
ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पताल प्रालिको प्रमुख कार्यकारी अधिकृत९सिइओ०मा दिलिप थापा नियुक्त भएका छन्। अल्का अस्पतालको बोर्ड बैठकले थापालाई सिइओमा नियुक्त गरेको हो। कार्यभार सम्हाल्दै थापाले अल्का अस्पताललाई नमुना अस्पतालको रुपमा विकसित गर्ने... थप हेर्नुहोस्
धवलागिरि अञ्चल अस्पताल बागलुङले स्तनपानकक्ष स्थापना गरेको छ । आमा र शिशुको स्वास्थ्यलाई मध्यनजर गर्दै अस्पताल परिसरमै स्तनपानकक्ष सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ । सार्वजनिकस्थलमा आफ्ना शिशुलाई स्तनपान गराउन महिलाले असजिलो महसुस गर्ने र त्यस... थप हेर्नुहोस्
म्याग्दीमा जङ्गली च्याउ खाएर सिकिस्त बिरामी भएका एक बालकको मृत्यु भएको छ । जिल्लाको मङ्गला गाउँपालिका–१ पूर्णगाउँमा बस्ने जमुना कुँवरका छोरा ऋषि कुँवरको उपचारको क्रममा पोखराको मणिपाल अस्प्तालमा मृत्यु भएको हो । वनबाट ल्याएको च्याउको तरकारी बनाएर ख... थप हेर्नुहोस्
काठमाडौं महानगरपालिका र वडा कार्यालयले बागदरबारस्थित ढल निकासका लागि गरेको प्रयत्न असफल भएको छ । ढल थुनिँदा महानगरपालिकाको कार्यालय रहेको भवन र चाइना टाउनको भुइँतल फेरि डुबानमा परेको छ । महानगरपालिका र वडा कार्यालयले ढल निकासका लागि सोमबार डोजर लग... थप हेर्नुहोस्
हिमाली जिल्ला डोल्पामा टाइफाइडका बिरामी दिनप्रतिदिन बढ्न थालेका छन् । प्रत्येक दिन पाँचसम्म बिरामी उपचारका लागि आउने गरेको जिल्ला अस्पताल डोल्पाले जनाएको छ । एक सातायता टाइफाइडका बिरामी बढ्न थालेपछि जिल्ला अस्पतालका श्यया बिरामीले भरिभराउ भएका छन् । ... थप हेर्नुहोस्
स्थानीय सरकारको सहयोगमा यहाँका ८३१ आँखामा मोतियाविन्दु भएका नागरिकको शल्यक्रिया गरिएको छ । स्थानीय निकायको आर्थिक सहयोग तथा नेपाल नेत्रज्योति सङ्घ दाङअन्तर्गत सञ्चालित राप्ती आँखा अस्पताल र लमही आँखा अस्पताल दाङको सहकार्यमा ८३१ आँखामा मोतियाविन्दु भए... थप हेर्नुहोस्
मुलुकमा अझै ६३ स्थानीय तह खुला दिसामुक्त घोषणा हुन बाँकी रहेका छन् । सरकारले मुलुकलाई खुला दिसामुक्त बनाउने अभियान सञ्चालन गरिरहँदा अझै पनि काठमाडौँ र वीरगञ्ज महानगरपालिकासहित ६३ स्थानीय तह खुला दिसामुक्त भएका छैनन् । सरकारले आगामी असोज १३ गतेभित्... थप हेर्नुहोस्
विद्यार्थीको शैक्षिक गुणस्तर उकास्ने र नियमित विद्यालय आउन प्रेरित गर्ने अभिप्रायले भद्रपुर नगरपालिकाले नगरका ३१ सामुदायिक विद्यालयलाई बुधबार सेनेटरी प्याड, स्वास्थ्य र शैक्षिक सामग्री वितरण गरेको छ । नगरमा रहेका आठ माध्यमिकस्तरका सामुदायिक विद्या... थप हेर्नुहोस्
कञ्चनपुरका सात नगरपालिकामा डेङ्गु सार्ने लामखुट्टेका लार्भा खोजी गरी नष्ट गरिने अभियान सञ्चालन हुने भएको छ । एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट हुने डेङ्गुको भाइरस नियन्त्रण गर्नका लागि अभियान सञ्चालन हुन लागेको हो । दुई दिनभित्रै शुक्लाफाँटा, व... थप हेर्नुहोस्
जिल्ला स्वास्थ्य कार्यालय हुम्लाको आयोजना र नेपाल रेडक्रस सोसाइटी सुर्खेत आँखा अस्पताल, सुर्खेतको प्राविधिक सहयोगमा हुम्ला जिल्लाभरि आँखा शिविर सम्पन्न भएको छ । शिविरमा ताजाकोटमा कूल चेकजाँच ८४८, शल्यक्रिया ७५ जना र चश्मा १५० जना, श्रीनगरमा कूल चे... थप हेर्नुहोस्
