राष्ट्रिय समाचार

News-Image

मृत अवस्थामा ४ जना फेला

  • २०८० भाद्र २८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ४ जना फेला परेका छन्  । चितवन, भरतपुर महानगरपालिका-१४ प्रगति टोलस्थित खगेरी नहरमा सोही महानगरपालिका-१४ कुम्भे चोक बस्ने ८० वर्षीय आइतराम बिक बिहीबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै काभ्रे, नमोबुद्ध नगरपालि... थप हेर्नुहोस्

News-Image

ट्रकको ठक्करबाट प्रहरी सहायक निरीक्षकको मृत्यु

  • २०८० भाद्र २८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

उदयपुर जिल्लाको चौदण्डी गढी नगरपालिका–९ स्थित मदन भण्डारी लोकमार्ग खण्डको ज्यामिरेमा बुधबार दिउँसो १ः३० बजे जिल्लाको बेलका नगरपालिका–२ भागलपुर प्रहरीचौकीका प्रमुख प्रहरी सहायक निरीक्षक श्रीकुमार बस्नेतको ट्रकको ठक्करबाट मृत्यु भएको छ । जिल्ला प्रह... थप हेर्नुहोस्

News-Image

आज कुशे औँसी, बुबाको मुख हेर्ने दिन

  • २०८० भाद्र २८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइ... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०८० भाद्र २८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

हाल मनसुनको न्यून चापीयरेखा (Axis of the Monsoon Trough) सरदर स्थानको दक्षिणतिर अवस्थित छ । साथै नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ । बा... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

  • २०८० भाद्र २७, बुधबार
  • नवकान्तिपुर संवाददाता

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । धनुषा, सबैला नगरपालिका-९ भठियन चोकस्थित सडकमा हाल नम्बर नखुलेको गाडीको ठक्करबाट पैदलयात्री शहिदनगर नगरपालिका-१० सिमराढी बस्ने ६० वर्षीय दुखिया कापरको मंगलबार बेलुकी मृत्यु भएक... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ८ जना फेला

  • २०८० भाद्र २७, बुधबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ८ जना फेला परेका छन् ।  झापा, झापा गाउँपालिका-५ खैरबारीस्थित खेतमा भारत बिहार किसगंज ताराबारी पञ्चायत दिवलबैंक थाना बेदबारी गाउँ-७ बस्ने ६० वर्षीय गोपि मड्डी बुधबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै कञ्चनपुर... थप हेर्नुहोस्

News-Image

आठ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • २०८० भाद्र २७, बुधबार
  • नवकान्तिपुर संवाददाता

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । आठ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले मंगलबार एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मोरङ, सुन्दरहरैचा नगरपालिका-३ आइतबारे बस्ने ४८ वर्षीय साईला भन्ने जित बहादुर तामाङ... थप हेर्नुहोस्

News-Image

जुवातास खेलिरहेको अवस्थामा तीन जना पक्राउ

  • २०८० भाद्र २७, बुधबार
  • नवकान्तिपुर संवाददाता

जुवातास खेलिरहेको अवस्थामा काठमाडौँबाट तीन जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-१२ भोटेवहालस्थित काठमाडौं छाउनी बस्ने दैलेख भगवतीमाई गाउँपालिका-६ घर भएका ३५ वर्षीय हिक्मत थापाको होटल रोटोमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं टेकु बस्ने दैलेख... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०८० भाद्र २७, बुधबार
  • नवकान्तिपुर संवाददाता

हाल मनसुनको न्यून चापीयरेखा (Axis of the Monsoon Trough) सरदर स्थानको दक्षिणतिर अवस्थित छ । साथै नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ । बा... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा चार जनाको मृत्यु

  • २०८० भाद्र २६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । बारा,  निजगढ नगरपालिका-८ धनसारपुलस्थित सड्कमा म.प्र ०३-००१ ख ९३९६ नम्बरको बस आफैं अनियन्त्रित भई मंगलबार बिहान दुर्घटना हुँदा बसमा सवार सर्लाही हेमपुर नगरपालिका-४ कबिलासी बस्न... थप हेर्नुहोस्