स्वास्थ्य/जीवनशैली

News-Image

कसरी सर्छ डेंगु ? के भन्छन् चिकित्सक ?

  • २०७६ भाद्र २४, मंगलवार

डेंगुको संक्रमण देशभर फैलिनेक्रम बढे पनि समयमा नै उपचार गरिए सहज रूपमा निको हुने चिकित्सकले बताएका छन् । डेंगुको प्रकोप एक्कासि बढ्दा सर्वसाधरणमा अत्यधिक त्रास देखिन थालेको छ तर समयमा नै उपचार गरे रोगको जोखिमबाट पूर्ण रूपमा बच्न सकिने भएकाले त्रास नम... थप हेर्नुहोस्

News-Image

डेंगुका ७ लक्षण र बच्ने ८ उपाय

  • २०७६ भाद्र २२, आईतवार

डेंगु ज्वरो एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो। डेंगुको भाइरसबाट संक्रमित लामखुट्टेको टोकाइले यो रोग सार्दछ। अहिले देशका विभिन्न जिल्लामा यो रोग देखापरिरहेको छ। यो रोगका कारण यो वर्ष मात्र हालसम्म ७० हजारभन्दा बढी बिरामी भ... थप हेर्नुहोस्

News-Image

७० हजारलाई डेंगु, वैशाखयता ७ हजारमात्र पुगे अस्पताल

  • २०७६ भाद्र २२, आईतवार

पछिल्लो समय प्रकोपका रुपमा फैलिएको डेंगुबाट करिब ७० हजार व्यक्ति प्रभावित भएको चिकित्सकले बताएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को तथ्यांकअनुसार सरकारी अस्पतालमा जँचाउन आएका बिरामी मात्रै बैशाखयता करिब ७ हजार छन् । निजी अस्... थप हेर्नुहोस्

News-Image

डेङ्गुका बिरामी बढेसँगै रगतको अभाव

  • २०७६ भाद्र २१, शनिबार

डेङ्गुका बिरामी बढेसँगै जिल्लामा रगतको अभाव देखिएको छ । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार नियमित रक्तदान नहुँदा डेङ्गु सङ्क्रमितलाई आवश्यक पर्ने सेतो रगत पुर्याउन कठिन भएको हो । अहिले दैनिक १०० युनिट सेतो रगतको ... थप हेर्नुहोस्

News-Image

पोखरामा डेंगु आतंक, १७ जना ट्राफिक प्रहरीमा पनि संक्रमण

  • २०७६ भाद्र १९, बिहीबार

कास्कीसहित देशका ४० वटा भन्दा धेरै जिल्लामा डेंगुको संक्रमण फैलिएको छ। पोखरामा डेंंगु फैलाउन सक्रिय लामखुट्टे एजिप्ट एजिप्टआईको दुबै प्रजाती सक्रिय रहेको गण्डकी प्रदेशका सामाजिक विकास मन्त्रालयका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक रमेशप्रसाद अधिकारीले ज... थप हेर्नुहोस्

News-Image

डेङ्गु रोगको निःशुल्क उपचार गर्न निर्देशन

  • २०७६ भाद्र १७, मंगलवार

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई डेङ्गु परीक्षण तथा उपचार गर्न आउने बिरामीसित शुल्क नलिन निर्देशन दिएको छ । पछिल्लो समय काठमाडौँलगायत देशभर सो रोग प्रकोपका रुपमा नै देखापर्न थालेपछि सरकारको एक मात्र ट्रपिक... थप हेर्नुहोस्

News-Image

डेङ्गु र स्क्रबटाइफसबाट चारको मृत्यु

  • २०७६ भाद्र १७, मंगलवार

डेङ्गु र स्क्रबटाइफसबाट भरतपुर चितवन मेडिकल कलेजमा तीन र पुरानो मेडिकल कलेजमा एकसहित चारजनाको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुसार पछिल्लो पटक गैँडाकोटका २८ वर्षीय युवतीको स्क्रबटाइफसबाट ... थप हेर्नुहोस्

News-Image

भक्तपुरमा डेङ्गु संक्रमणबाट अस्पतालका कर्मचारीसहित १२ जना बिरामी

  • २०७६ भाद्र १५, आईतवार

देशभरि फैलँदै गएको डेङ्गुको असरले भक्तपुर जिल्लालाई पनि उच्च जोखिममा पारेको छ । जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत पार्थमणि न्यौपानेले गत वर्षभन्दा यस वर्ष चार दोब्बर डेङ्गुको बिरामी भेटिएकाले यो जिल्ला डेङ्गुको उच्च जोखिममा परेको जानकारी द... थप हेर्नुहोस्

News-Image

स्वास्थ्य शिविरबाट ८०० लाभान्वित

  • २०७६ भाद्र १५, आईतवार

तनहुँको व्यास नगरपालिका–११ शेरामा शनिबार आयोजित स्वास्थ्य शिविरबाट ८०० सर्वसाधारण लाभान्वित भएका छन् । समुदायबाट सञ्चालित तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसको आयोजना र काठमाडौँस्थित ओम अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित... थप हेर्नुहोस्

News-Image

डेंगुको महामारी, सरकारी वेवास्ता

  • २०७६ भाद्र १२, बिहीबार

केही साता यता नेपालका विभिन्न भागमा डेंगु अनियन्त्रित रुपमा देशव्यापी फैलिरहेका छन् । प्रत्येक वर्ष मनसुनको समयमा देखा पर्ने यो रोगले यसपटक भने महामारीकै रुप लिइरहेको छ। वैशाखदेखि भदौ महिनासम्म ४२ भन्दा बढी जिल्लाहरुमा ४ हजार ६ सय एघार जनामा डेंगु... थप हेर्नुहोस्