
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ४ जना फेला फेला परेका छन् । बर्दिया, राजापुर नगरपालिका-४ संघर्ष नगर बस्ने ५७ वर्षीया तिधिया थारु आफ्नै घर नजिक कुलोको पानीमा शुक्रबार मृत अवस्थामा फेला परेकी छन् । त्यस्तै काठमाडौं महानगरपालिका-२ लाजिम्पाट गैरीध... थप हेर्नुहोस्
भोजपुर जिल्लाको तुङगेछा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज (शुक्रबार) बिहान १ बजेर ११ मिनेट जाँदा भूकम्प गएको हो । भोजपुर जिल्लाको तुङगेछा केन्द्रविन्दु आसपास केन्द्रविन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धा... थप हेर्नुहोस्
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित छ। साथै बंगालको खाडीको उत्तर-पूर्वी भागमा न्यून चापीय प्रणाली विकसित भइरहेको छ । देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ । साथै कोशी, बागमती र गण्डकी प्रदेशका एक वा दूई स्थानमा ह... थप हेर्नुहोस्
देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ । मोरङ, केरावारी गाउँपालिका-१० स्थित सडकमा को.२४ प ६२७५ नम्बरको मोटरसाइकल र प्र.१-०२-०४८ प ३२३२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा प्र.१-०२-०४८ प ३२३... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ५ जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-१० बुद्धनगर बस्ने ८१ वर्षीया लक्ष्मी साह आफ्नै टहरामा बुधबार मृत अवस्थामा फेला परेकी छिन् । यसैगरी काठमाडौं महानगरपालिका-२४ सानो पशुपती मन्दिर नजिक बस्ने २३ वर्षीय प्... थप हेर्नुहोस्
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पु... थप हेर्नुहोस्
भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँँदैछ । आजका दिन एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिङ्गारी आ–आफ्ना क्षेत्रम... थप हेर्नुहोस्
हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) सरदर स्थानको उत्तरतिर अवस्थित छ। साथै बंगालको खाडीको उत्तर-पूर्वी भागमा न्यून चापीय प्रणाली विकसित भइरहेको छ । हाल देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको जल तथा मौसम पूर्वानुमान मह... थप हेर्नुहोस्
देश छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ पिपिरा चोकमा रोकी राखेको क.प्र.०२०० प ४००४ नम्बरको स्कुटरमा भे.७ प ७७४६ नम्बरको मोटरसाइकल ठक्कर खाई मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ७ जना फेला परेका छन् । झापा, भद्रपुर नगरपालिका-१० केन्द्रमोड बस्ने ७३ वर्षीया शिव कुमारी ढकाल सोही ठाउँस्थित पानी जमेको खाल्डोमा र बिर्तामोड नगरपालिका-२ चारपानेस्थित बाटोको छेउमा सोही ठाउँ बस्ने ५५ वर्षीया मय मुर्म... थप हेर्नुहोस्
