अन्तर्राष्ट्रिय

News-Image

तालिबानद्वारा अफगानिस्तानमा विजय भएको दाबी, युद्ध सकिएको घोषणा

  • २०७८ श्रावण ३२, सोमबार
  • नवकान्तिपुर संवाददाता

अफगानिस्तानको राजधानी काबुलमा प्रवेश गरेर राष्ट्रपति भवन कब्जामा लिएसँगै तालिबानले विजय भएको दाबी गरेका छन्।त्यहाँको सरकार गिरेको छ र राष्ट्रपति अशरफ गनी देश छाडेर भागेका छन्। तालिबानका एक प्रवक्ताले भनेस् 'अफगानिस्तानमा युद्ध सकिएको छ।' 'हामीले च... थप हेर्नुहोस्

News-Image

तालिबानहरू अफगान राष्ट्रपति कार्यालयमा छिरे (भिडियोसहित)

  • २०७८ श्रावण ३२, सोमबार
  • नवकान्तिपुर संवाददाता

विद्रोही समूह तालिबानले अफगानिस्तान कब्जामा लिएको छ। झन्डै ६ हजार अमेरिकी सैनिक काबुलमा तैनाथ भएकै बेला तालिबानहरू आइतबार साँझ राष्ट्रपति कार्यालयमा प्रवेश गरेका हुन्। आइतबार बिहानमात्रै राजधानी काबुल छिरेका तालिबानहरूले दिउँसो शक्ति हस्तान्तरणका लाग... थप हेर्नुहोस्

News-Image

अफगानिस्तानमा विदेशी नागरिकलाई खतरा छैन:तालिबान प्रवक्ता

  • २०७८ श्रावण ३१, आईतवार
  • नवकान्तिपुर संवाददाता

अफगानिस्तान तालिबान विद्रोही समूहको नियन्त्रण नजिक पुगेको छ । तालिबान लडाकु ३४ वटा सबै प्रान्तीय राजधानी नियन्त्रणमा लिएर केन्द्रीय राजधानी काबुलमा प्रवेश गरिसकेकाले अफगानिस्तान तालिबानको नियन्त्रण नजिक पुगेको बीबीसीले जनाएको छ । तालिबान समूहले काबुल... थप हेर्नुहोस्

News-Image

अफगानी राष्ट्रपति असरफ घानीले देश छाडे

  • २०७८ श्रावण ३१, आईतवार
  • नवकान्तिपुर संवाददाता

अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । विद्रोही संगठन तालिवानले धम्की दिएपछि उनले देश छाडेको अफगानी अधिकारीलाई उधृत गर्दै बीबीसीले उल्लेख गरेको छ । तालिवानको धम्कीपछि उपराष्ट्रपति अमरुल्लाह सलेहले पनि देश छाडेका छन् । तालिवानले कब्ज... थप हेर्नुहोस्

News-Image

तालिवान आक्रमणपछि ८० भन्दा बढी अफगान सिपाहीहरू उज्वेकिस्तानमा

  • २०७८ श्रावण ३१, आईतवार
  • नवकान्तिपुर संवाददाता

तालिवान समूहले अफगानिस्तानका २४ राज्यलाई आफ्नो नियन्त्रणमा लिएको बताइरहँदा अफगानिस्तानको सीमा क्षेत्रमा तैनाथ ८४ अफगान सैनिकले अफगान–उज्वेकिस्तान सीमा पार गरी स्थानीय प्रशासनसमक्ष सहयोग मागेका उज्वेकिस्तानको विदेश मन्त्रालयले आइतबार जानकारी गराएको छ ... थप हेर्नुहोस्

News-Image

ग्रिनेड आक्रमणमा १३ जनाको मृत्यु, कैयौँ घाइते

  • २०७८ श्रावण ३१, आईतवार
  • नवकान्तिपुर संवाददाता

पाकिस्तानको कराँचीमा शनिबार भएको ग्रिनेड आक्रमणमा परी कुल १३ जनाको मृत्यु भएको र अन्य कैयौँ घाइते भएका जियो न्युजले बताएको छ । आक्रमण बेलुकी ९ः३० बजेतिर बाल्डिया टाउनको मवाच गोथ क्षेत्र नजिकै भएको थियो विस्फोटन भएको ठाउँबाट भेटिएका अवशेषहरूको प्रय... थप हेर्नुहोस्

News-Image

२० हजार अफगानीलाई शरण दिने क्यानडाको घोषणा

  • २०७८ श्रावण ३०, शनिबार
  • नवकान्तिपुर संवाददाता

तालिबानको बढ्दो हिंसाको कारण देश छाड्न बाध्य भएका अफगानिस्तानका नागरिकहरूलाई मद्दत गर्ने क्यानडाले घोषणा गरेको छ। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले ट्विट गर्दै अफगानिस्तानमा स्थिति खराब हुँदै गरेको र त्यहाँका जनताको जीवन खतरामा रहेको बताएका छन्... थप हेर्नुहोस्

News-Image

७७ करोड ७० लाखलाई खोपको पूरा मात्रा लगाइयो

  • २०७८ श्रावण २९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

चीनमा बिहीबारसम्म ७७ करोड ७० लाख व्यक्तिलाई कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाइएको छ । एउटा मात्रै खोप लगाएकाहरुको सङ्ख्या अझै धेरै भए पनि दुवै खोप लगाएर खोपको मात्रा पूरा गरेकाहरुको सङ्ख्या ७७ करोड ७० लाख पुगेको स्वास्थ्य अधिकारीहरुले श... थप हेर्नुहोस्

News-Image

अफगानिस्तानमा दशौँ हजार नागरिक विस्थापित

  • २०७८ श्रावण २८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

संयुक्त राष्ट्रसङ्घले पछिल्ला केही हप्तायता अफगानिस्तानमा जारी रहेको हिंसाका कारण यहाँबाट दशौँ हजार नागरिक भागेको बताएको छ । संयुक्त राष्ट्रसङ्घले हालै प्रकाशन गरेको एक प्रतिवेदनमा पछिल्ला केही हप्तामा अफगानिस्तानमा त्यहाँका तालिबानीले हिंसा सुरु ... थप हेर्नुहोस्

News-Image

ग्रीसको इभियामा भिषण डढेलो

  • २०७८ श्रावण २६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

ग्रीसको इभिया टापुको जङ्गलमा लागेको भिषण डढेलो नियन्त्रण गर्न अग्निनियन्त्रकहरु दिनरात सक्रिय रुपमा लागेका छन् । इभिया टापुमा एक सातादेखि भिषण आगलागी भइरहेको छ । डढेलोका कारण हजारौं स्थानीयबासी नराम्रोसँग प्रभावित भएका छन् । ग्रीसको सरकारी टेलिभिज... थप हेर्नुहोस्