राष्ट्रिय समाचार

News-Image

जो आराम गर्नुपर्ने बेला पनि आराम गर्दैनन् !

  • २०७६ चैत्र ३, सोमबार
  • महेश कठायत

गत फागनु २१ गते दोस्रो पटक मृर्गौला प्रत्यारोपण गराएर अस्पतालबाट डिस्चार्ज भएका प्रधानमन्त्री केपी शर्मा ओलीले डिस्चार्ज भएको केही समयमै आफन्त र निजी सचिवालयका सदस्यहरूसँग भेटघाट गरे । डिस्र्चाजको भोलिपल्ट शनिबार पार्टीका शीर्ष नेता तथा सचिवालय सदस्य... थप हेर्नुहोस्

News-Image

‘माओवादी विद्रोह’ मा भीम रावलले गरे पिएचडी

  • २०७६ चैत्र ३, सोमबार

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेता तथा नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले 'नेपालमा राजनीतिक हिंसा र माओवादी विद्रोह' मा पीएचडी गरेका छन् । रावलले राजनीति शास्त्र अन्तर्गत 'पोलिटिकल भ्वाइलेन्स एण्ड द माओइस्ट इन्सर्जेन्सी इन नेपाल' विषयमा प्रस्... थप हेर्नुहोस्

News-Image

कुपुत छोराबाटै बाबुआमाको हत्या भएको खुलासा

  • २०७६ चैत्र ३, सोमबार

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका ५२ वर्षीय जयलाल भण्डारी र उनकी श्रीमती २२ वर्षीया धनादेवी भण्डारीको हत्या उनीहरुकै छोराबाट भएको खुलेको छ । कञ्चनपुर प्रहरीले आइतबार भण्डारी दम्पत्तिको हत्यामा संलग्न भएको आरोपमा उनीहरुकै छोरा भरत भण्डारी... थप हेर्नुहोस्

News-Image

अमेरिकी दूतावासद्वारा भिसा सम्बन्धी सबै काम बन्द

  • २०७६ चैत्र ३, सोमबार

नेपालस्थित अमेरिकी दूतावासले सबै भिसा प्रक्रिया रद्द गरेको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको प्रकोपका कारण आगामी सूचना जारी नभएसम्मका लागि डाइभर्सिटी भिसा (डीभी) तथा गैरआप्रवासी भिसाका लागि नियमित ‘अपोइन्टमेन्ट’ रद्द गरेको जनाएको छ । दू... थप हेर्नुहोस्

News-Image

बढ्यो ओलीको सक्रियता, मन्त्रिपरिषद् पुनर्गठनको थाले तयारी

  • २०७६ चैत्र ३, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सकको सुझावविपरीत आफ्नो सक्रियता बढाएका छन् । गत शुक्रबार डिस्चार्ज भएका उनले शनिबारबाट भेटघाटलाई तीब्रता दिएका थिए । आइतबार सार्क राष्ट्रप्रमुखहरूको भिडियो कन्फ्रेन्समा सहभागी भएका उनले पार्टीका ... थप हेर्नुहोस्

News-Image

पशुपतिका चार शिवलिङ्ग व्यक्तिका घरभित्र

  • २०७६ चैत्र ३, सोमबार

पशुपति क्षेत्रमा रहेका ११ ओटा शिवलिङ्गमध्ये चार ओटा स्थानीय व्यक्तिको घरभित्र रहेको पाइएको छ । पशुपति क्षेत्र विकास कोषले चार वटा शिवलिङ्ग मानिसको घरभित्र रहेको भन्दै संरक्षण गर्न गाह्रो भएको बताएको हो । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समिति... थप हेर्नुहोस्

News-Image

कपनबाट एक लाख ६८ हजार मास्क बरामद, सात जना पक्राउ

  • २०७६ चैत्र ३, सोमबार

कपनबाट प्रहरीले ठूलो परिमाणमा मास्क बरामद गरेको छ । लुकाएर राखिएको अवस्थामा एक लाख ६८ हजार मास्क आइतबार बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । कोरोना भाइरस (कोभिड ¬१९)को सङ्क्रमणको जोखिम भएका बेला यसरी प्रहरीले मास्क बरामद गरेको ... थप हेर्नुहोस्

News-Image

यस्तो छ, आगामी तीन दिनको मौसम पूर्वानुमान

  • २०७६ चैत्र ३, सोमबार

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको जनाएको छ । विभागले आगामी तीन दिनको मौसमको पूर्वानुमान जारी गर्दै आज पश्चिमी वायुको प्रभावले मुलुकका पहाडी भू-भागमा आंशिक बदली रहने जनाएको छ । मंग... थप हेर्नुहोस्

News-Image

युवतीले यौन सम्पर्क गर्न लगाइन्, अश्लील भिडियो बनाएर गरिन् बार्गेनिङ

  • २०७६ चैत्र ३, सोमबार

गेस्ट हाउसमा बसेको रकम तिर्न र मोटरसाइकल खरिद गर्न भन्दै युवाको एक समूहले जानीजानी सेक्स भिडियो टेप बनाएर ‘ब्ल्याकमेलिङ’ गरेको पाइएको छ । बागबजारस्थित एक गेस्ट हाउसमा जानीजानी यौन सम्बन्ध राखेको भिडियो खिचेर एक युवकलाई ३ लाख रुपैयाँ बार्गेनिङ गरेको प... थप हेर्नुहोस्

News-Image

कतारमा दुई हजार नेपाली क्वारेन्टाइनमा

  • २०७६ चैत्र ३, सोमबार

कतारले कोभिड–१९ संक्रमणलाई थप फैलिन न दिन जोखिम क्षेत्रमा परेका चारवटा कम्पनीमा कार्यरत झण्डै चार हजार कामदारलाई क्वारेन्टाइनमा राखेको छ । त्यहाँ कम्तीमा दुई हजार नेपाली कामदार छन् । कतारमा कार्यरत कामदारको मुख्य बसोबास स्थल औधोगिक क्षेत्र सनैयामा रह... थप हेर्नुहोस्