अन्तर्राष्ट्रिय

News-Image

जेलमा भएको आक्रमणमा ११ जनाको मृत्यु, २५२ बन्दी भागे

  • २०७८ मंसिर १४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नाइजेरियाको एक जेलमा भएको आक्रमणमा परी कम्तीमा पनि ११ जना बन्दीको ज्यान गएको छ । सो आक्रमणमा परेर अरु कैयौँ घाइते भएका छन् । सो आक्राणबाट २५२ जना बन्दीहरु भागेका बताइएको छ । अधिकारीहरुले आइतबार राति यहाँको जोस नामक सहरमा रहेको सो बन्दीगृहमा अज्ञात... थप हेर्नुहोस्

News-Image

ओमिक्रोन भेरिएन्ट कति घातक छ भन्ने बारेमा अनुसन्धान हुँदैछ : विश्व स्वास्थ्य संगठन

  • २०७८ मंसिर १३, सोमबार
  • नवकान्तिपुर संवाददाता

विश्व स्वास्थ्य संगठनले हालै अफ्रिकामा देखा परेको भनिएको कोरोनाको ओमिक्रोन भाइरस के कत्तिको खतरनाक छ र यसले मानिसको स्वास्थ्यमा कति क्षति गर्छ भन्ने बारेमा अनुसन्धान हुन बाँकी रहेको बताएको छ । विश्व स्वास्थ्य संगठनले यो भाइरस मानिसबाट मानिसमा सजिल... थप हेर्नुहोस्

News-Image

भारतमा पनि देखियो कोरोनाको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’

  • २०७८ मंसिर १२, आईतवार
  • नवकान्तिपुर संवाददाता

दक्षिण अफ्रिकामा फेला परेको कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोन भारतमा पनि भेटिएपछि उच्च सतर्कता अपनाउन थालिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बन्धित अधिकारीहरूको आपतकालिन बैठक बोलाएर अन्तर्राष्ट्रिय यात्रामा छुट दिने नीतिको समीक्षा गर्न निर्देश... थप हेर्नुहोस्

News-Image

कोरोनाको नयाँ भेरियन्ट प्रभावः न्युयोर्कमा संकटकाल घोषणा

  • २०७८ मंसिर ११, शनिबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकाको न्युयोर्कमा संकटकाल घोषणा गरिएको छ । न्युयोर्कका गभर्नर काथी होचुलले राज्यभर संकटकाल लागु गरिएको घोषणा गरेको अधिकारीहरूले जनाएका छन् । कोरोनाभाइरसको महामारी बढ्दै गएको र कोरोनाभाइरसको नयाँ भेरियन्ट अझ खतरनाक रहेकोलगायत कारणले संकटकाल लगाउनु... थप हेर्नुहोस्

News-Image

प्रेमिकाको छोरीमाथि नराम्रो नजर राख्ने प्रेमी, आमा छोरीले गरिदिए हत्या

  • २०७८ मंसिर ९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

हत्याको आरोपमा प्रहरीले आमा र छोरीलाई भारतको नोएडा एक्स्टेन्सनबाट पक्राउ गरेको छ । प्रहरीले दुवैको साथबाट हत्यामा प्रयोग भएको इँटा, चक्कु, रगतले लतपतिएको कम्बल र मृतकको मोबाइल फोन समेत बरामद गरेको हो । केही समयअघि अर्थात् नोभेम्बर १८/१९ तारिकमा बिसरख... थप हेर्नुहोस्

News-Image

कार्यभार सम्हालेकै दिन स्वीडेनकी प्रधानमन्त्रीले दिइन् राजीनामा

  • २०७८ मंसिर ९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

स्वीडेनकी पहिलो महिला प्रधानमन्त्री मग्डालेना एन्द्रेसनले बुधबार कार्यभार सम्हालेको १२ घण्टा पनि नपुग्दै राजीनामा दिएकी छिन्। दुई पार्टीको गठबन्धनमा प्रधानमन्त्री बनेकी उनले ग्रिन पार्टी गठबन्धनबाट बाहिरिएसँगै राजिनामा दिएकी हुन्। यससँगै स्वीडेनमा... थप हेर्नुहोस्

News-Image

पाकिस्तानले अफगानिस्तानलाई २ करोड ८० लाख डलर बराबरको सहयोग गर्ने

  • २०७८ मंसिर ८, बुधबार
  • नवकान्तिपुर संवाददाता

पाकिस्तान सरकारले अफगानिस्तानलाई २ करोड ८० लाख डलर बराबरको मानवीय सहयोगको घोषणा गरेको छ । प्रधानमन्त्री इमरान खानले सेना प्रमुख क्वामर जाभेद वाजवा, मन्त्रीहरु, राष्ट्रिय सुरक्षा सल्लाहकारलगायत सरकारका उच्च पदस्थ अधिकारीहरुसँगको भेटपछि अफगानिस्तानलाई ... थप हेर्नुहोस्

News-Image

बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु

  • २०७८ मंसिर ७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

पश्चिमी बुल्गेरियामा मङ्गलबार बिहान भएको बस दुर्घटनामा कम्तीमा ४५ जनाको मृत्यु भएको सरकारी समाचार एजेन्सी बीटीएले जनाएको छ । उक्त दुर्घटनामा जलेका सात जनालाई उद्धार गरी राजधानीको आकस्मिक अस्पतालमा लगिएको बताइएको छ । मृत्यु हुनेमा बालबालिका समेत रह... थप हेर्नुहोस्

News-Image

राष्ट्रपतिको अनुमोदन रेटिङ बढेर ३९.५ प्रतिशत पुग्यो

  • २०७८ मंसिर ६, सोमबार
  • नवकान्तिपुर संवाददाता

दक्षिण कोरियाली राष्ट्रपति मुन जे-इनको अनुमोदन मूल्याङ्कन गत हप्ताको तुलनामा २.२ प्रतिशत बिन्दुले बढेर ३९.५ प्रतिशत पुगेको एक साप्ताहिक सर्वेक्षणले सोमबार देखाएको छ। मुनको राज्य मामिलाको आचरणमा नकारात्मक मूल्याङ्कन १८ प्रतिशत अंकले ५७.१ प्रतिशतमा ... थप हेर्नुहोस्

News-Image

बाइडेन अस्पताल भर्ना, राष्ट्रपतिको अधिकार कमला ह्यारिसलाई

  • २०७८ मंसिर ४, शनिबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकाका राष्ट्रपति जो बाइडेन शुक्रवार अस्पतालमा भर्ना भए। बाइडेन अस्पताल भर्ना भएपछि उनले केही समयका लागि उपराष्ट्रपति कमला ह्यारिसलाई कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सुम्पेका छन् । शुक्रबार नियमित स्वास्थ्य परीक्षणकको क्रममा बाइडेन वाल्ट रिड ... थप हेर्नुहोस्