अन्तर्राष्ट्रिय

News-Image

ट्रम्प प्रशासनद्वारा ‘डीभी लटरी’ योजना स्थगित

  • २०८२ पुष ४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकी सुरक्षा प्रमुख क्रिस्टी नोमले बिहीबार ब्राउन युनिभर्सिटीमा सामूहिक गोलीबारीमा ४८ वर्षीय पोर्चुगिज नागरिक क्लाउडियो नेभेस भालेन्ते विविधता लटरी आप्रवासी भिसा कार्यक्रम (डीभी) प्रयोग गरेको भन्दै ग्रिन कार्ड लटरी निलम्बन गर्ने आदेश दिनु भएको छ ।... थप हेर्नुहोस्

News-Image

ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध

  • २०८२ पुष २, बुधबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार सिरियासहित थप सात देशका नागरिक र प्यालेस्टिनी प्राधिकरणका पासपोर्ट वाहकहरूलाई संयुक्त राज्य अमेरिका प्रवेशमा पूर्ण यात्रा प्रतिबन्ध लगाउने निर्णय गर्नुभएको छ । यस कदमसँगै राष्ट्रियताको आधारमा मात्र अमेरिक... थप हेर्नुहोस्

News-Image

युक्रेन-रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प

  • २०८२ पुष १, मंगलवार
  • नवकान्तिपुर संवाददाता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन र रूस बिचको युद्धको अन्त्य गर्न युरोपेली नेताहरू र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की बीच बर्लिनमा चलिरहेको वार्ता शान्ति सम्झौता नजिक पुगेको बताउनु भएको छ । ह्वाइट हाउसमा बोल्दै ट्रम्पले संयुक्त राज... थप हेर्नुहोस्

News-Image

हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल सजाय

  • २०८२ पुष १, मंगलवार
  • नवकान्तिपुर संवाददाता

पाकिस्तानको एक आतङ्कवाद विरोधी अदालतले प्रतिबन्धित इस्लामवादी राजनीतिक दलका एक वरिष्ठ धर्मगुरु नेतालाई हिंसा भड्काएको अभियोगमा ३५ वर्षको कैद सजाय सुनाएको छ । उक्त सजाय एक वर्षभन्दा बढी समयअघि देशका तत्कालीन प्रधानन्यायाधीशको हत्याका लागि सार्वजनिक र... थप हेर्नुहोस्

News-Image

ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा

  • २०८२ पुष १, मंगलवार
  • नवकान्तिपुर संवाददाता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गा अघि आफ्ना समर्थकहरूलाई दिनुभएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने गरी प्रस्तुत गरिएको आरोप लगाउँदै बेलायती प्रसारक बिबिसीविरुद्ध कम्तीमा १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको म... थप हेर्नुहोस्

News-Image

अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते

  • २०८२ मंसिर २९, सोमबार
  • नवकान्तिपुर संवाददाता

अष्ट्रेलियाको बोन्डी समुन्द्र तटमा “हनुक्का” (यहुदीहरुको पर्व) मनाउँदै गरेका यहुदी समुदायलाई लक्षित गरी भएको गोली हानाहानमा १६ जनाको मृत्यु हुनुको साथै कम्तिमा ४० जना घाईतेहरु अस्पतालमा भर्ना भएको न्यू साउथ वेल्स (एनएसडब्ल्यू) प्रहरीले सोमबार पुष्टि ... थप हेर्नुहोस्

News-Image

सिड्नीको बोन्डी बिचमा गोली चल्दा १० जनाको मृत्यु

  • २०८२ मंसिर २८, आईतवार
  • नवकान्तिपुर संवाददाता

सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सिड्नीको प्रहरीले एक अज्ञात समूहको आक्रमणमा ‘केही व्यक्ति’ को मृत्यु भएको र घटनामा संलग्नता रहेको आशङ्कामा दुई जनालाई हिरासतमा लिइएको जनाए... थप हेर्नुहोस्

News-Image

अष्ट्रेलियामा १६ वर्षमुनिका लागि सामाजिक सञ्जालमा कडाइ, ७९ प्रतिशत समर्थन

  • २०८२ मंसिर २७, शनिबार
  • नवकान्तिपुर संवाददाता

अष्ट्रेलियामा धेरै मानिसले सङ्घीय सरकारले लगाएको १६ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्धलाई समर्थन गरेका छन् । मोनाश विश्वविद्यालयको तर्फबाट रोय मोर्गन रिसर्चले एक हजार ५९८ जनामा गरेको सर्वेक्षण अनुसार ७९ प्रतिशतले यस प्रतिबन्ध... थप हेर्नुहोस्

News-Image

यूक्रेन-रूस द्वन्द्वः मस्को विमानस्थलहरू प्रभावित, यात्रु पर्खाइमा

  • २०८२ मंसिर २६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

रूसले रातभरि लगभग ३०० यूक्रेनी ड्रोन नष्ट गरेको छ, जुन चार वर्ष लामो युद्धमा कीएभको सबैभन्दा ठूलो आक्रमण प्रयासहरूमध्ये एक मानिन्छ । रक्षा मन्त्रालयका अनुसार, नष्ट गरिएका ड्रोनमध्ये ३२ ड्रोन मस्कोतर्फ उड्दै थिए । यस आक्रमणका कारण मस्कोका चारै विमानस... थप हेर्नुहोस्

News-Image

आप्रवासन नियममा कडाइ गरेपछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द

  • २०८२ मंसिर २४, बुधबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकी विदेश विभागले आप्रवासन नियम र सीमा सुरक्षामा कडाई गरे पछि सन् २०२५ जनवरी देखि ८५ हजार भिसा रद्द गरेको घोषणा गरेको छ । सामाजिक सञ्जाल एक्स मार्फत विदेश विभागले कडा आप्रवासन निरीक्षणका लागि ट्रम्प प्रशासनको निरन्तर प्रतिबद्धतालाई जोड दिदै यस्त... थप हेर्नुहोस्