अन्तर्राष्ट्रिय

News-Image

कोरोना संक्रमण दर बढ्न थालेपछि भारतमा शैक्षिक संस्था बन्द

  • २०७७ चैत्र ७, शनिबार
  • नवकान्तिपुर संवाददाता

भारतको पंजाबमा मार्च ३१ सम्म शैक्षिक संस्था बन्द गरिने भएको छ। कोरोना संक्रमणको दर बढेसँगै राज्य सरकारले शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो। शैक्षिक संस्थाहरु बन्द भएसँगै परीक्षाहरु पनि स्थगित गर्ने निर्णय भएको पंजाबका शिक्षा मन्त्री विजय इ... थप हेर्नुहोस्

News-Image

विमानको सिँढी चढ्दा तीनपटक लड्खडाए वाइडेन (भिडियोसहित)

  • २०७७ चैत्र ७, शनिबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकी राष्ट्रपति जो वाइडेनको एक भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ। भिडियोमा उनी एयरक्राफ्टको सिँढी चढ्दै गर्दा तीनपटक लड्खडाएको देखिएको छ। यद्यपि, उनलाई कुनै चोटपटक नलागेको ह्वाइट हाउसले जनाएको छ। सामाजिक सञ्जालमा केही प्रयोगकर्ताहरुले ७८ वर... थप हेर्नुहोस्

News-Image

भारतले किन परिवर्तन गर्यो नेपाल मामिला हेर्ने अधिकारी ?

  • २०७७ चैत्र ६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाल मामिला हेर्ने अधिकारी परिवर्तन भएका छन् । भारतीय विदेश मन्त्रालयले नेपाल मामिला हेर्ने जिम्मेवारी वरिष्ठ अधिकारीमा भारतीय विदेश मन्त्रालयमा प्रवक्ता रहेका अनुराग श्रीवास्तवलाई दिएको हो । भारतीय सरकारी समाचार एन्जेसी पीटीआईका अनुसार नेपाल र भ... थप हेर्नुहोस्

News-Image

तिब्बतमा ६.१ म्याग्नीच्यूडको भूकम्प

  • २०७७ चैत्र ६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

चीनको तिब्बत स्वायत्त क्षेत्रमा शुक्रबार ६.१ म्याग्नीच्यूडको भूकम्प गएको चिनियाँ भूकम्प सूचना केन्द्रले जनाएको छ । केन्द्रका अनुसार उक्त भूकम्प शुक्रबार अपराह्न २.४१ बजे गएको थियो । भूकम्पको केन्द्र जमिनको सतहबाट कबिर १० किलोमिटर गहिराइमा रहेको थि... थप हेर्नुहोस्

News-Image

जो बाइडनले ‘हत्यारा’ भनेपछि रुसी राष्ट्रपतिले फर्काए यस्तो जबाफ

  • २०७७ चैत्र ६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी समकक्षी जो बाइडनको टिप्पणीको प्रत्युत्तर दिएका छन्। रुसी टेलिभिजनमा बोल्दै पुटिनले आफूसँग खुला रूपमा कुरा गर्न चेतावनी दिँदै 'त्यस्तो जान्नका लागि आफू त्यस्तै हुनुपर्छ' भनेका छन्। अमेरिकी राष्ट्रपतिले पुटिनला... थप हेर्नुहोस्

News-Image

भारतमा कोरोना संक्रमण दर उच्च, मोदीले दिए यस्तो निर्देशन

  • २०७७ चैत्र ५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका विभिन्न सहरमा बढ्दो क्रममा रहेको कोरोना संक्रमण नियन्त्रणबारे विभिन्न राज्यका मुख्यमन्त्रीहरुसँग छलफल गरेका छन् । भर्चुअल माध्यमबाट भएको छलफलमा मुख्यमन्त्रीहरुसँग कोरोनाविरुद्धको कोरोना सङ्क्रमण नियन्त्रणको... थप हेर्नुहोस्

News-Image

भारतमा कोरोनाको दोस्रो लहर सुरू, लकडाउनबारे निर्णय लिन मोदीले बोलाए बैठक

  • २०७७ चैत्र ४, बुधबार
  • नवकान्तिपुर संवाददाता

भारतमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरू भएको छ । कोरोनाविरुद्ध खोप अभियान चलिरहेकै बेला भारतमा नयाँ संक्रमित ह्वात्तै बढेपछि सरकार चिन्तित बनेको छ । बढिरहेको संक्रमण नियन्त्रणको रणनीति बनाउन आज बुधवार दिउँसो १२ बजे प्रधानमन्त्री नरेन्द्र मोदीले... थप हेर्नुहोस्

News-Image

किमकी बहिनीको अमेरिकालाई चेतावनी-राम्ररी सुत्ने भए बारूदको गन्ध फैलाउन बन्द गर

  • २०७७ चैत्र ३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

उत्तर कोरियाका शासक किम जोङ उनकी बहिनी किम यो जोङले चार वर्ष राम्ररी सुत्ने भए आफ्नो देशको भूमिमा बारूदको गन्ध फैलाउन बन्द गर्न अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनलाई चेतावनी दिएकी छन्। मंगलबार सरकारी पत्रिकामा प्रकाशित जोङको वक्तव्यमा अमेरिका र द... थप हेर्नुहोस्

News-Image

भारतमा फेरि फैलियो कोरोनाको सङंक्रमण, महाराष्ट्र, यी स्थानमा सुरु भयो लकडाउन

  • २०७७ चैत्र २, सोमबार
  • नवकान्तिपुर संवाददाता

भारतमा केही दिनयता कोरोना भाइरसको सङंक्रमण फैलिँदै गएको छ । गएको २४ घण्टामा भारतमा २६ हजार ५ सय १४ जनालाई कोरोना भाइरसको सङंक्रमण भएको पुष्टि भएको छ । यो पछिल्लो तीन महिनायताकै दैनिक सङंक्रमित सङ्ख्याभन्दा सबैभन्दा धेरै भएको त्यहाँका सञ्चारमाध्यमल... थप हेर्नुहोस्

News-Image

भारतमा फेरि बढ्न थाले कोरोना संक्रमित, शनिबार यो वर्षकै धेरै संक्रमित थपिए

  • २०७७ चैत्र १, आईतवार
  • नवकान्तिपुर संवाददाता

भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितहरुको सङ्ख्या शनिबार यो वर्षकै सबैभन्दा धेरै देखिएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार शनिबार भारतमा २४ हजार ८८२ जना नयाँ संक्रमित थपिएका हुन । योसँगै भारतमा अहिलेसम्म कूल संक्रमितको सङ्ख्या एक करोड १... थप हेर्नुहोस्