कोरोना भाइरस (कोभिड–१९) का कारण चीनमा रोकिएका सामान नेपालमा सहज रुपमा आउन शुरु भएको छ । नेपाल औषधि उत्पादक संघका पूर्वअध्यक्ष दीपकप्रसाद दाहालले केही सयम रोकिएका सामान सामान्य रुपमा अहिले आईरहेको जानकारी दिए । केही हप्तादेखि चीनमा रोकिएका व्यवसायी... थप हेर्नुहोस्
देशभर शुक्रबारको मौसममा सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी तथा मध्य भू-भागका केही स्थानहरूमा र पूर्वी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ् तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । देश... थप हेर्नुहोस्
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोनाको संक्रमणलाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरिसकेको छ । संगठनले नेपाललाई कोरोना भाइरस संक्रमणको अति उच्च जोखिममा राखेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकका अनुसार नेपालमा कोरोना संक्रमणको... थप हेर्नुहोस्
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद रामनारायण बिडारीले सरकारका मन्त्रीहरूको काम कारवहीलाई लिएर आलोचना गरेका छन् । राष्ट्रियसभाको विहीबार बसेको बैठकमा बोल्दै सांसद बिडारीले उद्घाटन कार्यक्रमहरू मन्त्रीले व्यापक रूपमा भ्याउने तर संसदमा जव... थप हेर्नुहोस्
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ (कोरोना भाइरस) रोकथाम तथा नियन्त्रणका योजना, रणनीति तथा क्रियाकलापहरु सार्वजनिक गरेको छ । विहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयले कोरोना संक्रमण नेपालमा फैलन नदिन गरिएको तयारीबारे जानकारी गराए... थप हेर्नुहोस्
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद कोमल वलीले महत्वपूर्ण विषयमा सरकारको ध्यानकर्षण गराएकी छन् । विहीबारको राष्ट्रिय सभाको शून्य समयमा बोल्दै सांसद वलीले सरकारको ध्यानकर्षण गराएकी हुन् । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई विश्व ... थप हेर्नुहोस्
बिहेका लागि मण्डप बनिसकेको थियो । एक दिन अघिदेखि नै घरमा बाजा बजिरहेको थियो । सबै प्रतीक्षा गर्दै थिए– अब बेहुला आउँछ । तर, यस्तो समयमा धनुषामा एउटा बिहे रोकिएको छ । बिहे रोकिनुका मुख्य कारण केटा पक्षले मागेको मोटरसाइकल ‘दाइजो’ दिन नसक्नु हो । नगर... थप हेर्नुहोस्
नेपाली कांग्रसकी सांसद डीला संग्रौला पन्तले स्वास्थ्यमन्त्री भानुभक्त ढकालको अभिव्यक्तिलाई लिएर संसदमा टिप्पणी गरेकी छन् । गत मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा राष्ट्रिय युवा संघ नेपालको ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री ढकालले चीनबाट विद्यार्... थप हेर्नुहोस्
प्रतिनिधि सभा बैठकमा सांसदहरुले कोरोना भाइरसको संक्रमण फैलनु भन्दा पहिलै सावधानी अपनाउन संसद, स्कुल र सार्वजनिक यातायात बन्द गर्न माग गरेका छन् । विहीवार बसेको संसद बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले कोरोनाको संक्र... थप हेर्नुहोस्
नेपाल सरकारले कोरोना सम्बन्धी सूचना लुकाएको आरोप एक सांसदले लगाएका छन् । सांसद प्रदिप यादवले नेपालमा कोरोना संक्रमित रहेको जानकारी आफूले पाएको बताउँदै यस्तो आरोप लगाएका हुन् । उनले भने, ‘सरकारले धेरै सूचना लुकाइरहेको छ। पोखरा अन्तर्राष्ट्रिय विमान... थप हेर्नुहोस्