प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको वुहानबाट ल्याइने नेपालीलाई ४ ठाउँमा राख्न निर्देशन दिएका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा उपप्रधान तथा रक्षा, गृह, परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या र पर्यटनमन्त्री र मुख्यसचिवलगायतका अधिकारीसहितको... थप हेर्नुहोस्
बागलुङको गलकोटमा अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला हुने भएको छ । कार्यशालामा विदेशी सहित १५ मूर्तिकारले भाग लिँदै छन् । गलकोट नगरपालिका वडा नं हरिचौर ५ टेउवामा आगामी फागुन ५ गतेदेखि २१ गतेसम्म अन्तर्राष्ट्रिय आधुनिक मूर्तिकला कार्यशाला गर्न लागिएको... थप हेर्नुहोस्
बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालका व्यावसायिक सटरमा डोजर चलेको छ । प्रदेश सरकारले अस्पतालको विकाससँगै प्रदेशको गौरवको आयोजनाको रूपमा अगाडि बढाउने जनाएसँगै सटर भत्काउन बिहानैदेखि डोजर चलाइएको हो । अस्पताल प्रशासनले पटक–पटक सूचना प्रकाशित गरेर... थप हेर्नुहोस्
नेपाली कांग्रेसले उपसभापति विजयकुमार गच्छदारमाथि भ्रष्टाचार मुद्दा दायर भएपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न पदाधिकारीको आकस्मिक बैठक बोलाएको छ। कांग्रेस पार्टी कार्यालय सानेपामा बैठक सुरु भएको छ। बालुवाटार ललिता निवासको जग्गा किर्तेमा संलग्न भएक... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काभ्रे जिल्ला नेता हरिदेव गिरीको शंकास्पद मृत्यु घटनामा प्रहरीले अनुसन्धानका लागि चार जनालाई नियन्त्रणमा लिएको छ । काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले घटनाको अनुसन्धानका लागि ४ जनालाई नियन्त्रणमा लिइ... थप हेर्नुहोस्
कलंकीको अण्डरपासमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु छ । बुधवारराति टिप्परले ठक्कर दिँदा घाइते भएका रौतहट कटहरिया गाउँपालिका ४ का १९ वर्षीय राकेशकुमार चौधरी र कटहरिया ७ का २४ वर्षीय मुन्ना चौधरीको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल... थप हेर्नुहोस्
चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५ सय ६५ पुगेको छ। चीनको स्वास्थ्य मन्त्रालयले आज बिहान सार्वजनिक गरेको तथ्यांकअनुसार हिजो (बुधवार) मात्रै थप ७३ जनाको ज्यान गएको जनाएको छ । मृत्यु हुनेमा हुवेई प्रान्तमा थप ७० जना, एक जना तिआनजिन, एक हील... थप हेर्नुहोस्
जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनिय मौसमी प्रणाली नरहेको जनाएको छ । महाशाखाले हाल देशको पश्चिमी र पूर्वी पहाडी भू-भागमा आंशिक बदली रहेको जनाएको छ । आज दिउँसो देशका पूर्वी र मध्य पहाडी भू-भागमा अपरान्ह पछि आंशिक देखि सामान्य बदली र... थप हेर्नुहोस्
पञ्चदेवल–विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमाबहादुर धामी हत्याबारे घटनास्थलको सघन अनुसन्धान शुरु भएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार काठमाडौंदेखि आएको सिआइबीको टोली र धनगढीबाट आएको कुकुरसहितको टोलीले घटनास्थलको अनुसन्धान शुरु गरेको हो । ... थप हेर्नुहोस्
जिल्लाको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक गाउँपालिकामा भाइरल ज्वरोले दुई जनाको मृत्यु भएको छ । गाउँपालिका–१ साप्पाटा जोरुका ५५ वर्षीया मिमा कडारा र ७० वर्षीय दलबहादुर रावलको ज्वरोले मंगलबार मृत्यु भएको वडाध्यक्ष जनकबहादुर रोकायाले जानकारी दिए । घ... थप हेर्नुहोस्