राष्ट्रिय समाचार

News-Image

डुबेर तीन जनाको मृत्यु

  • २०८१ असार १६, शनिबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा डुबेर तीन जनाको मृत्यु भएको छ । काठमाडौं, टोखा नगरपालिका-३ ग्राण्डी टावरभित्र रहेको स्वमिङ पुलमा डुबेर सोही ठाउँ बस्ने ५६ वर्षीय मदन कार्कीको शुक्रबार दिउँसो मृत्यु भएको छ । स्विमिङ गर्ने क्रममा डुबेर अशक्त भएका उनको ग्राण्डी अस... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा पाँच जना फेला

  • २०८१ असार १६, शनिबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा पाँच जना फेला परेका छन् । पर्वत, कुश्मा नगरपालिका-१४ घर भई हाल सोही नगरपालिका-७ खरिया बस्ने ४७ वर्षीय लाल बहादुर क्षेत्री सोही ठाउँस्थित धुपिचोक नजिक बाटोमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै तनहुँ, ... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा सात जनाको मृत्यु

  • २०८१ असार १६, शनिबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ । सप्तरी, बिष्णुपुर गाउँपालिका-१ खुरुरिया टोलस्थित सडकमा राजविराजबाट पत्थरगडातर्फ जाँदै गरेको स.८ प २४१९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५७ वर्षीय प्रमेश्‍वर ... थप हेर्नुहोस्

News-Image

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

  • २०८१ असार १६, शनिबार
  • नवकान्तिपुर संवाददाता

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी झापा, मेचीनगर नगरपालिका-४ बस्ने ३४ वर्षीय लुसन तिवारीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत विराटनगर इलाम इजलासको २०८० जेठ १० गतेको फैसलाले उक्त मुद्दामा २० दिन कैद, २७ लाख रूपैयाँ जरिवाना तथा पीडित र... थप हेर्नुहोस्

News-Image

वृद्ध महिलालाई सिक्कल प्रहार गरी हत्या गर्ने पक्राउ

  • २०८१ असार १६, शनिबार
  • नवकान्तिपुर संवाददाता

झापा, भद्रपुर नगरपालिका-२ डिगाउँ बस्ने ७० वर्षीया गौरीमाया तामाङको धारिलो हतियार सिक्कल प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ४० वर्षीय राजेश तामाङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राजेशले ती महिलालाई सिक्कल प्रहार गरी हत्या ... थप हेर्नुहोस्

News-Image

गुल्मी पहिरो अपटेड : एकै घरका पाँच जनाको मृत्यु

  • २०८१ असार १६, शनिबार
  • नवकान्तिपुर संवाददाता

गुल्मीमा पहिरोले गए राति घर पुरिँदा एकै घरका पाँच जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका–६ कँडेलपाटाका भेषबहादुर विकको घर पहिरोले पुरिँदा उनीसहित श्रीमती सुन्तली, बुहारी सीता, नातिनी विपना र सपनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीका... थप हेर्नुहोस्

News-Image

गुल्मीमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु, दुई बेपत्ता

  • २०८१ असार १६, शनिबार
  • नवकान्तिपुर संवाददाता

गुल्मीमा गए राति परेको वर्षाका कारण पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् । मालिका गाउँपालिका–६ अर्जेको कँडेलपाटामा भेषबहादुर विकको घर गए राति पहिरोले पुरिएको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रह... थप हेर्नुहोस्

News-Image

आज असार १५ : धान रोप्दै दही च्यूरा खाएर मनाइँदै

  • २०८१ असार १६, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवसका अवसरमा आज खेतमा काम गरी दहीच्युरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्युरा खान्छन् । यसबेला दहीच्युराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ ल... थप हेर्नुहोस्

News-Image

बागलुङ पहिरो अपडेट : घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाती घाइते

  • २०८१ असार १६, शनिबार
  • नवकान्तिपुर संवाददाता

बागलुङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । उक्त घटनामा दुईजना घाइते भएका छन् । गलकोट नगरपालिका–८ काँडेबाँसका बिसौनीका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती विकको मृत्यु भएको हो । पहिरोले घर पुरिँदा प्रेमकी बुहारी कुमारी र... थप हेर्नुहोस्

News-Image

बागलुङमा वृद्ध दम्पती घरसहित पहिरोमा पुरिए

  • २०८१ असार १६, शनिबार
  • नवकान्तिपुर संवाददाता

बागलुङको गलकोट नगरपालिका–८ काँडेबाँसको बिसौनामा वृद्ध दम्पती घरसहित पहिरोमा पुरिएका छन् । बिसौनाका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती गए राति पहिरोमा पुरिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिनुभयो... थप हेर्नुहोस्