अन्तर्राष्ट्रिय

News-Image

पत्रकार स्याङ्तानको उपचारको लागि जापानबाट २ लाख बढी रकम सहयोग

  • २०८० जेष्ठ २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

दुबै मृगौला फेल भइ उपचारको क्रममा रहेका पत्रकार प्रेम स्याङ्तान लामाको उपचारार्थ जापानबाट २ लाख ५ हजार आर्थिक सहयोग जुटेको छ । नेपाल पत्रकार महासंघ जापान र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जापानको सहयोगमा उक्त रकम जुटेको हो । सन् २००६ द... थप हेर्नुहोस्

News-Image

उडिशा रेल दुर्घटनाको अनुसन्धान सीबीआईले गर्ने

  • २०८० जेष्ठ २४, बुधबार
  • नवकान्तिपुर संवाददाता

उडिशाको बालासोरमा गत शुक्रबार भएको रेल दुर्घटनाको अनुसन्धान केन्द्रीय जाँच ब्युरो (सीबीआई) ले गर्ने भएको छ । एउटा मालबाहक र दुईवटा यात्री बाहक रेलसहित तीनवटा रेल एकैपटक दुर्घटना हुँदा ज्यान गुमाएका यात्रीका परिवारजन तथा घाइते यात्रीलाई हालसम्म रु ... थप हेर्नुहोस्

News-Image

दुई सय बत्तीस जना सवार विमानको इन्जिन मध्य आकाशमा बिग्रिएपछि…

  • २०८० जेष्ठ २३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

भारतको राजधानी नयाँदिल्लीबाट क्यालिफोर्नियाको सानफ्रान्सिस्कोका निम्ति चालक दलका १६ जना सदस्य र दुई सय १६ जना यात्री बोकेर उडेको इन्डियाको एयर इन्डियाको विमान मध्य आकाशमा यान्त्रिक समस्या भएपछि रुसतर्फ पथान्तरण भएको छ । निर्धारित समयमा इन्दिरा गान... थप हेर्नुहोस्

News-Image

पहिरोमा परी कम्तीमा चौध जनाको मृत्यु, पाँच बेपत्ता

  • २०८० जेष्ठ २२, सोमबार
  • नवकान्तिपुर संवाददाता

चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तको लेशान सहरमा आइतबार पहिरो जाँदा १४ जनाको मृत्यु भएको छ । प्रान्तीय प्रशासनले पहिरोमा परी १४ जनाको मृत्यु भएको पुष्टि गरेको छ । घटनामा अन्य पाँच जना बेपत्ता भएका स्थानीय सञ्चर विभागले जनाएको छ । शहरको जिनकोहे ... थप हेर्नुहोस्

News-Image

ओडिसामा रेल दुर्घटना हुँदा २३३ जनाको मृत्यु, ९०० बढी घाइते

  • २०८० जेष्ठ २०, शनिबार
  • नवकान्तिपुर संवाददाता

भारतको ओडिसामा भएको रेल दुर्घटना हुँदा कम्तीमा २३३ जनाको निधन भएको छ भने ९०० जना घाइते भएका छन्  । शुक्रबार साँझ ओडिसाको बालासोर नजिकै उक्त दुर्घटना भएको हो । दुर्घटनमा तीनवटा रेलहरू एक आपसमा ठोक्किएका थिए । हावडा-चेन्नई कोरोमण्डल एक्सप्रेस पहिलो ... थप हेर्नुहोस्

News-Image

चक्कु प्रहारबाट चार विद्यार्थी घाइते

  • २०८० जेष्ठ १९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

स्वीडेनको एस्किलस्टुना सहरमा बिहीबार खेलकुद दिवसको समयमा भएको चक्कु आक्रमणमा चार बालबालिका घाइते भएका छन् ।खाजाको समयमा झगडाको खबर आएपछि खेलकुद परिसरमा प्रहरी टोलीहरू पठाइएको थियो । एक प्रत्यक्षदर्शीले बताएअनुसार घटनामा लगभग २० व्यक्तिको दुई समूह ... थप हेर्नुहोस्

News-Image

अवतरणका क्रममा विमानको ढोका खुलेपछि…

  • २०८० जेष्ठ १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

विश्वका कुनै पनि मुलुकमा विमान उडाउनु र अवतरण गर्नुअघि विमानका ढोका लागेनलागेको पूर्णरुपमा सुनिश्चित गरिन्छ तर दक्षिण कोरियामा शुक्रबार विमानको ढोका खुलै राखेर एउटा विमान अवतरण गरिएको छ । देशको दक्षिणी भेगमा रहेको रमणीय टापु जेजुको विमानस्थलबाट एक... थप हेर्नुहोस्

News-Image

अमेरिकाको कन्सास शहरको बारमा गोली चल्दा ३ जनाको मृत्यु, २ जना घाइते

  • २०८० जेष्ठ ९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

संयुक्त राज्य अमेरिकामा आइतबार बिहान (स्थानीय समय) कान्सास शहरको बारमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । घाइते मध्ये एकजना गम्भीर छन्। पीडित मध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । एकजना बारभित... थप हेर्नुहोस्

News-Image

पोर्चुगलमा सुतेकै अवस्थामा एक नेपाली युवाको निधन

  • २०८० जेष्ठ ७, आईतवार
  • नवकान्तिपुर संवाददाता

पोर्चुगल एक नेपाली युवाको निधन भएको छ । बाँकेको खजुरा गाउँपालिका–१ चन्द्रनगरका ३३ वर्षीय गणेशमान साराङकोटीको गत शुक्रबार सुतेकै अवस्थामा निधन भएको हो । वैदेशिक रोजगारीको सिलसिलामा आठ महिनाअघि पोर्चुगल पुगेका साराङकोटीको पोर्तीमाउस्थित आफ्नै कोठामा... थप हेर्नुहोस्

News-Image

कँडेलको अध्यक्षतामा चितवन समाज जापानको पुनर्गठन

  • २०८० जेष्ठ ४, बिहीबार
  • अनुपराज कँडेल

  चितवन समाज जापानको चौथो अधिवेशन यही जेठ ३ गते जापानको टोकियोमा सम्पन्न भएको छ । अधिवेशनले ईश्वरी कँडेललाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ । चितवनबाट जापान आएर रोजगार, व्यवसाय तथा अध्ययनलगायत विभिन्न पेशा गरी जापानलाई कर्मथलो बनाउँदै आ... थप हेर्नुहोस्