
लकडाउनका बेला भारतको बिहार राज्यमा एउटा अनौठो घटना सार्वजनिक भएको छ । हुनत हामी प्रायः जसो हरेक दिन केहि न केहि अनौठा खबर सुनि नै रहेका हुन्छौँ । भारतको बिहारमा बस्ने एक महिला लकडाउन भन्दा एक हप्ता अगाडि माईत गएकी थिइन् । उनी अचानक भएको लकडाउनका क... थप हेर्नुहोस्
भारतको आन्ध्र प्रदेश राज्यको विशाखापटनममा राति विषाक्त ग्याँस चुहावट हुँदा कम्तीमा ८ जनाको ज्यान गएको छ । पाँच हजारभन्दा बढी मानिसमा विषाक्त ग्याँसले असर गरेको र उनीहरुलाई अस्पताल भर्ना गरिएको स्थानीय अधिकारीहरुले जनाएका छन् । भारतीय सञ्चारमाध्यमक... थप हेर्नुहोस्
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसको महामारी अमेरिकामा अहिलेसम्म भएका सबैखाले आक्रमणभन्दा पनि घातक भएको टिप्पणी गरेका छन् । ह्वाइट हाउसमा पत्रकारहरुसँगको नियमित संवादमा राष्ट्रपति ट्रम्पले दोस्रो विश्वयुद्धका बेला जापानी बमवर्षक विमानद्व... थप हेर्नुहोस्
अस्ट्रेलियाले नेपालमा रहेका आफ्ना नागरिकलाई बुधबार स्वदेश लैजाँदै छ । नेपालस्थित दूतावासको पहलमा नेपाल वायु सेवा निगमको विमान चार्टर्ड गरेर कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि लागु गरिएको लकडाउनका कारण नेपालमा अड्किएका आफ्ना नागरिक तथा स्थायी... थप हेर्नुहोस्
कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणको कारण अमेरिकापछि बेलायतमा धेरैको ज्यान गएको छ । बेलायतमा इटलीमा भन्दा धेरै व्यक्तिको कोभिड–१९ को कारण ज्यान गएको बीबीसीले जनाएको छ । जोन हप्किन्स विश्वविद्यालयलको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार बेलायतमा अह... थप हेर्नुहोस्
भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुने र मृत्यु हुनेको सङ्ख्या एकै दिनमा ह्वात्तै बढेको छ। स्वास्थ्य अधिकारीहरूले पछिल्लो २४ घण्टामा झण्डै ४ हजारजना नयाँ सङ्क्रमित र करिब २ सय जनाको ज्यान गएको बताएका छन्। भारतको पश्चिममा पर्ने दुई धनी राज्य महाराष्... थप हेर्नुहोस्
कोरोना भाइरसको उपचारका लागि आवश्यक सामग्री बोकेको विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । सोमालियाका सरकारी अधिकारीका अनुसार विमानमा रहेका चालक दलका सदस्य सहित सबैको मृत्यु भएको हो । विमान अफ्रिकन एयरवेजको थियो । सोमालियाको राजधानीको पश्चिमी ... थप हेर्नुहोस्
कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या दुई लाख ५० हजार भन्दा बढी पुगेको छ । जोन हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार अहिलेसम्म विश्वभर कोभिड–१९ बाट दुई लाख ५१ हजार ५८० जनाको ज्यान गएको छ । यस्तै संक्रमितको संख्य... थप हेर्नुहोस्
भारतको दिल्लीमा रक्सी (मदिरा) को मूल्य ७० प्रतिशतले बढेको छ । दिल्ली सरकारले सोमबार बेलुका रक्सीको मूल्यमा ७० प्रतिशत ‘स्पेशल कोरोना शुल्क’ लगाउने निर्णय गरेको हो । सोमबारदेखि लकडाउन केही खुकुलो पारिएको थियो, जस अन्तर्गत मदिरा पसलहरु खोल्न दिइएको ... थप हेर्नुहोस्
बौद्धिक सम्पत्तिको विषयलाई लिएर अमेरिका भारत, चीन सहित विभिन्ने देशसँग रुष्ट बनेको छ । डोनल्ड ट्रम्प प्रशासनले बौद्धिक सम्पत्ति मापनमा देखिएको कमजोरी सुधारका लागि एक सूची तयार पारेको छ । जहाँ भारतलाई उसले प्राथमिकता निगरानी सूचीमा राखिएको छ । भारत सह... थप हेर्नुहोस्
