अन्तर्राष्ट्रिय

News-Image

संयुक्त राष्ट्रसंघका महासचिवद्वारा युक्रेन आक्रमणको निन्दा

  • २०७९ फाल्गुन ११, बिहीबार
  • नवकान्तिपुर संवाददाता

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बुधबार युक्रेनमा रुसको आक्रमणको निन्दा गर्दै यो 'हाम्रो सामूहिक विवेकको अपमान' भएको बताएका छन् । रुसको युक्रेन आक्रमणको एक वर्ष पुग्न दुई दिनअघि एघारौं आपतकालीन विशेष सत्रलाई सम्बोधन गर्दै महासचिव ग... थप हेर्नुहोस्

News-Image

टर्कीमा पुनः शक्तिशाली भूकम्प, छ जनाको मृत्यु

  • २०७९ फाल्गुन ९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

टर्कीमा पुनः शक्तिशाली भूकम्प भएको छ । दक्षिणी शहर एन्टाक्यालाई केन्द्रविदुन बनाएर सोमबार भएको छ दशमलव चार म्याग्निच्युडको भूकम्पमा परी छ जनाको मृत्यु भएको छ । भूकम्पको धक्का सिरिया, लेबनान र इजिप्टमा पनि महसुस गरिएको थियो । सोमबारको भूकम्प १० किल... थप हेर्नुहोस्

News-Image

उत्तर कोरियाद्वारा लामो दूरीको क्षेप्यास्त्र परीक्षण

  • २०७९ फाल्गुन ७, आईतवार
  • नवकान्तिपुर संवाददाता

अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यासको तयारी गरिरहेको बेला उत्तर कोरियाले लामो दूरीको क्षेप्यास्त्र परीक्षण गरेको छ । उत्तर कोरियाले शनिबार आफ्नो राजधानीबाट जापानको समुद्रमा लामो दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेको हो । अमेरिका र दक्षिण... थप हेर्नुहोस्

News-Image

युक्रेन सम्बन्धमा रूसलाई ‘दबाब’ दिन इटालीको आग्रह

  • २०७९ फाल्गुन ५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

युक्रेनमा ‘न्यायोचित शान्ति’ खोज्न रूसलाई दबाब दिन इटालीले चीनसँग आग्रह गरेको छ । इटालीका विदेशमन्त्री एन्टोनियो ताजानीले बिहीबार रोम भ्रमणमा रहेका आफ्ना चिनियाँ समकक्षीलाई युक्रेनमा जारी युद्ध रोक्न रूसलाई दबाब दिन आग्रह गरेका हुन् । चिनियाँ विदे... थप हेर्नुहोस्

News-Image

टर्की भूकम्प : ४१ हजारभन्दा बढीको मृत्यु

  • २०७९ फाल्गुन ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा गत माघ २३ गतेको भूकम्पमा परी ४१ हजारभन्दा बढीको मृत्यु भएको छभने दशौँ हजार घाइते भएका छन् । दुवै देशमा हजारौँ घरबारविहीन भएका छन् । खोज तथा उद्धारमा संलग्न सरकारी अधिकारीहरूका अनुसार टर्कीमा ३५ हजार चार सय १८ ज... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा २० जनाको मृत्यु

  • २०७९ फाल्गुन २, मंगलवार
  • नवकान्तिपुर संवाददाता

दक्षिण अफ्रिकामा बस र सशस्त्र ट्रक ठोक्किँदा २० जनाको मृत्यु भएको छ । उत्तरी प्रान्त लिम्पोपोमा विपरीत दिशाबाट आ–आफ्नो गन्तव्यतर्फ हुँइकिएका ट्रक र बस ठोक्किँदा अन्य ६० जना घाइते भएका छन् । क्षेत्रीय यातायात विभागका एक अधिकारीका अनुसार घाइतेमध्ये ... थप हेर्नुहोस्

News-Image

टर्की भूकम्प : ३६ हजारभन्दा बढीको मृत्यु

  • २०७९ फाल्गुन २, मंगलवार
  • नवकान्तिपुर संवाददाता

टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा गत माघ २३ गतेको भूकम्पमा परी ३६ हजारभन्दा बढीको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन् । टर्कीको कहरामनमारसलाई केन्द्रविन्दु बनाएर सात दशमलव आठ म्याग्निच्युडको भूकम्प र त्यसको केही क्षणपछिको भएको त्यति नै शक्त... थप हेर्नुहोस्

News-Image

टर्की र सिरिया भूकम्पको एक हप्तापछि दुई जनाको चमत्कारिक उद्धार

  • २०७९ फाल्गुन १, सोमबार
  • नवकान्तिपुर संवाददाता

टर्की र सिरियामा भूकम्प गएको एक सातापछि भग्नावशेषभित्र पुरिएको अवस्थामा टर्कीमा थप दुई व्यक्तिलाई सकुशल उद्धार गर्न सफल भएका छन् । भूकम्पमा परी टर्की र सिरियामा गरी ३४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । उद्धार कार्य जारी रहेको छ भने भूकम्प... थप हेर्नुहोस्

News-Image

विवाहको बग्गीलाई ट्रकले ठक्कर दिँदा ३ जनाको मृत्यु

  • २०७९ माघ २८, शनिबार
  • नवकान्तिपुर संवाददाता

शनिबार बिहान भारतको मेरठको खरदोनी गाउँ नजिकै ट्रक र घोडबग्गी बीचको जुँध्दा तीन जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा बग्गीमा सवार तीनजना सँगै घोडाको पनि मृत्यु भएको छ । ट्रक चालकको लापरवाहीका कारण दुर्घटना भएको बताइएको छ । दुर्घटनामा मृत्यु हुनेहर... थप हेर्नुहोस्

News-Image

टर्की र सिरियामा भूकम्पमा परी मृत्यु हुनेको संख्या १५ हजार भन्दा बढी

  • २०७९ माघ २६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

टर्की र सिरियाको सीमा क्षेत्रमा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १५ हजार नाघेको अधिकारीहरुले जनाएका छन् ।आज (बिहीबार) बिहानसम्मको प्राप्त तथ्याङ्क अनुसार सो भूकम्पमा परेर ज्यान जानेको सङ्ख्या दुवै देशमा गरेर १५ हजार तीन सय ८३ पुगेको ... थप हेर्नुहोस्