स्थानीय समाचार

News-Image

तुलसा च्याउ दिदीका नामले चिनिन थालिन्

  • २०८३ श्रावण २२, शुक्रबार
  • नारायणी रजौरे

तुलसा आजकाल च्याउ दिदीका नामले चिनिन थाल्नुभएको छ । उहाँले निरन्तर १८ वर्षदेखि दाङमा च्याउखेती गर्दै आउनुभएका कारण आजकाल स्थानीयले उहाँलाई च्याउ दिदीका उपनामले चिन्ने गरेका हुन् । निरन्तर मेहनतका कारण च्याउ व्यवसायबाट तुलसा बुढामगरले   तुलसीपुर उपमह... थप हेर्नुहोस्

News-Image

ग्यासमा कृत्रिम अभाव सृजना गर्नेलाई कानुनबमोजिम कारबाही

  • २०८३ श्रावण २१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

खाना पकाउने ग्यासमा कृत्रिम अभाव सिर्जना गर्नेलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले आज रासससँगको कुराकानीमा उक्त कुरा बताउनुभएको हो । बजारमा ग्यासको अभाब गराउनेलाई ‘... थप हेर्नुहोस्

News-Image

ग्वार्कोमा यात्रु बस दुर्घटनामा एकको मृत्यु, १९ घाइते

  • २०८३ श्रावण २१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

ललितपुरको ग्वार्कोमा यात्रु बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भक्तपुरबाट सातदोबाटोतर्फ जाँदै गरेको बा२ख ३५९० नम्बरको बस ग्वार्कोको फ्लाइओभरको भित्तामा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा परी ४० वर्षीया महिलाको मृत्यु भएको जिल्ला प्रहरी ... थप हेर्नुहोस्

News-Image

झापामा अवैध सामान बरामद

  • २०८३ श्रावण २१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

मेचीनगर नगरपालिका–६ स्थित हनुमान मन्दिर क्षेत्रबाट प्रहरीले रु दुई लाख ६६ हजार २५ बराबरका अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार बुधबार साँझ इलाका प्रहरी कार्यालय काँकरभिट्ट... थप हेर्नुहोस्

News-Image

पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ

  • २०८३ श्रावण २०, बुधबार
  • नवकान्तिपुर संवाददाता

सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–६ स्थित सलोखरी, दास टोलबाट तीन जनालाई पक्राउ गरिएको छ । गए राति फूलबारीबाट गाउँतर्फ आउँदै गरेको अवस्थामा प्रहरीले पेस्तोल र म्याग्जिनसहित सिरहाको लहान नगरपालिका २२ निवासी २१ वर्षीय सञ्जय दास, २० वर्षीय गुरुदेव दास... थप हेर्नुहोस्

News-Image

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

  • २०८३ श्रावण १९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

हुलाकी राजमार्गअन्तर्गत सप्तरीको महदेवा गाउँपालिका–१ चिमटीमा मोटरसाइक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पकरीबाट गएराति बथनाहातर्फ जाँदै गरेको स ०१–००६ प २४९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई कल्भर्टमा ठोक्किर दुर्घटना हुँदा मोटरसाइकल चालक स्थानी... थप हेर्नुहोस्

News-Image

देवदारको रुख ढलेपछि …

  • २०८३ श्रावण १९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

जुम्लाको तिला गाउँपालिका–३ लुम्सेरा गाउँमा रहेको विशाल देवदारको रूख ढलेपछि स्थानीयवासी चिन्तित भएका छन् । पुस्तौँदेखि आस्था, छायाँ र प्रकृतिको धरोहरका रूपमा चिनिएको रूख ढलेसँगै स्थानीयले एउटा इतिहास नै समाप्त भएको अनुभूति गरेका छन् । स्थानीयवासीले... थप हेर्नुहोस्

News-Image

लक्ष्मी खड्काको मृत्युबारे निष्पक्ष छानबिन गर्नुपर्ने माग

  • २०८३ श्रावण १९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

लक्ष्मी खड्का सिलवालको मृत्यु शङ्कास्पद रहेको भन्दै उहाँका माइती पक्षले निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाहीको माग गरेका छन् । पीडित माइती पक्षले सोमबार पत्रकार सम्मेलन गरी पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ सिद्धपुरकी ३७ वर्षीया सिलवालको हत्या ... थप हेर्नुहोस्

News-Image

हल्दीबारीमा वडा सङ्ख्या विस्तार गर्न माग

  • २०८३ श्रावण १९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

झापाको हल्दीबारी गाउँपालिकाले जनसङ्ख्या वृद्धि र प्रशासनिक सहजतालाई आधार मान्दै हालको पाँच वडा बढाएर सात वटा कायम गर्न सम्बन्धित निकायसँग माग गर्ने निर्णय गरेको छ । स्थानीय तहको सङ्ख्या तथा सिमाना हेरफेर गर्ने सम्बन्धमा गाउँपालिकामा सोमबार सम्पन्न स... थप हेर्नुहोस्

News-Image

पुष्टि भएका तथ्य मात्र सम्प्रेषण गर्न प्रहरीको अनुरोध

  • २०८३ श्रावण १९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

जिल्ला प्रहरी कार्यालय पर्साले वालबालिका विरुद्धको कसुर सम्बन्धमा स्रोतबाट पुष्टि भएका तथ्य मात्र प्रकाशन/प्रसारण गर्न अनुरोध गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता चक्रबहादुर मल्लले सोमबार ध्यानाकर्षण गराउँदै सबै... थप हेर्नुहोस्