धादिङका कोरोना संक्रमित युवकसँग एउटै विमानमा आएका लमजुङका ६ जना सम्पर्कमा आएका छन् । सम्पर्कमा आएका चार जना लमजुङमै र दुई जना काठमाडौंमा क्वारेन्टाइनमा बसेका छन् । लमजुङका प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काले सम्पर्कमा आएका सबैकोे स्वास्थ्य... थप हेर्नुहोस्
कोरोना भाइरस (कोभिड–१९) को संक्रण भएको आशंकामा कोरोना विशेष अस्पताल बुटबलमा भर्ना भएका एक जना युवकको आइतबार बिहान मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाका अनुसार उनी बिहीबार अस्पताल भर्ना भएका थिए । चैत ८ ग... थप हेर्नुहोस्
गोदावरी नगरपालिकाले कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणमा हाल कार्यरत कर्मचारीलगायत स्वास्थ्यकर्मीको मृत्यु भएमा उनीहरुका परिवारलाई १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । नगरपालिकाको शनिवार बसेको आकस्मिक बैठकले विश्वव्यापी रूपमा फैलिरहेको कोभिड-... थप हेर्नुहोस्
सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण जोखिम नियन्त्रण तथा रोकथामका लागि गत मंगलबार देखिनै लकडाउन गरेको छ। कोरोना भाइरस रोकथामका लागि नेपाल सरकारले लकडाउन घोषणा गरेको आज ६ दिन पुगेको छ। यतिबेला सहर होस् या गाउँका सबै नागरिक घरभित्र बसिरहेका छन... थप हेर्नुहोस्
कोरोना भाइरससँग जुध्न मुलक लकडाउन गरेको सरकारले विपन्न वर्गका लागि राहतको प्याकेज नल्याएपछि पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले आक्रोश व्यक्त गरेका छन् । राहतको घोषणाका लागि चिच्याएर आग्रह गर्दा समेत नुसन्ने सरकारलाई डा. भट्टराईले अधमको संज्ञा द... थप हेर्नुहोस्
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले लकडाउनका कारण मर्कामा परेका ज्यालादारी मजदुरलाई राहतको प्याकेज दिन सरकारसँग माग गरेका छन् । अध्यक्ष थापाले भिडियो संदेश दिदै कोरोनाको संक्रमण रोक्न सरकारले घोषणा गरेको लकडाउनको पालना गर्न सबैलाई अप... थप हेर्नुहोस्
कोरोना भाइरसको संक्रमणका कारण बिश्व नै आतंकित भैरहेको अवस्थामा झापाका निजी अस्पतालले अस्पताल पुगेका बिरामीलाई उपचार गर्नुको साटो थर्काएर गेटैबाट फर्काउने गरेको खुलेको छ । देशभर लकडाउनका कारण हिडडुल समेत बन्द भइरहेको अवस्थामा झापाको बिर्तामोडमा संच... थप हेर्नुहोस्
बीमा समितिले बीमा कम्पनीहरुलाई चैत मसान्तसम्म बीमा प्रिमियम नउठाउन सर्कुलर जारी गरेको छ । समितिले सर्कुलर जारी गरेसँगै बीमा कम्पनीहरुले बीमा शुल्क नउठाउने भएका हुन् । विश्वभर फैलिरहेको कोरोना भाइसर (कोभिड १९) का कारण अत्यावश्यक सेवा बाहेक अन्य सेव... थप हेर्नुहोस्
कोरोना भाइरसले अहिले विश्व मानव समुदायमा एकदमै भयावह अवस्था सिर्जना भएको छ । यतिबेला कोरोना भाइरसको अघि विश्वका शक्तिशाली भनिएका देशहरू पनि घुडा टेक्न विवश छन् । आ–आफ्ना नागरिकको जीउधनको रक्षाका लागि सबै देशहरू मरिहत्ते गरिरहेका छन् । कोरोना भाइरस वि... थप हेर्नुहोस्
शुक्रबार देशका केही ठाउँमा चट्याङ्ग र हावाहुरी सहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पश्चिमी निम्न चापीय प्रणालीको असरले शुक्रबार देशका केही ठाउँमा चट्याङ्ग र हावाहुरी सहित पानी पर्ने तथा हिमाली क्षेत्रको केही ठाउँमा हिमपातको पनि सम्... थप हेर्नुहोस्