अन्तर्राष्ट्रिय

News-Image

रूसले ‘विश्वव्यापी विपत्ति’ निम्त्याएको युक्रेनी राष्ट्रपति जेलेन्स्कीको आरोप

  • २०८० श्रावण १९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ओडेसा बन्दरगाहको पूर्वाधारमा भएको आक्रमणले मस्कोकोे ‘विश्वव्यापी विनाश’ सिर्जना गर्ने मनसाय देखाएको बताएका छन् । मस्कोले विश्व खाद्य बजारमा अभाव, मूल्य वृद्धि र आपूर्तिमा अवरोध सिर्जना गरेको आरोप उनले लगाए ... थप हेर्नुहोस्

News-Image

म्यान्मारकी प्रजातन्त्रवादी नेत्री सुकीलाई सैनिक सरकारद्वारा आंशिक माफी

  • २०८० श्रावण १७, बुधबार
  • नवकान्तिपुर संवाददाता

हिरासतमा रहेकी म्यान्मारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीलाई सैनिक सरकारले आंशिक माफी दिएको छ । उनीमाथि लगाइएका पाँच वटा आपराधिक मुद्दामा माफी दिइएको म्यान्मारको सरकारी सञ्चारमाध्यमले जनाएको छ । यद्यपि उनले अझै १४ अन्य वटा मुद्दा खेप्नुपरेको छ । ... थप हेर्नुहोस्

News-Image

काठमाडौँबाट दिल्ली उडेको अपहरित विमानका चालक भन्छन् : विमानस्थलको सुरक्षाका लागि बेग्लै बल चाहिन्छ

  • २०८० श्रावण १६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

शुक्रबार अपराह्न सन् १९९९ को डिसेम्बर २४ मा काठमाडौँबाट नयाँदिल्लीका लागि उडेको एयर इन्डियाको अपहरित विमानका चालक देवी शरणले विमानस्थलको सुरक्षाका निम्ति बेग्लै सुरक्षा बल अपरिहार्य भएको बताएका छन् । सेवा निवृत्त शरणले आईसी ८१४ को अपहरणपछि विमानस्... थप हेर्नुहोस्

News-Image

मानिसको औसत आयु १२० वर्षसम्म बढ्न सक्ने

  • २०८० श्रावण १५, सोमबार
  • नवकान्तिपुर संवाददाता

बौद्धिकता अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्ता प्रविधि र कोभिड–१९ महामारीबाट प्राप्त ज्ञानका कारण आगामी केही दशकमा मानव आयु १२० वर्षसम्म बढ्ने अनुमान गरिएको स्वीडेनी टेलिभिजन (एसभीटी) ले आइतबार जनाएको छ । मालार्डालेन युनिभर्सिटी (एमडीयू) क... थप हेर्नुहोस्

News-Image

द्रुत गतिमा गुडेको बसका चालक निदाएपछि…

  • २०८० श्रावण १४, आईतवार
  • नवकान्तिपुर संवाददाता

पाकिस्तानको पञ्जाब प्रान्तमा द्रुत गतिमा हुँइकिएको यात्रुवाहक बसका चालक निदाउँदा पाँच जनाको मृत्यु भएको छ भने अन्य २० जना घाइते भएका छन् । दुर्घटनामा तीन जना महिला र दुई जना बालबालिकाले ज्यान गुमाएका छन् । पूर्वी पञ्जाब प्रान्तको राजनपुर जिल्लामा ... थप हेर्नुहोस्

News-Image

कोलम्बियाली राष्ट्रपतिका छोरा अवैध सम्पत्ति आर्जन गरेको आरोपमा पक्राउ

  • २०८० श्रावण १४, आईतवार
  • नवकान्तिपुर संवाददाता

कोलम्बियाका राष्ट्रपतिका छोरा निकोलस पेट्रोलाई अवैध रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा पक्राउ गरिएको छ । कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले आफ्ना छोरा निकोलसलाई आफ्नोे चुनावी अभियानसँग जोडिएको एक घोटालामा अवैध सम्पत्ति आर्जन गरेको आरोपमा पक्र... थप हेर्नुहोस्

News-Image

एनआरएन अष्ट्रेलियाको चुनाव: एक्जिट पोलमा अध्यक्षका उम्मेदवार पोखरेल अगाडि

  • २०८० श्रावण १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

गैरआवासीय नेपाली संघ (एनआरएन) अष्ट्रेलियाको अध्यक्ष पदका उम्मेदवार अनिल पोखरेल एक्जिट पोलमा अगाडि देखिएका छन् । एनआरएनए प्रि एक्जिट पोलमा अनिल अन्य दुई जना उम्मेदवारलाई पछि पार्दै अग्र भागमा देखिएका हुन् । एक्जिट पोलमा उनले अर्का उम्मेदवार डिला खर... थप हेर्नुहोस्

News-Image

प्रजातन्त्रवादी नेत्री आङ सान सुकीलाई कारागारबाट सरकारी भवनमा सारियो 

  • २०८० श्रावण १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सन् २०२१ को सैनिक विद्रोहमा अपदस्थ गरिएकी म्यान्मारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीलाई कारागारबाट सरकारी भवनमा सारिएको छ । नेश्नल लिग फर डिमोक्रेसीका एक अधिकाारीका अनुसार सोमबार राति नेत्री सुकीलाई उच्चस्तरीय परिसरमा सारिएको हो । उनले तल्लो स... थप हेर्नुहोस्

News-Image

नर्वेली महिला र नेपाली पथप्रदर्शकद्वारा चौध हिमाल आरोहणको कीर्तिमान

  • २०८० श्रावण १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

एक जना नर्वेली महिला र उनको नेपाली पथप्रदर्शकले आठ हजार मिटरभन्दा माथिका विश्वका सबै हिमशिखर सबैभन्दा छोटो समयमा आरोहण गरेर कीर्तिमान कायम गरेका छन् । क्रिस्टिन हरिला र लामा भनेर चिनिने तेन्जिन शेर्पाले तीन महिना एक दिनमा विश्वका सबै आठ हजार मिटरभ... थप हेर्नुहोस्

News-Image

चार प्रहरीको गोली हानी हत्या

  • २०८० श्रावण ८, सोमबार
  • नवकान्तिपुर संवाददाता

इरानको दक्षिणपूर्वी प्रान्त सिस्तान–बलुचिस्तानमा पाकिस्तानसँग सीमा जोडिएको अशान्त क्षेत्रमा आइतबार आक्रमणकारीले गस्तीमा गोली चलाउँदा चार जना इरानी प्रहरीको मृत्यु भएको छ । सरकारी समाचार संस्था आईआरएनएका अनुसार प्रहरीको गस्ती टोलीमाथि भएको ‘आतङ्कवा... थप हेर्नुहोस्