समाचार रेखा

News-Image

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

  • २०८१ बैशाख १५, शनिबार
  • नवकान्तिपुर संवाददाता

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । जाजरकोट, छेडागार्ड नगरपालिका-१२ बाढी भन्ने स्थानमा भे.१ त २९५९ नम्बरको ट्याक्टरको टायरले किच्दा छेडागार्ड नगरपालिका-१२ मनाघाट बस्ने ४२ वर्षीय खडक बहादुर खत्रीको शुक्रबार बेलु... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा पाँच जना फेला

  • २०८१ बैशाख १५, शनिबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा पाँच जना फेला परेका छन् । सर्लाही, ब्रहमपुरी गाउँपालिका-२ धर्मपुर बस्ने २० वर्षीय अरबिन्द साह सोही ठाउँस्थित मकै बारीमा शनिबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै बाँके, नेपालगंज उपमहानगरपालिका-४ बसपार्कस्थित ... थप हेर्नुहोस्

News-Image

कर्तव्य ज्यान मुद्दाका पाँच जना महिला प्रतिवादी १७ वर्षपछि पक्राउ

  • २०८१ बैशाख १५, शनिबार
  • नवकान्तिपुर संवाददाता

कर्तव्य ज्यान मुद्दाका एकै गाउँका ५ जना महिला प्रतिवादीहरूलाई १७ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा प्युठान, सरूमारानी गाउँपालिका-४ ओखरडाँडा बस्ने ६७ वर्षीया हुमी कुमारी देवी सारू, ७५ वर्षीया दिलिसरा देवी सोमै, ४० वर्षीया सिता देवी प... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०८१ बैशाख १५, शनिबार
  • नवकान्तिपुर संवाददाता

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी र सुदूरपश्चिम प्रदेशमा आंशिक देखी साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखी मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभा... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा तीन जना फेला

  • २०८१ बैशाख १४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा तीन जना फेला परेका छन् । दाङ, घोराही उपमहानगरपालिका-१३ एकता टोलस्थित मानिस नबस्ने खाली घरको आँगनमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै काभ्रेपलाञ्चोक, ... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा १० जनाको मृत्यु

  • २०८१ बैशाख १४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-२८ स्थित सडकमा बा.९ च ३४४० नम्बरको कार र प्र.३-०२-००९ प ५११ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकलमा सवार बझाङ खप्तडछाला गाउँपालिका-... थप हेर्नुहोस्

News-Image

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

  • २०८१ बैशाख १४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा साँगुरीगढी गाउँपालिका-५ घर भई काठमाडौं चावहिल बस्ने ५२ वर्षीय कुल बहादुर लिम्बु र झापा दमक नगरप... थप हेर्नुहोस्

News-Image

क्यानडा पठाइदिने भनी युवतीलाई दुबई पुर्‍याई बेचबिखन

  • २०८१ बैशाख १४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

क्यानडा पठाइदिन्छु भनि दुबई  पुर्याइ मानवबेचबिखन गरेको अभियोगमा बारा सिम्रौनगढ नगरपालिका-३ ठेगाना भई काठमाडौं नागर्जुन नगरपालिका-१ बस्ने फिरोज खाँन भन्ने २६ वर्षीय फरमान हवारीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । टिकटकको माध्यमबाट चिनजान भएका हवारी... थप हेर्नुहोस्

News-Image

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सात जना पक्राउ

  • २०८१ बैशाख १४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक किलो सात सय ६८ ग्राम सुन तथा रु एक करोड ४३ लाख ६० हजार नगदसहित सात जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा दार्चुला महाकाली नगरपालिका–३ टाँटे बस्ने ४७ वर्षीय गणेशदत्त बडू र आयुष... थप हेर्नुहोस्

News-Image

अढाई वर्षकी बालिका बेचविखन गर्ने एक महिला पक्राउ

  • २०८१ बैशाख १४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाल प्रहरीले अढाई वर्षकी बालिका बेचविखन गर्ने एक महिलालाई पक्राउ गरेको छ । प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले आर्थिक अवस्था कमजोर भएको मकवानपुरको एक परिवारको अढाई वर्षकी बालिकालाई बेचविखन गर्ने ललितपुर गोदावरी नगरपालिकाका ४३ वर्षीय उर्मिला भन... थप हेर्नुहोस्