
प्यालेस्टिनी शरणार्थीहरूलाई सहयोग गर्ने राष्ट्रसङ्घीय एजेन्सीका प्रमुखले मङ्गलबार गाजामा घेरामा परेको इलाकामा चलिरहेको युद्धमा औसतमा १० बालबालिकाले आफ्नो एक वा दुवै खुट्टा गुमाइरहेको बताउनुभएको छ । “मूलतः हामीसँग हरेक दिन औसतमा एक वा दुई खुट्टा गु... थप हेर्नुहोस्
मध्य चीनको हेनान प्रान्तमा आइतबार बिहान एउटा रेफ्रिजेरेटेड ट्रकमा निसास्सिएर आठ जनाको मृत्यु भएको स्थानीय अनुसन्धान टोलीले जनाएको छ । ती आठ जना नियमविपरीत गाडीको ‘इन्सुलेटेड कम्पार्टमेन्ट’मा बसेका थिए । आइतबार राति १० बजेतिर गाडी ग्यास स्टेसनमा आइ... थप हेर्नुहोस्
अस्ट्रेलियाको मेलबर्नका लागि उडेको यात्रुवाहक विमानलाई न्युजिल्याण्डमा सकुशल अवतरण गराइएको छ । विमानको इन्जिनमा आगलागीपछि इन्जिन बन्द हुँदा विमानलाई एक्कासी अवतरण गराउनुपरेको हो । क्विन्सटाउनबाट उडेको करिब ५० मिनेटपछि भर्जिन अष्ट्रेलिया बोइङ ७३७–८... थप हेर्नुहोस्
मोहन चरण माझीले बुधबार प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा उडिसाको पहिलो भारतीय जनता पार्टी (भाजपा) सरकारको मुख्यमन्त्रीका रूपमा शपथ लिनुभएको छ । शपथ ग्रहण समारोह उडिसाको भुवनेश्वरस्थित जनता मैदानमा भएको थियो । माझीसँगै दुई उपमुख्यमन्त्री कनक... थप हेर्नुहोस्
मलावीको हिमाली क्षेत्र चिकाङ्गावा हिमालय श्रृङ्खलामा भएको विमान दुर्घटनामा उपराष्ट्रपति साउलोस चिलिमा र उहाँकी श्रीमतीसहित नौ जनाको मृत्यु भएको छ । राष्ट्रपति तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा जारी विज्ञप्तिमा मलावीका राष्ट्रपति लाजरस चकवेराले मङ... थप हेर्नुहोस्
उत्तरी ओसेटियाको ककेशस क्षेत्रमा प्रशिक्षण उडानको क्रममा एक रूसी सैन्य जेट दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको रक्षा मन्त्रालयले मङ्गलबार जनाएको छ । सुखोई–३४ जेट “पाहाडी क्षेत्रमा“ दुर्घटनाग्रस्त भएकाले जमिनमा कुनै क्षति नभएको ए... थप हेर्नुहोस्
सिक्किम क्रान्तिकारी मोर्चाका प्रमुख प्रेम सिंह तामाङले सोमबार लगातार दोस्रो कार्यकालको लागि हिमालयन राज्यको मुख्यमन्त्रीको रूपमा शपथ लिनुभएको छ । पालजोर रङ्गशालामा भएको सपथ ग्रहण समारोहमा गभर्नर लक्ष्मणप्रसाद आचार्यले प्रेमसिंह तामाङ र उहाँको मन्... थप हेर्नुहोस्
दक्षिण कोरियाले सोमबार उत्तर कोरियासँगको मेलमिलाप सम्झौता निलम्बन गर्ने घोषणा गरेको छ । उत्तर कोरियाले फोहरले भरिएका बेलुनहरू दक्षिणतिर पठाएपछि उसलाई दण्डित गर्न मेलमिलाप सम्झौता निलम्बन गर्ने योजना बनाएको दक्षिण कोरियाले बताएको हो । यद्यपि उत्तर ... थप हेर्नुहोस्
लोकसभाको चुनाव सकिएर परिणाम प्रतिक्षामा रहेको भारतका दुई राज्यमा भएको विधानसभा निर्वाचनमा त्यहाँका सत्ताधारी दलहरुले फराकिलो अन्तरको जित निकाल्दै दोस्रो पटक सरकार बनाउने पक्का भएको छ । अरुणाचल र सिक्किममा भएको विधानसभाको चुनावको परिणाम भने विपक्षी दल... थप हेर्नुहोस्
पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको वाशुक जिल्लामा बुधबार बिहान भएको बस दुर्घटनामा कम्तीमा २८ जनाको मृत्यु हुनुका साथै २० जनाभन्दा बढी घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । जिल्लाको बिस्मिया क्षेत्रमा ५० जनाभन्दा बढी यात्रु बोकेको बस सड... थप हेर्नुहोस्
