
अमेरिका पठाइदिन्छु भन्दै १० लाख रूपैयाँ ठगी गरेको अभियोगमा नवलपरासी पश्चिम बर्दघाट नगरपालिका-४ दिब्यनगर बस्ने २८ वर्षीय राजन पन्तलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पन्तले १ जनालाई वैदेशिक रोजगारीका लागि अमेरिका पठाइ प्रतिष्ठित कम्पनीमा म... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा पाँच जना फेला परेका छन् । रूकुम पश्चिम, मुसिकोट नगरपालिका-१२ बस्ने ५१ वर्षीय हस्त राम खड्का सोही ठाउँस्थित बुगेरी भन्ने स्थानको बाटो छेउमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै इलाम, माइजोगमाई गाउँपालिक... थप हेर्नुहोस्
देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । पर्सा, वीरगंज महानगरपालिका-२९ मुसैली टोलस्थित सडकमा ना.५ त ८९३६ नम्बरको ट्याक्टरको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने १६ वर्षीय रुपेश महतो मण्डलको बुधबार दिउँसो मृत्यु भएको ... थप हेर्नुहोस्
३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा इलाम, सूर्योदय नगरपालिका-१ बस्ने ३३ वर्षीय पेम्बा शेर्पालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । शेर्पाले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मानेभञ्ज्याङबा... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा दुई जना फेला परेका छन् । सुर्खेत, चौकुने गाउँपालिका-९ घाटगाउँको रिगाउँस्थित भेरी नदीको किनारमा पन्चपुरी नगरपालिका-८ माझिगाउँ बस्ने ४५ वर्षीय छबिलाल कँडेल बुधबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै चितवन, भरतपु... थप हेर्नुहोस्
सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गरेको अभियोगमा नुवाकोट शिवपुरी गाउँपालिका-४ घर भई काठमाडौं टोखा नगरपालिका-११ बानियाटार बस्ने २७ वर्षीय किरण थापालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसबुक म्यासेन्जर मार्फत गोप्य फोटो तथा भि... थप हेर्नुहोस्
हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रहि बाकी भू-भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार आज (शुक्रबार) कोशी... थप हेर्नुहोस्
कोरिया पठाइदिन्छु भन्दै ९ लाख रूपैयाँ ठगी गरेको अभियोगमा गोरखा, गोरखा नगरपालिका-१४ घर भई काठमाडौं सामाखुशी बस्ने ३५ वर्षीय बाबुराम थापालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । थापाले ३ जनालाई वैदेशिक रोजगारीका लागि कोरिया पठाइ प्रतिष्ठित कृषि ... थप हेर्नुहोस्
हंगेरी पठाइदिन्छु भन्दै २ लाख ७४ हजार रूपैयाँ ठगी गरेको अभियोगमा रौतहट माधव नारायण नगरपालिका-३ घर भई काठमाडौं कुलेश्वर बस्ने २७ वर्षीय चन्दन कुमार श्रेष्ठलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठले १ जनालाई वैदेशिक रोजगारीका लागि हंगेरी... थप हेर्नुहोस्
हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार आज (बिहीबार) देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी र मधेश प्रदेश... थप हेर्नुहोस्
