अन्तर्राष्ट्रिय

News-Image

थाइल्याण्डको प्रधानमन्त्रीमा सिनावात्रा निर्वाचित

  • २०८१ श्रावण ३२, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

थाइल्याण्डको संसद्ले ३७ वर्षीया छोरी पाएटोङ्टार्न सिनावात्रालाई शुक्रबार प्रधानमन्त्रीमा निर्वाचित गरेको छ । गठबन्धनमा रहेका अन्य १० दलमध्ये कसैले पनि विकल्प अघि नसारेपछि फेउ थाई पार्टीले बिहीबार पाएटोङ्टानलाई आफ्नो प्रतिस्थापन उम्मेदवारको रूपमा चयन... थप हेर्नुहोस्

News-Image

जापानमा ‘शक्तिशाली भूकम्प’ को चेतावनी अन्त्य

  • २०८१ श्रावण ३१, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

जापानले एक हप्ता देखि लागू गरेको शक्तिशाली भूकम्प (मेगाक्वेक) आउनसक्ने चेतावनी बिहीबार हटाएको छ । ‘मेगाक्वेक’ ले हुने मानविय तथा भौतिक क्षतिको खतराको जोखिम समाप्त भएसँगै सरकारले चेतावनी हटाई मानिसहरूलाई सामान्य अवस्थामा फर्कन आग्रह गरेको छ । करीव १... थप हेर्नुहोस्

News-Image

म्यान्मारकी प्रजातन्त्रवादी नेतृ सुकीको घर किन्न कुनै आवेदन नपरेपछि पुनः बोलपत्र आह्वान

  • २०८१ श्रावण ३१, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

जेलजीवन विताइरहेकी म्यान्मारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई वर्षौंसम्म नजरबन्दमा राखेको लेकसाइडस्थित घर बिहीबार दोस्रो पटक लिलामीका लागि राखिएको छ । सन् २०२१ को सैन्य ‘कू’ पछि हिरासतमा लिइएका नोबेल पुरस्कार विजेता नोबेल पुरस्कार विजेता र उहाँ... थप हेर्नुहोस्

News-Image

१२ वर्षीय बालकद्वारा बेलायतको दङ्गामा भाग लिएको स्वीकार

  • २०८१ श्रावण २९, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

बाह्र वर्षीय एक बालकले सोमबार प्रहरीको भ्यानमा मिसाइल प्रहार गरेका स्वीकार गरेका छन् । उत्तरी इङ्ग्ल्यान्डको एक सहरमा तीन युवतीको ज्यान जाने गरी भएको चक्कु प्रहारपछि सुदूर दङ्गापछि सुरु भएको दङ्गामा मिसाइल प्रहार गरेको उनले बताएका हुन् । जिल्ला न्या... थप हेर्नुहोस्

News-Image

हेलिकप्टर दुर्घटना हुँदा पाइलटको मृत्यु

  • २०८१ श्रावण २८, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

अस्ट्रेलियाको क्विन्सल्याण्ड राज्यको सुदूर उत्तरमा रहेको एउटा होटलको छतमा सोमबार बिहान हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा पाइलटको मृत्यु भएको जनाएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । अस्ट्रेलियाली प्रहरीले होटल वरपर आपत्कालीन अवस्थाको घोषणा ग... थप हेर्नुहोस्

News-Image

ब्राजिलमा विमान दुर्घटना हुँदा ६१ जनाको मृत्यु

  • २०८१ श्रावण २६, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

ब्राजिलको साओ पाउलोमा यात्रुवाहक विमान दुर्घटना हुँदा ६१ जनाको मृत्यु भएको छ । ब्राजिलको साओ पाउलो नजिक विन्हेडो सहरमा शुक्रबार स्थानीय समयअनुसार दिउँसो साढे १ बजे वोयपास एयरलाइन्सको एटीआर–७२ जहाज दुर्घटना हुँदा त्यसमा सवार सबै यात्रुको मृत्यु भएको ह... थप हेर्नुहोस्

News-Image

जापानमा महाभूकम्पको चेतावनीपछि प्रधानमन्त्री किशिदाद्वारा विदेश भ्रमण रद्द

  • २०८१ श्रावण २५, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

जापानमा सम्भावित ‘महाभूकम्प’को पूर्वतयारी गर्नुपर्ने भूगर्वविद्ले चेतावनी दिएपछि जापानका प्रधानमन्त्री फुमियो किशिदाले शुक्रबार मध्य एसियाको भ्रमण रद्द गर्नुभएको छ । जापानको दक्षिणी क्षेत्रमा ७.१ म्याग्निच्यूडको भूकम्पका कारण बिहीबार आठ जना घाइते भए... थप हेर्नुहोस्

News-Image

कठिन समयमा आमालाई सहयोग गर्न नसकेकामा पूर्वप्रधानमन्त्री हसिनाकी छोरीद्वारा दुःख व्यक्त

  • २०८१ श्रावण २५, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा वाजेदले देशको कठिन समयमा आफ्नी आमाको दुःखमा साथ दिन नसकेकामा निराशा व्यक्त गर्नुभएको छ । उहाँले बङ्गलादेशमा द्वन्द्वका कारण ज्यान गुमाएकाप्रति दुःख प्रकट गर्दै र देशमा जारी अशान्ति छिट्टै अन्त्य ... थप हेर्नुहोस्

News-Image

बङ्गलादेशमा युनुसद्वारा अन्तरिम सरकारको नेतृत्व ग्रहण

  • २०८१ श्रावण २५, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

नोबेल पुरस्कार विजेता मुहम्मद युनुसले बिहीबार बङ्गलादेशको अन्तरिम सरकारको प्रमुखका रूपमा शपथ लिनुभएको छ । उहाँका लागि अब प्रमुख कार्य बङ्गलादेशमा शान्ति पुनःस्थापित गर्ने र हप्तौँको हिंसापछि नयाँ निर्वाचनको तयारी गर्नु रहेको छ । हप्तौँको हिंसामा विद... थप हेर्नुहोस्

News-Image

युक्रेनी दूतावासद्वारा पुटिन मेक्सिको आए पक्राउ गर्न आग्रह

  • २०८१ श्रावण २४, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

मेक्सिकोस्थित युक्रेनी दूतावासले रूसी नेता भ्लादिमिर पुटिनलाई नवनिर्वाचित राष्ट्रपति क्लाउडिया शेनबामको शपथग्रहण समारोहमा सहभागी भए पक्राउ गर्न मेक्सिको सरकारसँग आग्रह गरेको छ । पुटिनलाई ‘युद्ध अपराध’ मा संलग्न रूसी नेताको रूपमा संज्ञा दिँदै आएको कि... थप हेर्नुहोस्