
नोबेल पुरस्कार विजेता पाकिस्तानी युवती मलाला युसुफजाइले वैवाहिक जीवन सुरु गरेकी छिन् । छात्रा शिक्षाका लागि अभियान चलाएका बेला तालिबान विद्रोहीहरूले गोली प्रहार गरेपछि चर्चामा आएकी मलालाले पाकिस्तानकै एक युवकसँग विवाह गरेकी हुन् । उनले आफ्नो वैवाह... थप हेर्नुहोस्
भारतको उत्तरी राज्यमा प्रदूषणका कारण श्वास फेर्न समेत कठिनाइ भएको छ । भारतको उत्तरी क्षेत्रमा हरेक वर्षको नोभेम्बर र डिसेम्बरमा वायु प्रदूषणका कारण श्वास फेर्न नै कठिन हुने गरेको वातावरणविद्ले बताएका छन् । बढ्दो चिसो र वायु प्रदूषणले श्वास फेर्न ग... थप हेर्नुहोस्
भारत मध्य प्रदेशको एक अस्पतालमा आगलागी हुँदा चार बालबालिकाको ज्यान गएको छ। मध्य प्रदेशस्थित भोपालमा रहेको हामीदिया अस्पतालमा सोमबार राति भएको आगलागीमा चार बालको ज्यान गएको हो। अस्पतालको नेहरू भवनको ४ तलामा रहेको पिडियाट्रिक विभागमा आगलागी भएको हो। ... थप हेर्नुहोस्
अमेरिकाले २० महिनापछि विदेशी यात्रुलाई आफ्नो सीमा खुला गरेको छ। पूर्ण खोप लगाएका विदेशी यात्रुलाई सोमबारदेखि आफ्नो सीमा खुला गरेको हो। कोरोनाभाईरस बढेपछि सन् २०२० को मार्चमा विभिन्न ३० देशका विदेशी नागरिकलाई यात्रा प्रतिबन्ध लगाइएको थियो। त्यसअघि सोह... थप हेर्नुहोस्
सियरा लियोनको एक राजमार्गमा इन्धन बोकेको एक ट्याङ्कर दुर्घटनामा पर्दा भएको आगलागीमा कम्तीमा पनि १०८ जनाको निधन भएको छ । सो दुर्घटनामा परेर अरु ९२ जना जलेर घाइते भएका बताइएको छ । यसमा परेर घाइते भएकाहरुमध्ये अधिकांशको अवस्था गम्भीर रहेको छ । उनीहरू... थप हेर्नुहोस्
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लोकप्रिय नेता चुनिएका छन् । अमेरिकाको डेटा इन्टेलिजेन्स फर्म द मर्निङ कन्सल्टको सर्वेक्षणअनुसार मोदीले अप्रुवल रेटिङमा अमेरिकी राष्ट्रपति जो बाइडेन तथा ब्रिटिस प्रधानमन्त्री बोरिस जोनसनसहित अन्य शक्तिशाली १३ राष्ट्र... थप हेर्नुहोस्
पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डी सुजाले संसद् विघटनको घोषणा गरेका छन् । उनले संसद् विघटन गरिएको घोषणा गर्दै आगामी संसदीय निर्वाचनका लागि मिति समेत तोकेका छन् । राष्ट्रिय टेलिभिजनबाट प्रसारण भएको उनको सम्बोधनमा आगामी सन् २०२२ को जनवरी ३० मा नि... थप हेर्नुहोस्
विश्व प्रतिष्ठित बुकर पुरस्कार यस वर्ष दक्षिण अफ्रिकी लेखक डामोन गाल्गोटलाई प्रदान गरिएको छ । चर्चित उपन्यासकार तथा नाटककार डाल्गोटको पुस्तक ‘द प्रमिज’का लागि सो पुरस्कार गरिएको हो । सो पुस्तकमा गएको चार दशकको अवधिमा एउटा दक्षिण अफ्रिकी परिवारको पतनक... थप हेर्नुहोस्
स्लामिक स्टेटमा आवद्ध लडाकुहरुले अफगानिस्तानको राजधानी काबुलको एक अस्पतालको गेटमा विष्फोट गराउँदा २० जनाको मृत्यु भएको छ । घटनामा अन्य १६ जना घाइते भएका छन् । अस्पतालका कर्मचारी र विरामीलाई लक्षित गरी दुई वटा शक्तिशाली बम विष्फोट गराइएको तालिवान प... थप हेर्नुहोस्
भारतले अग्नि–५ मिसाईलको सफल परीक्षण गरेको छ । उडिसाको एपीजे अब्दुल कलाम टापुको सतहबाट सतहमा पुग्ने मिसाईल परीक्षण गरेको हो । मिसाईलले पाँच हजार किलोमिटर टाढासम्म मार हान्न सक्ने जनाइएको छ । मिसाइललाई भारतको रक्षा अनुसन्धान तथा विकास संगठनले बिकिसत... थप हेर्नुहोस्
