अन्तर्राष्ट्रिय

News-Image

भारतमा एकै दिन थपिए २ लाख ५३ हजार कोरोना संक्रमित

  • २०७८ पुष ३०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

भारतमा एकै दिन अढाई लाखभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा दुई लाख ५३ हजार ४९६ जनामा संक्रमण पुष्टि भएको छ । यही अवधिमा ९० हजार ९१६ जना कोरोनामुक्त भएका छन् भने ८ जना संक्रमितको मृत्यु भएको छ । त्यहाँ अहिले सक्रिय संक्रमितको सं... थप हेर्नुहोस्

News-Image

विश्वभर एकै दिन थपिए २६ लाख कोरोना संक्रमित, ८ हजारको मृत्यु

  • २०७८ पुष २८, बुधबार
  • नवकान्तिपुर संवाददाता

पछिल्लो २४ घण्टामा विश्वभर २६ लाखभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ। थपिएका नयाँ संक्रमितमध्ये अमेरिकामा ५ लाख ७५ हजार जना रहेका छन्। यस्तै‚ फ्रान्समा ३ लाख ६८ हजार‚ इटलीमा २ लाख २० हजार, भारतमा १ लाख ८५ हजार, स्पेनमा १ लाख ३४ हजार‚ अर्जेन्टिन... थप हेर्नुहोस्

News-Image

श्रीमती साटासाट गर्ने सात जना पक्राउ

  • २०७८ पुष २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

भारतमा श्रीमती साटासाट गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ। केरलाको कोट्टायम नजिकै रहेको कारुकाचलमा श्रीमती साटासाट गरेको अभियोगमा प्रहरीले सात जनालाई पक्राउ गरेको जनाएको छ। उनीहरूलाई आइतबार पक्राउ गरिएको भारतीय सञ्चारमाध्यममा उल्लेख छ। उनीहरूले... थप हेर्नुहोस्

News-Image

भारतमा एकै दिन १ लाख ७९ हजारमा कोरोना संक्रमण

  • २०७८ पुष २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

तस्रो लहर सुरु भयो भनिएको भारतमा कोरोना संक्रमण तीव्र वेगमा बढिरहेको छ । आइतबार एकै दिन एक लाख ७९ जनामा संक्रमण देखिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै कोभिड संक्रमितको संख्या पनि दिनहुँ बढिरहेको छ । पछिल्लो समयमा सुरक्षाकर्मी र स्वास... थप हेर्नुहोस्

News-Image

पाकिस्तानको पञ्जाबमा भारी हिमपात‚ २१ पर्यटकको मृत्यु

  • २०७८ पुष २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

पाकिस्तानको पञ्जाब प्रान्तस्थित मुर्रीमा भारी हिमपात हुँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ। हिमपातका कारण सवारी साधनहरु फस्दा २१ पर्यटकको मृत्यु भएको हो। हिमपात भएको क्षेत्रमा उद्धार र राहतको काम जारी रहेको अधिकारीहरूले जनाएको छ। पञ्जाब प्रान्तको आ... थप हेर्नुहोस्

News-Image

भारतमा एकैदिन थपिए झण्डै डेढ लाख कोरोना संक्रमित

  • २०७८ पुष २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

विगत २४ घन्टामा भारतमा १ लाख ४२ हजार कोभिड १९ का नयाँ संक्रमित थपिएका छन् । यस अवधिमा कोरोनाका कारण २५८ जनाको मृत्यु भएसँगै भारतमा कोभिडका कारण मृत्यु हुनेको संख्या ४ लाख ८३ नाघेको छ । यसैगरि विश्वभर कोभिड १९ बाट संक्रमितको संख्या ३० करोड नाघेको छ... थप हेर्नुहोस्

News-Image

भारतमा एकैदिन थपिए १ लाख १७ हजार कोरोना संक्रमित

  • २०७८ पुष २३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

भारतमा कोरोना संक्रमण दर तीव्र भइरहेको छ। भारतीय सञ्चार माध्यमका अनुसार पछिल्लो २४ घण्टामा भारतमा १ लाख १७ हजार नयाँ संक्रमित थपिएका छन्। भारतमा पछिल्ला १० दिनमा २० गुणा कोरोना संक्रमितको संख्या बढेको छ। २८ डिसेम्बरमा एक दिन ६ हजार जनामा संक्रमण प... थप हेर्नुहोस्

News-Image

भारतमा थपिए अहिलेसम्मकै धेरै कोरोना संक्रमित, नेपालमा जोखिम

  • २०७८ पुष २२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

भारतमा कोरोना संक्रमण दर उकालो लागेको छ । ओल्डोमिटरको विवरणअनुसार यूरोपमा कोरोना संक्रमण दर हालसम्मकै उच्च बिन्दूमा पुगेसँगै भारतमा हाल संक्रमणदर बढेको पाइएको हो। दैनिक दश हजारको हाराहारीमा थपिने गरेका संक्रमितको ग्राफ अहिले बढेर एक लाख नजिक पुगेक... थप हेर्नुहोस्

News-Image

ओमिक्रोनबाट डेनमार्कमा १८ जनाको मृत्यु

  • २०७८ पुष २१, बुधबार
  • नवकान्तिपुर संवाददाता

कोरोनाको ओमिक्रोन भेरियन्टबाट डेनमार्कमा कम्तीमा पनि १८ जनाको मृत्यु भएको बताइएको छ । यहाँका स्वास्थ्यकर्मीहरुले गत नोभेम्बरको अन्तिमदेखि डिसेम्बर महिनाको अन्तिमसम्म यहाँ ओमिक्रोनबाट मात्र १८ जनाको मृत्यु भएको बताएका छन् । डेनमार्कसहित फ्रान्स, ग्... थप हेर्नुहोस्

News-Image

भारतमा कोरोनाको तेस्रो लहर सुरु, दिल्लीका मुख्यमन्त्री केजरीवाल पनि संक्रमित

  • २०७८ पुष २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई कोभिड–१९ पोजेटिभ संक्रमण पुष्टि भएको छ। केजरीवालले ट्वीटमार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको बताएका छन्। कोरोना पुष्टिपछि आफू क्वारेन्टाइनमा बसेको र आफ्नो नजिक सम्पर्कमा आएकालाई सतर्कता अपनाउन उनले आग्... थप हेर्नुहोस्