स्थानीय समाचार

News-Image

छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प   

  • २०८३ आश्विन ४, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–२ रिप नजिकैको छारेभिरमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । शनिबार पहिरोसँगै ठूला ढुङ्गा खसेपछि करिब १०० मिटर सडक अवरुद्ध हुँदा करिडोरमा सवारी आवागमन ठप्प भएको हो । पहिरोका कारण करिडोर हुँदै आवतजावत गर्ने या... थप हेर्नुहोस्

News-Image

अर्जुनधारा नगरपालिकाले बनायो ६२ स्थानीय कानुन

  • २०८३ आश्विन २, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

झापाको अर्जुनधारा नगरपालिकाले सेवा प्रवाह र कार्यसम्पादनलाई व्यवस्थित गर्न पहिलो स्थानीय तह निर्वाचनपछि नौ वर्षको अवधिमा ६२ वटा स्थानीय कानुन निर्माण गरी लागू गरेको छ । नगरपालिकाका अनुसार यस अवधिमा २१ ऐन, सात नियमावली, ३२ कार्यविधि र दुई वटा निर्देश... थप हेर्नुहोस्

News-Image

कालीगण्डीको कटानबाट जोगाउन घरापमा कम्पोजिट पर्खाल

  • २०८३ आश्विन २, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

कालीगण्डकीको कटानबाट जोगाउनका लागि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ घरापमा बस्ती संरक्षण योजना अगाडि बढेपछि स्थानीयले राहत महसुस गरेका छन् । घरापका बासिन्दा सुदीपकुमार विकले नदीकिनारमा कम्पोजिट पर्खाल र र्यापिङ भएपछि यसपालि कटान रोकिएको बताउनुभयो । ... थप हेर्नुहोस्

News-Image

भोटेकोशी बाढी प्रभावित ‘होल्डिङ सेन्टर’ छाडेर क्रमशः कोठातिर   

  • २०८३ आश्विन २, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

भोटेकोशी बाढीबाट प्रभावित भई आश्रयस्थल (होल्डिङ सेन्टर)मा बस्दै आएका यहाँका प्रभावित क्रमशः होल्डिङ सेन्टर छाडेर क्रमशः अस्थायी बसोबासतर्फ केन्द्रित भएका छन् । गत भदौ १० गते आएको विनासकारी बाढीका कारण जिल्लाका चार स्थानीय तहका बासिन्दा विस्थापित भ... थप हेर्नुहोस्

News-Image

वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने   

  • २०८३ आश्विन २, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी ३९ वर्षीय वीरेन्द्रभक्त गजू श्रेष्ठले यस वर्ष पनि जिब्रो छेड्नुहुने भएको छ । पाँचौँपटक जिब्रो छेडेर लोपोन्मुख अवस्थामा पुगिसकेको जात्रा एवं परम्परालाई जीवन्त राख्न उहाँ तयार हुनुभएको हो । यही असोज १० गते शन... थप हेर्नुहोस्

News-Image

भोजपुरको ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै   

  • २०८३ आश्विन १, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

भोजपुरको पौवादुङमा गाउँपालिका–५ सानोदुम्मामा रहेको ऐतिहासिक दुङमागढी (गढीडाँडा) पर्यटकीय क्षेत्रका रुपमा विकास भइरहेको छ । त्यसक्षेत्रको संरक्षणसँगै पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले पूर्वाधार निर्माणको काम अघि बढाइएको हो । पर्यटकको सुविधाका लागि... थप हेर्नुहोस्

News-Image

वर्षौंपछि जग्गाधनी प्रमाणपुर्जा पाउँदाको खुसी   

  • २०८३ आश्विन १, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

वर्षौंदेखि आफूले उपभोग गर्दै आएको जमिनको लालपुर्जा कहिले पाइएला भन्ने प्रतीक्षामा रहेका देवघाट गाउँपालिका–१ का भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासीका लागि आजको दिन विशेष रह्यो । लामो समयदेखिको प्रतीक्षा टुङ्गिएर हातमा जग्गाधनी प्रमाणपुर्जा परेपछि उनीह... थप हेर्नुहोस्

News-Image

अनुदानले व्यावसायिक पशुपालनमा वृद्धि

  • २०८३ भाद्र ३१, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकबाट मात्र दैनिक तीन हजार लिटर दूध पोखरा बजारमा भित्रिन्छ । पछिल्लो समय यो वडामा मात्र तीनवटा दूध सङ्कलन केन्द्र (डेरी) खुलेका छन् । यहाँ पाँच वर्षका अवधिमा व्यावसायिक पशुपालन फस्टाएको छ । प्रत्येक घरमा गाईपालन ... थप हेर्नुहोस्

News-Image

विपद् प्रभावित किसानलाई राहत

  • २०८३ भाद्र ३१, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

हावाहुरी, असिना पानी तथा विभिन्न रोगका कारण बालीमा क्षति व्यहोरेका तनहुँका किसानलाई कृषि विकास कार्यालयले राहत तथा पुनःस्थापनाका लागि रु आठ लाख ७८ हजार उपलब्ध गराएको छ । प्राकृतिक प्रकोप तथा रोगका कारण बालीमा क्षति पुगेका किसानलाई कार्यालयले क्षतिको... थप हेर्नुहोस्

News-Image

लालबहादुरको सिको गर्दै गाउँभरि व्यावसायिक तरकारी खेती

  • २०८३ भाद्र ३१, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

बाजुराको बडीमालिका नगरपालिका–८ गडखेतका लालबहादुर ऐडीले तरकारी खेती गर्न थालेको दशक पुग्न लाग्यो । सुरुमा सामान्य परम्परागत खेती गर्दै आउनुभएका ऐडीले व्यावसायिक रूपमा तरकारी खेती सुरु गरेपछि हाल उहाँको दैनिकी बारीको हेरचाह, उत्पादन र बिक्रीमा बित्ने ग... थप हेर्नुहोस्