
कुष्ठरोगको आशङ्कामा छ वर्षदेखि छाउगोठमा बस्दै आएका हुम्लाको सिमकोट गाउँपालिका–८ याङगु गाउँका ५६ वर्षीय धनवीरे कामीको उद्धार गरिएको छ । प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयको समन्वयमा जिल्ला अस्पतालले शनिबार गाउँमै पुगेर एम्बुलेन्समार्फत विरामी कामीक... थप हेर्नुहोस्
अत्यधिक गर्मीका कारण सुनसरीको कोशी गाउँपालिका–४ स्थित कोशी कटान क्षेत्रमा स्थानीयको भीड लाग्न थालेको छ । सो स्थानमा सप्तकोशी नदीको पानी ‘सिपेज’ भएर आउने र पानी चिसो हुने भएकाले नुहाउनका लागि स्थानीयसँगै आसपासका स्थानबाट सर्वसाधारण आउने गरेको स्थानीय... थप हेर्नुहोस्
पाल्पाबाट एक वर्षमा १७ जनाले गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीका अनुसार आर्थिक वर्ष २०८१/८२ मा १७ जनाको गैरआवासीय नेपाली नागरिकता जारी गरिएको हो । उहाँका अनुसार ‘नेपाल नागर... थप हेर्नुहोस्
खानेपानी मन्त्रालयमातहत रहेको खानेपानी तथा ढल व्यवस्थापन विभागले तराई–मधेसमा देखिएको खानेपानी समस्यालाई समाधान गर्न दुई समिति गठन गरी स्थलगत अनुगमन थालेको छ । सहलगानी खानेपानी तथा सरसफाइ आयोजनाका आयोजना निर्देशक नारायणप्रसाद आचार्य र विभागका उपमहानि... थप हेर्नुहोस्
विदेशबाट फर्किएर यहाँ शैलुन व्यवसाय सञ्चालन गर्दै आउनुभएका एक युवाले पाँच हजार २०० जनालाई कपाल काट्ने तालिम दिनुभएको छ । उनीहरुमध्ये १२० जनालाई उहाँले निःशुल्क तालिम दिनुभएको हो । भरतपुरका सुलभ सिग्देलले यहाँको सिजी ल्याण्डमार्कमा पपुलर शैलुन सञ्चाल... थप हेर्नुहोस्
केही वर्षदेखि काभ्रेपलाञ्चोकका अधिकांश स्थानीय तहमा खानेपानीको मुहान सुक्दै गएको पाइएको छ । यहाँका १३ स्थानीय तहमध्ये सात स्थानीय तहमा गरिएको सर्वेक्षणमा पानीको मूल र मुहान सुक्दै गएको देखिएको हो । बाढीपहिरो, वन फडानी, अव्यवस्थित पूर्वाधार विकास, भू... थप हेर्नुहोस्
रङ्गीचङ्गी बुकी फूलले भरिएको मनमोहक ठाउँ, छिनछिनमै लुकामारी गर्ने बादल, त्यसमाथि सिरसिर चल्ने हावा पर्यटकलाई चौकीखर्कसम्म तान्न पर्याप्त छन् । स्थानीयहरु यो ठाउँलाई चुङ्री भन्छन् । यही चुङ्री केही समययता प्रकृतिप्रेमीका लागि गन्तव्य बन्दै गएको छ । ह... थप हेर्नुहोस्
पर्सास्थित जिल्ला प्रशासन कार्यालयले जिल्लामा जुवा–तास नियन्त्रणका लागि सक्रियता बढाएको छ । गत शनिबार जीतपुर–सिमरा उपमहानगरपालिका–२ जानकी टोलबाट नौ जना जुवाडे पक्राउ परेका छन् । बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले उच्च पदस्थ तथा राजनीतिक पद... थप हेर्नुहोस्
गत असार २४ गते रसुवाको ल्हेन्दे खोलामा आएको बाढीका कारण अवरुद्व स्याफ्रुबेँसी–रसुवागढी खण्डमा राजमार्ग सञ्चालनमा आएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले पहिलो चरणमा आइतबार अपराह्नदेखि सडक एकतर्फी सञ्चालनमा ल्याइएको बताउनुभयो । सडक सञ्च... थप हेर्नुहोस्
चितवन, नारायणगढ-मुग्लिन सडकखण्डको तुइनखोला नजिक ढुङ्गा खसेर लाग्दा तीन जना भारतीय नागरिक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार भारतको आग्रह बस्ने ४२ वर्षीय रतेन्द्र यादव, सोही स्थानका ३३ वर्षीय हर्मोन ... थप हेर्नुहोस्
