समाचार रेखा

News-Image

कम्पनी भारतमा, ठगी नेपालमाः नेटवर्किङमा यसरी फसाइँदैछ सयौं युवा

  • २०७६ असार ४, बुधबार

रोल्पा नगरपालिका–६ का सन्तकुमार घर्तीमगर कक्षा १२ मा पढ्दै थिए । काकाका छोरा दुर्गासिंह घर्तीमगरले स्वास्थ्यसम्बन्धी काम गर्न बोलाएपछि भारतको गोरखपुरस्थित ओरियन्टस ग्लोबल मार्केटिङ प्रालिमा पुर्याए । त्यहाँ उनले ‘मल्टिलेभल मार्केटिङ’ गर्न ८ हजार भ... थप हेर्नुहोस्

News-Image

नेपाल वायुसेवा निगमको घाटा यो वर्ष सवा चार अर्ब

  • २०७६ असार ४, बुधबार

नेपाल वायुसेवा निगमका बाह्य र आन्तरिक उडानका सबै जहाज घाटामा छन् । प्राप्त तथ्यांकअनुसार गत साउनदेखि पुससम्मको ६ महिनामा निगमले दुई अर्ब ११ करोड रुपैयाँ घाटा व्यहोरेको छ । त्यसयता निगमका जहाजको उडान अवधि घटेका कारण असार मसान्तसम्म यो घाटा दोब्बरभन्दा... थप हेर्नुहोस्

News-Image

अब पाइपलाइनबाट पेट्रोलियम पदार्थ, परीक्षण सफल !

  • २०७६ असार ४, बुधबार

नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन बिछ्याउने काम सकिएको छ । नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन (आइओसी) का प्राविधिकले मंगलबार पाइपमा पानी पठाएर गरेको परीक्षण पनि सफल भएको छ । आयल निगम रक्सौल–अमलेखगन्ज पाइपलाइन परियोजना प्रवन्धक प्रदीप य... थप हेर्नुहोस्

News-Image

मन्त्रीले विधेयक फिर्ता लिएको मिडियाबाट थाहा पाएँः प्रधानमन्त्री

  • २०७६ असार ४, बुधबार

गुठियारहरूको विरोधपछि सरकारले गुठी विधेयक फिर्ता लिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले मंगलबार अपराह्न पत्रकार सम्मेलनमार्फत गुठी विधेयक फिर्ता लिएको घोषणा गरेकी हुन् । उनले विधेयक फिर्ताको घोषणा गरिएको दुईबुँदे विज्ञ... थप हेर्नुहोस्

News-Image

सरकारले गुठी विधेयक फिर्ता लियो

  • २०७६ असार ३, मंगलवार

सरकारले गुठीसम्बन्धी कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७५ फिर्ता लिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा विधेयकलाई लिएर विभिन्न जनसमुदायमा विभिन्न भ्रम उत्पन्... थप हेर्नुहोस्

News-Image

कर्णालीमा नदीमा जीप खस्यो, सबै यात्रु बेपत्ता

  • २०७६ असार ३, मंगलवार

हुम्लाको कर्णाली नदीमा मंगलबार दिउँसो यात्रुबाहक जिप खस्दा सबै यात्रु बेपत्ता भएका छन् । खार्पुनाथा गाउँपालिका-५ बाट याक्चुकुना जाँदै गरेको लु १ ज ७१६६ नम्बरको जिप नदीमा खसेको प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले जानकारी दिए । उद्दारका लागि सुरक... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीले पत्रकार सम्मेलनमार्फत गुठी विधेयकबारे भनाइ सार्वजनिक गर्ने

  • २०७६ असार ३, मंगलवार

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण युरोप भ्रमण र गुठी विधेयकलगायत समसामयिक विषयमा संसद्लाई जानकारी गराउन नपाएकामा आफू दुःखी भएको बताएका छन् । प्रधानमन्त्री ओलीले आजको प्रतिनिधिसभाको बैठक स्थगनपछि ट्वीट गर्द... थप हेर्नुहोस्

News-Image

संसदमा कांग्रेसको अवरोध, प्रधानमन्त्रीको सम्बोधन स्थगित

  • २०७६ असार ३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रमुख प्रतिपक्ष कांग्रेसको अवरोधले मंगलबार प्रधानमन्त्रीले सम्बोधन गर्ने संसद बैठक सुरु हुने वित्तिकै स्थगित भएको छ । प्रधानमन्त्री भन्दा पहिले प्रमुख प्रतिपक्षि दलका नेता शेरबहादुर देउवाले संसदमा भनाई राख्न पाउनु पर्ने माग कांग्रेसले राखेको थियो... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गर्ने

  • २०७६ असार ३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

साताव्यापी युरोप भ्रमणबाट फर्किएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार ११ बजे संसदमा सम्बोधन गर्ने भएका छन् । विदेश भ्रमण गरेर स्वदेश फर्केपछि प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने चलन छ । उनले युरोप भ्रमण र विभिन्न विधेयकमाथि उठेका प्रश्नबारे ... थप हेर्नुहोस्

News-Image

पहिरोका कारण तीन दिनदेखि सडक अवरुद्ध, यात्रु मारमा

  • २०७६ असार ३, मंगलवार

ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकास्थित सिनाममा वर्षापछि झरेको पहिरोका कारण तीन दिनदेखि सडक अवरुद्ध बनेपछि यात्रुलाई समस्या भएको छ । सिनाम र आम्बेगुदिन जोड्ने नेबुखोला नजिकै शनिबार माथिबाट झरेको पहिरोले सडक बगाएपछि यात्रुलाई ओहोरदोहोरमा समस्या भएको हो ... थप हेर्नुहोस्