समाचार रेखा

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०८१ बैशाख २८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रही कोशी, बाग्मती र गण्डकी प्रदेशको थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का वर्षा भइरहेको जल त... थप हेर्नुहोस्

News-Image

अवैध रूपमा भन्सार छलि लैजान लागेको सुनसहित पक्राउ

  • २०८१ बैशाख २७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

भन्सार छलि अवैध रूपमा संकलन गरी लैजान लागेको करिब २५ ग्राम तौलको सुन जस्तो देखिने पहेंलो धातुको बेरूवा औठी १ थानसहित प्युठान गौमुखी गाउँपालिका-१ घर भई काठमाडौं महानगरपालिका-२६ बस्ने ४१ वर्षीय अम्बर तामाङलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । ... थप हेर्नुहोस्

News-Image

आफ्नै श्रीमानको हत्या गरेको आरोपमा पक्राउ

  • २०८१ बैशाख २७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

दाङ, घोराही उपमहानगरपालिका-१८ बस्ने ५५ वर्षीय ओबिराम वलीको हत्या गरेको अभियोगमा उनकै श्रीमती ४२ वर्षीया होटी वलीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । ओबिराम घर नजिकै रहेको घाइते अवस्थामा बुधबार राति फेला परी उपचारको लागि राप्ती स्वास्थ्य बिज... थप हेर्नुहोस्

News-Image

जुवातास खेलिरहेको अवस्थामा दुई जना पक्राउ

  • २०८१ बैशाख २७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

धनुषा, मिथिला नगरपालिका-११ बाहुनमारा बस्ने दिनेश थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा महोत्तरी बर्दिबास नगरपालिका-५ बस्ने ५९ वर्षीय अर्जुन गोले र सर्लाही हरिवन नगरपालिका-५ बस्ने ५६ वर्ष... थप हेर्नुहोस्

News-Image

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

  • २०८१ बैशाख २७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोरखा गण्डकी गाउँपालिका-२ बस्ने ३८ वर्षीय वकिल बहादुर आले र तनहुँ ऋषिङ गाउँपालिका-८ घर भई काठमाडौं महा... थप हेर्नुहोस्

News-Image

आठ दिनअघि कलङ्कीबाट हराएकी छात्रा पशुपति क्षेत्रमा भेटिइन्

  • २०८१ बैशाख २७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

आठ दिनअघि काठमाडौँको कलङ्कीबाट हराएकी चितवनकी २० वर्षीया स्नेहा लामिछाने बुधबार पशुपति क्षेत्रमा भेटिएकी छिन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले लामिछानेलाई पशुपति मन्दिरको आरतीस्थलमा फेला पारिएको जानकारी दिनुभय... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०८१ बैशाख २७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रही कोशी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का वर्षा जल तथा मौसम पूर्वानुमान महाश... थप हेर्नुहोस्

News-Image

सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ

  • २०८१ बैशाख २६, बुधबार
  • नवकान्तिपुर संवाददाता

सामाजिक सञ्जाल फेसबुकमार्फत नाबालिकाको चरित्रहत्या गरेको अभियोगमा भक्तपुर, भक्तपुर नगरपालिका-४ काहालान्च घर भएका २८ वर्षीय पुरूषलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । नाबालिकाले फेसबुकमा पोष्ट गरेका तस्विरलाई अश्‍लिल तस्विरमा अनुहार जोडी अश्‍लिल गति... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा चार जनाको मृत्यु

  • २०८१ बैशाख २६, बुधबार
  • नवकान्तिपुर संवाददाता

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । सिन्धुली, दुधौली नगरपालिका-७ सुगारेस्थित सडकमा खोरभञ्याङबाट कटारीतर्फ जाँदै गरेको ना.६ त २५२९ नम्बरको ट्याक्टर मंगलबार राति दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने २७ व... थप हेर्नुहोस्

News-Image

ज्यान मार्ने उद्योग मुद्दामा संलग्न रेष्टुरेन्ट संचालक पक्राउ

  • २०८१ बैशाख २६, बुधबार
  • नवकान्तिपुर संवाददाता

ज्यान मार्ने उद्योग मुद्दामा संलग्न रही फरार रहेका कास्की, पोखरा महानगरपालिका-२७ तालचोकस्थित सातताल दोहोरी साँझ तथा रेष्टुरेन्टका संचालक सोही महानगरपालिका-३२ बडहरे घर भएका ३२ वर्षीय सुनिल बस्नेतलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । उक्त रेष्टुरेन्ट... थप हेर्नुहोस्