स्थानीय समाचार

News-Image

झापामा ‘शून्य बाँकी आवेदन अभियान’

  • २०८३ भाद्र २८, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

जिल्ला प्रशासन कार्यालय झापाले ‘पालो आवेदन शून्यमा झार्ने’ अभियानअन्तर्गत सार्वजनिक बिदाका दिनसमेत राष्ट्रिय परिचयपत्र तथा राहदानी सेवा प्रदान गर्ने भएको छ । अनलाइन आवेदन फाराम भरेर बायोमेट्रिक र अन्य प्रक्रियाका लागि पालो पर्खिरहेका सेवाग्राहीलाई स... थप हेर्नुहोस्

News-Image

सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’

  • २०८३ भाद्र २७, शनिबार
  • |  प्रगति ढकाल

आजभोलि रसुवा जिल्लाको आमाछोदिङमो गाउँपालिकाको आकाशमा ड्रोन उठिरहन्छ बेलाबेलामा । राहत तथा अन्य अत्यावश्यक सामग्री बोकेर उठेको ड्रोन अकाश फेर्केर हेर्ने मान्छेहरू छक्क पर्छन् । पहिलापहिला मान्छे र घोडा तथा खच्चडले बोक्ने सामग्री आजभोलि ड्रोनले ओसार्दा... थप हेर्नुहोस्

News-Image

नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै

  • २०८३ भाद्र २७, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म काठमाडौँ उपत्यकासहित बनेपाका नेवार समुदायले मनाउने गुँला पर्व आज सम्पन्न हुँदैछ । पर्वका अवसरमा मौलिक बाजागाजासहित भोज (पारु भ्वय्) खाने तथा विभिन्न धार्मिक गतिविधि गर्ने परम्परा छ । ... थप हेर्नुहोस्

News-Image

‘अशक्तको घरमा प्रजिअ’ कार्यक्रम : बहत्तर वर्षीया विकलाई नागरिकता

  • २०८३ भाद्र २७, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

बैतडीको दशरथचन्द नगरपालिका–१ पितलथलाकी भुन्टी विकले ७२ वर्षका उमेरमा नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको छ । प्रमुख जिल्ला अधिकारी मीना अर्यालले सात दशक बढी उमेर बितिसक्दा नागरिकता विहीन सुस्त मनस्थितीकी विकलाई नागरिकताको प्रमाणपत्र प्रदान गर्नु... थप हेर्नुहोस्

News-Image

झापामा माछा मार्ने क्रममा चौधरीको मृत्यु

  • २०८३ भाद्र २६, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

झिलिमिले नहरमा बिहीबार करेन्ट लगाएर माछा मार्ने क्रममा सञ्जय चौधरीको मृत्यु भएको छ । चौधरीले बिएण्डसी मेडिकल कलेजबाट बिजुलीको लाइन तानेर नहरमा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक विद्युत् प्रवाह भई मृत्यु भएको हो ।  बारा करैयामाई गाउँपालिका–८ का २... थप हेर्नुहोस्

News-Image

पौवादुङमामा ‘गाईभैँसी पकेट विकास कार्यक्रम’

  • २०८३ भाद्र २६, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

पशुपालनमार्फत किसानलाई आत्मनिर्भरसँगै आयआर्जनमा जोड्ने उद्देश्यका साथ भोजपुरको पौवादुङमा गाउँपालिकाले ‘गाई–भैंसी नयाँ पकेट विकास कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । विगतका वर्षदेखि सञ्चालन हुँदै आएको यस कार्यक्रमलाई निरन्तरता दिँदै गाउँपालिकाले चालु आ... थप हेर्नुहोस्

News-Image

विदेशबाट फर्किएका युवा भेडापालनमा

  • २०८३ भाद्र २६, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

रोजगारीका लागि विदेश जाने युवाको सङ्ख्या बढिरहेका बेला म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका केही युवाले भने विदेशमा सिकेको सीप र कमाएको पुँजी गाउँमै लगानी गरेर भेडापालन व्यवसाय सुरु गरेका छन् । पाउद्धारका ३८ वर्षीय मनिराम पाइजा छ वर्ष रोजगार... थप हेर्नुहोस्

News-Image

आज मिथिला क्षेत्रमा ‘कुशअमबसीया’ पर्व मनाउँदै मैथिल

  • २०८३ भाद्र २६, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

सांस्कृतिक र पारम्परिक चाडपर्वको धनी मानिने मधेसको प्राचीन मिथिला क्षेत्रमा आज ‘कुशअमबसीया’ पर्व मनाइँदैछ । चन्द्रमासको भदौको औँसी तिथिका दिन यो पर्व मनाउने मैथिल परम्परा छ । पर्वका अवसरमा आज सनातन वैदिक परम्पराका अनुयायी मैथिल कुश सँगाल्न लागेका छन्... थप हेर्नुहोस्

News-Image

सहिद परिवारलाई मल्हम लगाउँदै नेपालगन्ज उपमहानगरपालिका  

  • २०८३ भाद्र २६, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका नेपालगन्जका जेनजी सहिदको सम्मान र सम्झनामा नेपालगन्ज उपमहानगरपालिकाले भौतिक तथा सामाजिककार्य अगाडि बढाएको छ । नेपालगन्ज उपमहानगरपालिका–१ धम्बोजीको एउटै टोल निवासी १९ वर्षीय आयुष थापा र २३ वर्षीय सुलभराज श्रेष्ठ... थप हेर्नुहोस्

News-Image

फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • २०८३ भाद्र २५, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

जेनजी आन्दोलनको एक वर्षमा बाँकेका दुई वटा बालसुधारगृह र एउटा कारागारबाट फरार भएका ३४० जनामध्ये १७१ जना कैदी तथा बालबन्दीलाई पक्राउ गरिएको छ । सो अवधीमा अझै १६९ जना बालबन्दी तथा कैदी बन्दी सम्पर्कमा आउन सकेका छैनन् । गत वर्ष भदौ २३ र २४ गते राति उनीह... थप हेर्नुहोस्