समाचार रेखा

News-Image

चोरीमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ

  • २०८१ बैशाख २४, सोमबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं ताहाचल डेरा गरी बस्ने सविना खड्काको कोठाबाट ल्याप्टप १ थान, मोवाइल १ थान र करिब २ तोला सुन लगायतका विभिन्न गहना चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा दुई जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२७ ... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा सात जना फेला

  • २०८१ बैशाख २४, सोमबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा सात जना फेला परेका छन् । बाँके, राप्तीसोनारी गाउँपालिका-८ स्थित सालको रूख भन्ने स्थान नजिकै सोही नगरपालिका-८ जिरो बस्ने ५४ वर्षीय गौरीलाल डांगी सोमबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै काठमाडौं महानगरपालिका-... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

  • २०८१ बैशाख २४, सोमबार
  • नवकान्तिपुर संवाददाता

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । कैलाली, गोदावरी नगरपालिका-४ बुढितोलास्थित सडकमा सु.प.प्र.०२-००१ ख १२८७ नम्बरको बस र सु.प.प्र.०१-०११ प ९४७६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार दिउँसो दुर्घटना हुँदा मो... थप हेर्नुहोस्

News-Image

इजरायल पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

  • २०८१ बैशाख २४, सोमबार
  • नवकान्तिपुर संवाददाता

इजरायल पठाइदिन्छु भन्दै २ लाख रूपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-९ बस्ने ताप्लेजुङका ३७ वर्षीय जेनित हाङ लिम्बुलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । लिम्बुले १ जनालाई वैदेशिक रोजगारीका लागि इजरायल पठाइ आकर्षक तलबमा काम लगाइद... थप हेर्नुहोस्

News-Image

बैंकिङ कसूर मुद्दाका दुई फरार प्रतिवादी पक्राउ

  • २०८१ बैशाख २४, सोमबार
  • नवकान्तिपुर संवाददाता

बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादीहरूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं सिनामंगल बस्ने कास्की पोखरा महनानगरपालिका-२ घर भएका ५६ वर्षीय पदम बहादुर थापा मगर र काठमाडौं टोखा नगरपालिका-७ धापासी बस्ने सिन्धुपाल्चोक थ... थप हेर्नुहोस्

News-Image

कुवेत पुर्‍याई मानवबेचबिखन गरेको अभियोगमा पक्राउ

  • २०८१ बैशाख २४, सोमबार
  • नवकान्तिपुर संवाददाता

वैदेशिक रोजगारका लागि कुवेत पठाइदिन्छु भनि कुवेत पुर्‍याई मानवबेचबिखन गरेको अभियोगमा धादिङ बेनिघाट रोराङ गाउँपालिका-३ बस्ने ४७ वर्षीय श्याम बाबु बराकोटीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङ समेतको समन्वयमा मानवबेचबिखन... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०८१ बैशाख २४, सोमबार
  • नवकान्तिपुर संवाददाता

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार आज (सोमबार) देशभर आंशिक देखि ... थप हेर्नुहोस्

News-Image

जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

  • २०८१ बैशाख २३, आईतवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन् । मोरङ, सुन्दरहरैचा नगरपालिका-१० प्रतिभा टोल बस्ने प्रेम बहादुर चौहानको घरमा जुवातास खेलिरहेको अवस्थामा चौहान समेत ७ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहर... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ११ जना फेला

  • २०८१ बैशाख २३, आईतवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ११ जना फेला परेका छन् । बर्दिया, बढैयाताल गाउँपालिका-१ सानो डाँफे बटैयास्थित गौमती चौहानको घर आँगनमा बाँके नेपालगंज उपमहानगरपालिका-६ फुल्टेक्रा बस्ने ५५ वर्षीय साबिर शेख आइतबार मृत अवस्थामा फेला परेका छन् । त्यस... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा नौ जनाको मृत्यु

  • २०८१ बैशाख २३, आईतवार
  • नवकान्तिपुर संवाददाता

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा नौ जनाको मृत्यु मृत्यु भएको छ । चितवन, भरतपुर महानगरपालिका-१२ बसन्तचोकमा भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको ना.२८ प ७०१२ नम्बरको स्कुटरले पैदलयात्रीलाई ठक्कर दिई गएराति दुर्घटना हुँदा स्कुटरमा सवार सोही म... थप हेर्नुहोस्