्रणका लागि सरकारद्धारा गठित कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्व... थप हेर्नुहोस्
प्रहरीले काठमाडौंबाट १० लाख थान मास्कसहित १ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले १० लाख थान मास्कसहित १ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गोरखा घर भएका युवराज न्यौपाने छन् । काठमाडौंमा डिप ओभर्... थप हेर्नुहोस्
महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिकाको मनरा गाउँमा पछिल्लो तीन दिनमा पाँचको मृत्यु भएको छ । नगरपालिका–१ साविकको मनरा गाउँका ५० वर्षीय ब्रह्मदेव मण्डल, ५५ वर्षीय राघो मण्डल, ४५ वर्षीय सुखचन्द्र मण्डल, ५० वर्षीय विकास मण्डल र ५५ वर्षीय गङ्गा सिंहको म... थप हेर्नुहोस्
सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमभक्त श्रेष्ठको निधन भएको छ । ८७ वर्षीय श्रेष्ठको बुधबार (आज) बिहान उपचारको क्रममा निधन भएको हो । सुगर र प्रेसरले चापेपछि श्रेष्ठलाई हिमाल अस्पताल नक्सालमा अस्पताल भर्ना गरिएको थियो । श्रेष्ठ २०५४ असोज १ देखि... थप हेर्नुहोस्
काठमाडौंको चन्द्रगिरी नगरपालिका–१५ तीनथामा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ । तीनथानाको सडक किनारामा रोकेर राखिएको ना ३ ख ६९४ नम्बरको ट्रकमा १७ वर्षीया किशोरीमाथि ३ जना युवकले सामूहिक रुपमा बलात्कार गरेका हुन् । महानगरीय प्रहरी बृत्त थानकोटका... थप हेर्नुहोस्
वनस्पति विभागले उत्पादन गरेको स्यानिटाइजरको परिक्षण सफल भएपछि बजारमा ल्याउँने तयारी भएको छ । कोरोनाभाइरसका कारण मास्क र स्यानिटाइजरको अभाव चुलिएको बताइरहँदा वनस्पति विभागले उत्पादन गरेको स्यानिटाइजर बजारमा आउन लागेको हो । विभागले नेपाली जडीबुटीबाट... थप हेर्नुहोस्
पार्टी मिल्यो, नाम, झण्डा र संसद्मा बस्ने लहरसम्म मिलेको छ । तर मान्छेहरुको मन अझै मिलेको रहेनछ, जुन कुरा सिंहदरवारमै देखियो । कुरा संसदमा रिक्त महासचिव पदमा कसलाई सिफारिस गर्ने भन्ने मात्रै हो । महासचिव मनोहरप्रसाद भट्टराई आइतबारदेखि अवकासमा गए ।... थप हेर्नुहोस्