
चिनियाँ राष्ट्रपति सी जीनपिङले नेपाल चीन विकसित सम्बन्धलाई आफूले उच्च महत्व दिएको बताएका छन । उनले नेपालमा चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औँ वार्षिकोत्सवका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई बधाइ सन्देश दिंदै दुई देशबिचको सम्बन्ध थप बिस... थप हेर्नुहोस्
पोर्चुगलको कोइमब्रा जिल्लाको साउरे शहरमा एउटा रेल दुर्घटना भएको छ । करिब २८० जना यात्रुहरु सवार रेल दुर्घटनामा कम्तीमा २ जनाको मृत्यु र ३० जना घाइते भएका छन् । तीमध्ये ६ जना गम्भीर छन् । लिकको मर्मत गर्ने मेशीनको बीचमा रेल ठोक्किएर दुर्घटना भएको जनाइ... थप हेर्नुहोस्
भारतमा पञ्जाबको अमृतसर, बटाला र तरनतारनमा विषाक्त मदिरा सेवनबाट २१ जनाको मृत्यु भएको छ। प्रहरीले विषाक्त मदिरा बनाउने केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ । यसका साथै अमृतसरको तिरसिक्क थानाका एसएचओ (स्टेशन हाउस अफिसर) लाई निलम्बन गरिएको छ । प्रहरीले घ... थप हेर्नुहोस्
भारतले फ्रान्ससँग किनेका ३६ वटा राफेल विमान मध्ये पाँच वटा विमान बुधवार भारत पुगेका छन् । यो बेला भारत र चीनका साथै चीन र अमेरिकाको पनि विवादपूर्ण अवस्था रहेको छ । यसैबीच चीनले डरलाग्दो युद्धपोत बनाएको छ । चीनले नयाँ बनाएको युद्धपोतसँगै चीनको सैन्... थप हेर्नुहोस्
अफगानिस्तानको लागोर प्रान्तमा रहेको पाउल ए सिटी सहरमा भएको कारवम हमलामा परी १७ जनाको ज्यान गएको छ । उक्त सहरमा सरकारी सेवा लिनका लागि लाम लागेर बसेका सर्वसाधारणलाई लक्ष्यगरी कार बम आक्रमण भएको बताइएको छ । बिहीवार सो हमला भएको समाचारमा जनाइएको छ । ... थप हेर्नुहोस्
अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले अमेरिकामा सरकारको विरुद्धमा प्रदर्शन गरेका व्यक्तिहरुमाथि सरकारले बल प्रयोग गरी दमन गरेकोमा विरोध गरेका छन् । पूर्व राष्ट्रपति ओबामाले नागरिकले स्वतन्त्रतापूर्वक आफ्ना भनाईहरु राखेर प्रदर्शन गरेको अवस्थामा डोनाल... थप हेर्नुहोस्
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष समर्थक तथा रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपतिका लागि पूर्वउम्मेदवार बनिसकेका हरमन क्यानको बिहीवार कोरोनाका कारण निधन भएको छ । उनी राष्ट्रपति ट्रम्पका साथी थिए । उनले सन् २०१२ मा अमेरिकी राष्ट्रपतिको लाग... थप हेर्नुहोस्
आउँदो नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावको मिति सार्न राष्ट्रपति डोनाल्ड ट्रप्पले गरेको प्रस्ताव रिपब्लिकन पार्टीकै नेताहरूले अस्वीकार गरेका छन् । चुनावमा धाँधली हुन सक्ने आशंका गर्दै ट्रम्पले राष्ट्रपतीय चुनावको मिति हेरफेर गर्नुपर्ने प्रस्ताप गर्दै ... थप हेर्नुहोस्
अयोध्याका एक पुजारी र सुरक्षाका लागि खटिएका १६ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आउँदो अगस्ट ५ मा राम मन्दिर निमार्णका लागि भूमि पूजाको तयारी भइरहेका बेला त्यहाँका एक पूजारी र १६ जना प्रहरीमा संक्रमण पुष्टि भएको स्रोतलाई उद्धृत गर्द... थप हेर्नुहोस्
भारतमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम भएको छ । भारतमा एकैदिन ५२ हजार २ सय ४९ जना संक्रमित भएका छन् । एकै दिन संक्रमण पुष्टि भएको यो संख्या अहिलेसम्मकै धेरै हो । योसँगै भारतमा कुल संक्रमित संख्या १५ लाख ८४ हजार ३ सय ८४ पुगेको छ । यो सं... थप हेर्नुहोस्
