राष्ट्रिय समाचार

News-Image

२५ जनाभन्दा बढी मलामी जान नपाइने, आरती पनि बन्द

  • २०७६ चैत्र ७, शुक्रबार

कोरोना भाइरस संक्रमण (कोभिड–१९) को त्रास बढ्दै गएपछि पशुपति क्षेत्र विकास कोषले मलामी आउँदा २५ जनाभन्दा बढी नआउन आग्रह गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरलको संयोजकत्वमा गठित ‘कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समिति’को बु... थप हेर्नुहोस्

News-Image

मापसे परीक्षण अनिश्चित समयका लागि रोकियो

  • २०७६ चैत्र ७, शुक्रबार

सवारी चालकले मादक पदार्थ खाए–नखाएको थाहा पाउनका लागि हुँदै आएको परीक्षण अनिश्चित समयका लागि रोकिएको छ । कोरोना भाइरसको संक्रमण रोक्ने प्रयास स्वरुप मापसे जाँच अत्यावश्यक बाहेकका अवस्थामा नगर्ने निर्णय ट्राफिक प्रहरीले गरेको हो । मापसे जाँच गर्दा स... थप हेर्नुहोस्

News-Image

लकडाउन गर्ने सरकारकाे तयारी, प्रधानमन्त्रीले देशबासीको नाममा सम्बोधन गर्ने

  • २०७६ चैत्र ७, शुक्रबार

प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । कोरोना संक्रमणबाट बच्न सरकारले आह्वान गरिसकेको अवस्थामा प्रधानमन्त्ती ओलीले सम्बोधन गर्न लागेका हुन् । उनका प्रेस सल्लाहाकार सूर्य थापाले सिंहदरबार वा बालुवाटारमध्ये एक स्थानब... थप हेर्नुहोस्

News-Image

कोरोना भाइरसको संत्रास: राष्ट्रिय सभा बैठक स्थगित

  • २०७६ चैत्र ७, शुक्रबार

कोरोना भाइरसको संक्रमणका त्रासकाबीच राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको हो । राष्ट्रिय सभा बैठक शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको थियो । संक्रमणको जोखिमलाई हेरेर बैठक स्थगित गरिएको संघीय संसदका... थप हेर्नुहोस्

News-Image

कोरोनाको आशंका गरिएका युवालाई स्वास्थ्यकर्मीले छुन डराए

  • २०७६ चैत्र ७, शुक्रबार

कोरोनाको संक्रमण भएको आशंका गरिएका एक बिरामीलाई अस्पतालले भर्ना लिन नमानेपछि नवलपरासीमा बिरामी र उनको परिवार अलपत्र परेको छ । स्वास्थ्यकर्मीहरुले समेत बिरामीलाई छुन नमानेपछि बिरामीका आफन्त आत्तिएका छन् । चार वटा अस्पतालमा जाँदासमेत कसैले उनलाई भर्ना ... थप हेर्नुहोस्

News-Image

कैदीको लागि खुशीको खबर, कोरोनाका कारण अब उनीहरु रिहा हुँदै

  • २०७६ चैत्र ७, शुक्रबार

एक वर्ष भन्दा कम सजाय पाएका कैदीहरुलाई कैदको साटो पैसा तिराएर रिहा गर्ने तयारी सरकारले गरेको छ । कोरोना सन्त्रासलाई मध्यनजर गर्दै कारागारहरुमा कैदीको चाप घटाउन सरकारले एक वर्ष भन्दा कम कैदको सजाय पाएकाहरुलाई कैदको साटो पैसा तिराएर रिहा गर्ने तयारी गर... थप हेर्नुहोस्

News-Image

कोरोना भाइरसको संक्रमण रोकथामबारे नेपाल र चीनबीच भिडियो कन्फरेन्स हुने

  • २०७६ चैत्र ७, शुक्रबार

कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि नेपाल र चीनबीच भिडियो कन्फरेन्स हुने भएको छ । शुक्रबार (आज) हुने भिडियो कन्फरेन्समा अनुभव आदानप्रदान र सहयोगको विषयमा कुरा हुने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । आज दिउँसो ३ बजे प्रधा... थप हेर्नुहोस्

News-Image

मौसम पूर्वानुमान: अपरान्हपछि चट्याङसहित हल्का वर्षा

  • २०७६ चैत्र ७, शुक्रबार

देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा शुक्रबारको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अपरान्हपछि पहाडी भू-भागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । ... थप हेर्नुहोस्

News-Image

सरकारका निर्णयले जनस्तरमा भय !

  • २०७६ चैत्र ६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

चीनको वुहानबाट फैलिएको कोरोना भाइरसका (कोभिड–१९) अहिले विश्वभर नै महामारीका रूपमा फैलिरहेको छ । कोरोना भाइरसको संक्रमणबाट बच्न विभिन्न मुलुकहरूले सावधानीहरू अपनाइरहेका छन् । कोरोना भाइरसको संक्रमण विरूद्ध लड्न सार्क राष्ट्रहरू पनि एक जुट भएका छन् । ह... थप हेर्नुहोस्

News-Image

शनिबारदेखी मनकामना मन्दिरको केवलकार बन्द हुने

  • २०७६ चैत्र ६, बिहीबार

कोरोना भाइरसले विश्वभरि तहल्का मच्चाइरहेको छ । अहलिेसम्म नौ हजार मानिसको मृत्यु भइसकेको छ । यसको नियन्त्रणको लागि सोसियल डिस्टेन्स अपनाउनुपर्ने विज्ञहरुको सललाह छ । त्यही अनुरुप विश्वभरि नै मानिसहरु जमघट हुने स्थलहरुलाई बन्द गरिएको छ । भारतमा पनि प्र... थप हेर्नुहोस्