भारतले नेपालमा लकडाउनका कारण रोकिएका १६५ नागरिकलाई जहाज चार्टर्ड गरी स्वदेश फिर्ता लगेको छ । भारतको राष्ट्रिय ध्वजाबाहक एयर इण्डियाको ए ३२० जहाजले आज दिउँसो उनीहरुलाई काठमाडौंबाट फिर्ता लगेको हो । यो चार्टर्ड उडान नेपालस्थित भारतीय दूतावासले गरेको अध... थप हेर्नुहोस्
भारतमा कोरोना भाइरसको संक्रमणबाट ३३ सय भन्दा बढीको ज्यान गएको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६४ जनाको कोभिड–१९ बाट ज्यान गएको हो । अहिलेसम्म तीन हजार तीन सय तीनजनाको मृत्यु भएको छ । यस्तै संक्रमितको कुल संख्... थप हेर्नुहोस्
ब्राजिलमा कोरोना भाइरसको संक्रमणका कारण एक दिनमै मृत्यु हुनेको संख्या नयाँ उचाईमा पुगेका छ। कोभिड–१९ का कारण ब्राजिलमा पछिल्लो २४ घण्टामा ११ सय ७९ जनाको ज्यान गएको छ । यसअघि मे १४ मा ८३५ जनाको ज्यान गएको थियो । ब्राजिलमा हालसम्म कोभिड–१९ बाट १७ हज... थप हेर्नुहोस्
वैज्ञानिकहरुले प्रभावकारिता पुष्टि नगरेको र गम्भीर ‘साइड इफेक्ट’ हुन सक्ने बताइरहेको हाइड्रोक्सिक्लोरोक्वीन औषधि कोरोना भाइरसको उपचारमा प्रयोग गर्न थालेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । ट्रम्पले यस्तो भने पनि वैज्ञानिक तथा स्वास्... थप हेर्नुहोस्
भारतको बिहार राज्यको भागपुर जिल्लामा ट्रक दुर्घटनामा हुँदा ९ जनाको मृत्यु भएको छ । मृत्यु हुने लकडाउनले अलपत्र परेर घर फर्किरहेका मजदूर थिए । दुर्घटनाबारेमा जानकारी दिँदै स्थानीय प्रहरीले भन्यो, ‘यी सबै जना एउटै ट्रकमा थिए, ट्रक बसँग ठोक्किँदा ट्... थप हेर्नुहोस्
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा। टेडरोज आध्यनोम गेब्रेयेसोसलाई संगठनमा महत्वपूर्ण परिवतन गर्न ३० दिनको अल्टिमेटमसहित पत्र पठाएका छन् । उनले ३० दिनभित्र महत्वपूर्ण परिवर्तन नगरेमा अमेरिकाले डब्... थप हेर्नुहोस्
भारतमा विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख नाघेको छ । २४ घण्टामा ४ हजार ६ सय थपिएसँगै त्यहाँ कुल संक्रमितको संख्या १ लाख नाघेको हो । मंगलबार बिहानसम्म भारतमा १ लाख ३२८ जना यो भाइरसबाट प्रभावित भएका छन् ।... थप हेर्नुहोस्
भारतमा कोरोना संक्रमितको संख्या आकासिएको छ । गत २४ घण्टामा भारतभर ५ हजार २ सय ४२ संक्रमित थपिएका छन् । यो एक दिनमा भएको हालसम्मकै उच्च वृद्धि हो । भारतमा अहिलेसम्म ९६ हजार १ सय ६९ जनामा संक्रमण देखिएको छ । संक्रमितको संख्या एक्कासि बढेपछि लकडाउन अझै ... थप हेर्नुहोस्
बंगलाको खाडीमा बनेको शक्तिशाली आँधी भारत र बंगलादेशको सीमा तर्फ सोझिएको छ । अम्पुन नाम गरेको चक्रवाती आँधी अहिले पनि बंगालको खाडीमै छ, तर भारत र बंगलादेशको सीमा तर्फ अघि बढिरहेको मौसमविदले बताएका छन् । शनिबारदेखि बंगालको खाडीमा बनेको अम्पुन आँधी ब... थप हेर्नुहोस्
भारतमा एकैदिन कोभिड-१९ का ५२४२ संक्रमित थपिएका छन् । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घण्टामा कोभिड १९ का ५२४२ नयाँ संक्रमित थपिएका हुन् । यो सँगै भारतमा कोरोना संक्रमितको संख्या ९६,१६९ पुगेको छ । अधिकारीहरुका अनुसार भारतमा ... थप हेर्नुहोस्