राष्ट्रिय समाचार

News-Image

अनुदान र प्रविधिको साथले चुलाचुलीमा व्यावसायिक मकैखेती

  • २०८३ असार २८, आईतवार
  • रामकुमार लिम्बु

केही वर्षअघिसम्म चुलाचुली गाउँपालिका–४ का अशोक राईका लागि मकै घरायसी उपभोगका लागि मात्रै उत्पादन हुने बाली थियो । थोरै जग्गामा लगाइने मकैले परिवारको आवश्यकता पूरा गरे पनि त्यसबाट आम्दानी हुने कल्पना उहाँले गर्नुभएको थिएन । तर अहिले अवस्था फेरिएको छ ... थप हेर्नुहोस्

News-Image

कोरला नाका जोड्ने (छुसाङ–घमी) सडकको कालोपत्रका लागि ठेक्का आह्वान

  • २०८३ असार २८, आईतवार
  • नवकान्तिपुर संवाददाता

उत्तर/दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाले कोरलानाका जोड्ने (छुसाङ–घमी) सडकको बहुवर्षीय ठेक्का आह्वान गरेको छ । आयोजनाले शुक्रबार सूचना प्रकाशित गरी छुसाङ–घमी सडकको स्तरोन्नति तथा कालोपत्रका... थप हेर्नुहोस्

News-Image

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

  • २०८३ असार २७, शनिबार
  • नवकान्तिपुर संवाददाता

यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन कर्णाली नदीमा खसेर बेपत्ता भएका चार जनामध्ये तीन जनाको शव भेटिएको छ । दैलेख जिल्ला प्रहरी कार्यालयका प्रमुख श्रवणकुमार विकका अनुसार दुर्घटनाको नौ दिनपछि शनिबार अछामको तुर्माखाँद गाउँपालिका–२... थप हेर्नुहोस्

News-Image

देशका विभिन्न स्थानबाट लागुऔषधसहित २८ जना पक्राउ

  • २०८३ असार २७, शनिबार
  • नवकान्तिपुर संवाददाता

नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २८ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार पक्राउ पर्नेहरूबाट खैरो हेरोइन, गाँजा, चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने नोर्फिन, डाइजेपाम, फेनारगन, ट्राम... थप हेर्नुहोस्

News-Image

आत्मदाह प्रयास गरेका राउतको निधन

  • २०८३ असार २७, शनिबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँको द्धनगरका ४५ वर्षीय अश्विन राउतको जले रमृत्यु भएको छ । वीर अस्पतालमा उपचारका क्रममा निजको मृत्यु भएको हो । अस्पतालको डा. केडी जोशी जलन उपचार केन्द्रका प्रमुख डा. अपार लामिछानेका अनुसार ७० प्रतिशत शरीर जलेको अवस्थामा अस्पताल भर्ना हुनुभएका ... थप हेर्नुहोस्

News-Image

सोमेश्वरगढीमा प्रधानसेनापति अभिमानसिंहको शालिक अनावरण

  • २०८३ असार २७, शनिबार
  • नवकान्तिपुर संवाददाता

समुद्र सतहबाट ८८० मिटरको उचाइमा उभिएर हेर्दा देखिने माडी उपत्यकाको सुन्दर दृश्य, चुरे पर्वतमालाको विशाल रूप र ऐतिहासिक गढीले आज एउटा जीवन्त इतिहास बोकेर बसेको अनुभूति गराउँछ । चितवनको माडी नगरपालिकास्थित सामरिक एवं धार्मिक दृष्टिले देशकै महत्वपूर्ण ... थप हेर्नुहोस्

News-Image

जीप दुर्घटनामा तीन जनाको मृत्यु, सात जना गम्भीर घाइते

  • २०८३ असार २७, शनिबार
  • नवकान्तिपुर संवाददाता

बझाङमा आज अपराह्न भएको जीप दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य सात जना गम्भीर घाइते भएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार उक्त जिल्लाको केदारस्यूँ गाउँपालिका–७ काँडाचौरबाट दुर्गाथली गाउँपालिकाको चुहावनतर्फ जाँदै ग... थप हेर्नुहोस्

News-Image

पशुपतिमा साउने सोमबारको तयारी, सफाइ अभियान सुरु

  • २०८३ असार २७, शनिबार
  • नवकान्तिपुर संवाददाता

साउन महिनामा आराध्यदेव भगवान् पशुपतिनाथको पूजाआराधना एवं दर्शनका लागि आउने भक्तजनको सहजताका लागि पशुपति क्षेत्रमा सफाइ अभियान सुरु गरिएको छ । साउन महिना र सोमबार आशुतोष भगवान् शिवको महिना र बार मानिने भएकाले एकैदिन लाखौँ भक्तजन पशुपतिनाथको पूजाआराधन... थप हेर्नुहोस्

News-Image

गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध

  • २०८३ असार २७, शनिबार
  • नवकान्तिपुर संवाददाता

कालीकोटको गगनेखोलामा गएराति गएको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ । सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी सौरभकुमार सिंहले अविरल वर्षापछि गगनेखोलामा पहिरो जाँदा सडक अवरुद्ध भएको जानकारी दिनुभयो ।  कार्यालयका अनुसार पहिरो हटाउनका ला... थप हेर्नुहोस्

News-Image

नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजत खारेज

  • २०८३ असार २७, शनिबार
  • नवकान्तिपुर संवाददाता

पूर्वाधार विकास मन्त्रालयले निर्माण व्यवसाय इजाजतपत्र नवीकरण नगर्ने ४४ फर्म तथा कम्पनीको इजाजतपत्र स्वतः खारेजी भएको जनाएको छ । पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको निर्माण व्यवसाय प्रवर्द्धन शाखाले निर्माण व्यवसाय ऐन, २०५५ को दफा ५ को उपदफा (३) बमोज... थप हेर्नुहोस्