राष्ट्रिय समाचार

News-Image

पाल्पामा स्कारपियो पहिरोले पुर्दा तीन जनाको मृत्यु, आठ घाइते  

  • २०८० भाद्र १३, बुधबार
  • नवकान्तिपुर संवाददाता

पाल्पाको पहिरोले स्कार्पियो पुर्दा तीन जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । बुधबार साढे ८ बजे गुल्मीबाट पाल्पातर्फ आउँदै गरेको लु१ज ४६०० नम्बरको जिप पाल्पाको रिब्दिकोट गाउँपालिका–२  जोर्तेमा जिप पहिरोले पुरिएको थियो । जोर्तेमा माथिबाट ख... थप हेर्नुहोस्

News-Image

कोरियाबाट फर्केका दाजुभाइ भैँसीपालनमा

  • २०८० भाद्र १३, बुधबार
  • नवकान्तिपुर संवाददाता

स्याङ्जाको चापाकोट नगरपालिका–९ बैङ्डीका दुई दाजुभाइले भैँसीपालन व्यवसायबाट मनग्य आम्दानी गर्दै आएका छन् । रोजगारीको सिलसिलामा कोरियामा १० वर्ष बिताएका दाजुभाइले विदेशमा सिकेको सीपलाई आफ्नै जन्मभूमिमा प्रयोग गरी मनग्य आम्दानी गर्दै आएका हुन् । कम्प... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना

  • २०८० भाद्र १३, बुधबार
  • नवकान्तिपुर संवाददाता

हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) सरदर स्थानमा अवस्थित छ । हाल कोशी, मधेश बागमती प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ । देशभर आंशिक देखि सामान्य बदली रही कोशी प्रदेशका थोरै स्थानहरूमा तथा दे... थप हेर्नुहोस्

News-Image

जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

  • २०८० भाद्र १२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

जबरजस्ती करणी गरेको अभियोगमा देशका विभिन्न स्थानबाट दुई जना पक्राउ परेका छन् । ५८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुर, कटारी नगरपालिका-१ बेलसोत बस्ने २५ वर्षीय जय बहादुर खपाङ्गी मगरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मगरले... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

  • २०८० भाद्र १२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । कास्की, पोखरा महानगरपालिका-८ सभागृह चोकस्थित सडकमा ग.२२ प ७९५१ नम्बरको स्कुटरलाई बागमती प्रदेश ०३-००१- क ००२१३ नम्बरको ट्रकले सोमबार दिउँसो ठक्कर दिँदा स्कुटर चालक तनहुँ घर भए... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ९ जना फेला

  • २०८० भाद्र १२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ९ जना फेला परेका छन् । काभ्रे, बेथानचोक गाउँपालिका-२ ढोलाखोलास्थित सडक छेउको नालीमा दोलखा मेलुङ गाउँपालिका-१ बस्ने ३५ वर्षीय निर्मल बुढाथोकी मंगलबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै काठमाडौं, महानगरपालिका-८... थप हेर्नुहोस्

News-Image

पाहुना नआउँदा सुनसान छन् बागलुङका ग्रामीण क्षेत्रका घरबास

  • २०८० भाद्र १२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

बागलुङको ग्रामीण क्षेत्रमा सञ्चालनमा रहेका घरबास बर्खा सुरु भएदेखि पाहुना नआउँदा सुनसान बनेका छन् । गत असारदेखि नै जिल्लामा पर्यटकको आगमनमा कमी आएको बताइएको छ । घरबास सञ्चालकका अनुसार गत साउनदेखि घरबासमा पुग्ने पर्यटकको सङ्ख्या ह्वात्तै घटेको हो । घर... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना

  • २०८० भाद्र १२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ । हाल कोशी, मधेश बागमती प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि ... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा छ जनाको मृत्यु

  • २०८० भाद्र ११, सोमबार
  • नवकान्तिपुर संवाददाता

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ । तेह्रथुम, म्याङलुङ नगरपालिका-९ स्थित सडकमा म्याङलुङ बजारबाट जरिखिम्तीतर्फ जाँदै गरेको को.१४ प ८९२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चाल... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा १० जना फेला

  • २०८० भाद्र ११, सोमबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा १० जना फेला परेका छन् । चितवन, राप्ती नगरपालिका-२ गड्यौली पन्थडाँडा बस्ने ६५ वर्षीय बिष्णु बहादुर पाठक आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै झापा, बिर्तामोड नगरपालिका-४ स्थित जुत्ता चप्पल फ्याक... थप हेर्नुहोस्