राष्ट्रिय समाचार

News-Image

पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध, पहिरो पन्छाउन अझै पाँच–छ घण्टा लाग्ने

  • २०८० भाद्र ५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाउन अझै पाँच–छ घण्टा लाग्ने भएको छ । सोमबार राति करिब ८ः०० बजेतिर नाम्सी पुल नजिकै पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको हो । पहिरो पन्छाउन चार मेसिन लगातार प्रयोग भइरहेको सडक डिभिजनका सूचना अधिकारी इन्जिनियर... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ सहित वर्षाको सम्भावना

  • २०८० भाद्र ५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) पश्चिमतिर सरदर स्थानको दक्षिणमा र पूर्वमा सरदर स्थान भन्दा उत्तरतर्फ अवस्थित छ । साथै नेपालमा हाल भारतको उत्तर मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ । हाल... थप हेर्नुहोस्

News-Image

जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

  • २०८० भाद्र ४, सोमबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा झापा, दमक नगरपालिका-५ यलम्बर चोक डेरा गरी बस्ने मोरङ कानेपोखरी गाउँपालिका-३ घर भएका ४३ वर्षीय मोहन बहादुर राईलाई आइतबार दि... थप हेर्नुहोस्

News-Image

जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ

  • २०८० भाद्र ४, सोमबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-६ बौद्ध रामहिटी डेरा गरी बस्ने सोलुखुम्बु सोताङ गाउँपालिका-५ घर भएका ३४ वर्षीय झमक नेपालीको कोठामा जुवातास खेलिरहेको अवस्थामा खोटाङ मझुवागढी नगरपालिका-६... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

  • २०८० भाद्र ४, सोमबार
  • नवकान्तिपुर संवाददाता

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बागलुङ, गलकोट नगरपालिका-३ बतासेडाँडास्थित सडकमा ग.८ प १२२५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकदेखि करिब १ सय मिटर तल खसेर आइतबार दिउँसो दुर्घटना हुँदा चालक सोही नगरपालिका-३ ह... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ४ जना फेला

  • २०८० भाद्र ४, सोमबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ४ जना फेला परेका छन् । मोरङ, विराटनगर महानगरपालिका-१६ दक्षिण गेटस्थित शिव मन्दिर छेउमा रहेको चौरीमा सोही महानगरपालिका-९ बस्ने ५० वर्षीय गोपाल शाह आइतबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै नुवाकोट, बेलकोटगढी न... थप हेर्नुहोस्

News-Image

आज नागपञ्चमी : मूलढोकामा नागको चित्र टाँसी पूजाअर्चना गरी मनाइँदै

  • २०८० भाद्र ४, सोमबार
  • नवकान्तिपुर संवाददाता

नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । यस वर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको हो । यसरी नागको तस्वीर टाँस्दा वर्... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ सहित वर्षाको सम्भावना

  • २०८० भाद्र ४, सोमबार
  • नवकान्तिपुर संवाददाता

हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) सरदर स्थानको दक्षिणमा अवस्थित छ। साथै नेपालमा हाल भारतको उत्त्तर मध्य प्रदेश र आसपासमा रहेको न्यून चापिय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ । हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी र बागम... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा सात जनाको मृत्यु

  • २०८० भाद्र ३, आईतवार
  • नवकान्तिपुर संवाददाता

देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-१५ अन्नपूर्ण चोकस्थित सडकमा ना.५ ख ५०९२ नम्बरको बसले बाग्मती प्रदेश-०२-०३७ प ०७५५ नम्बरको मोटरसाइकललाई आइतबार बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको ... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ४ जना फेला

  • २०८० भाद्र ३, आईतवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ४ जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-८ गौरीघाटस्थित सडक पेटीमा सोही महानगरपालिका-७ चाबहिल डेरा गरी बस्ने धादिङ धुनिबेशी नगरपालिका-७ घर भएका १९ वर्षीय जेशन तामाङ आइतबार मृत अवस्थामा फेला परेका छन् । त्यस्... थप हेर्नुहोस्