अन्तर्राष्ट्रिय

News-Image

डब्ल्युएचओ प्रमुखमाथि लाग्यो यस्तो आरोप

  • २०७९ कार्तिक ३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सिरियास्थित संयुक्त राष्ट्रसंघीय निकाय विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)को कार्यालयका प्रमुखलाई लाखौं डलर दुरुपयोग गरेको आरोप लागेको छ । उक्त कार्यालयका कर्मचारीले कोभिड–१९को महामारीबाट देश आक्रान्त भएका बेला कार्यालय प्रमुख डा.अक्जेमल म्याग्टिमोवा... थप हेर्नुहोस्

News-Image

शान्ति सैनिकमाथि भएको हमलाको राष्ट्रसङ्घीय महासचिवद्वारा निन्दा

  • २०७९ कार्तिक २, बुधबार
  • नवकान्तिपुर संवाददाता

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले हालैमात्र संयुक्त राष्ट्रसङ्घीय शान्ति सैनिकमाथि मालीमा भएको हमला र हत्याको निन्दा गरेका छन् । मालीमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति मिसनका सदस्यमाथि गत सोमबार हमला भएको थियो । गस्तीमा रहेका उनीहरु... थप हेर्नुहोस्

News-Image

चर्चमा आक्रमण हुँदा २ जनाको मृत्यु

  • २०७९ कार्तिक १, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नाइजेरियाको मध्य क्षेत्रमा रहेको एक चर्चमा भएको आक्रमणमा परी २ जनाको मृत्यु भएको छ । आइतबार राति भएको आक्रमणमा परी २ जनाको मृत्यु भएको छ भने अन्य धेरै घाइते भएका नाइजेरियाली प्रहरीले जनाएको छ । नाइजेरियाको केन्द्रीय राज्य कोगीको फेले क्षेत्रको सेल... थप हेर्नुहोस्

News-Image

इराकको राष्ट्रपतिमा रशिद निर्वाचित

  • २०७९ आश्विन २८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

इराकको राष्ट्रपतिमा कुर्द राजनीतिज्ञ अब्दुल लाटिफ रशिद निर्वाचित भएका छन् । संसदमा बिहीबार भएको मतदानपछि उनी राष्ट्रपतिमा निर्वाचित भएको सभामुखले घोषणा गरेका थिए । नयाँ राष्ट्रपति चयनका लागि संसदमा दुई पटक मतदान भएको थियो । देशमा नयाँ राष्ट्रपति च... थप हेर्नुहोस्

News-Image

युक्रेनी सेनाको कब्जामा पाँच बस्ती

  • २०७९ आश्विन २६, बुधबार
  • नवकान्तिपुर संवाददाता

युक्रेनी सेनाले दक्षिणी खेरसन क्षेत्रमा पाँचवटा बस्ती पुनः कब्जा गरेको दक्षिणी अपरेशनल कमाण्डका प्रवक्ताले बताएका छन् । दक्षिणी कमाण्डका प्रवक्ता भ्लादिस्लाभ नाजारोभका अनुसार बेरिस्लाभ जिल्लाको नोभोवासिलिभका, नोभोरीहोरिभका, नोभा कामियान्का, ट्राइफोनि... थप हेर्नुहोस्

News-Image

अमेरिकामा रहेका नेपालीले यसरी मनाए दसैँ

  • २०७९ आश्विन २१, शुक्रबार

अमेरिकामा स्थायी बसोबास गर्दै आएका नेपालीले आफ्नो परम्परा र संस्कृतिको जगेर्ना गर्दै निकै रमाइलो वातावरणमा वडादसैँ मनाएका छन् । अमेरिकाका कैयौँ राज्यमा छरिएर बसोबास गर्दै आएका नेपालीले विजया दशमी २०७९ का अवसरमा बुधबार आफ्ना मान्यजनबाट टीका, जमरा र प्... थप हेर्नुहोस्

News-Image

उत्तर कोरियाद्वारा जापानतर्फ ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

  • २०७९ आश्विन १८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

उत्तर कोरियाले उत्तरी जापानको एक क्षेत्रमा शङ्कास्पद मध्यम दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको बताइएको छ । जसका कारण जापान सरकारले होक्काइडो टापुका मानिसहरूलाई उडानको समयमा सतर्कता अपनाउन चेतावनी दिएको छ भने केही रेल सेवाहरू अस्थायी रूपमा ब... थप हेर्नुहोस्

News-Image

अफगानिस्तानमा आत्मघाती बम विस्फोट हुँदा १९ जनाको मृत्यु, २७ घाइते

  • २०७९ आश्विन १४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

अफगानिस्तानको राजधानी काबुलमामा अवस्थित परीक्षा तयारीको खोलिएको एक शिक्षा केन्द्र शुक्रबार भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा १९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । विस्फोट पश्चिमी काबुलको दश्त–ए–बर्ची छिमेकमा भएको थियो । अल्पसङ्ख्यक हजारा सम... थप हेर्नुहोस्

News-Image

रुससँग तेल, ग्यास र गहुँ खरिद गर्दै तालिबान

  • २०७९ आश्विन १३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

तालिबानले रुससँग गहुँ, ग्यास र तेल खरिद र आयात गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ । तालिबानका प्रवक्ताले पेट्रोल, डिजेल, ग्यास र गहुँ लगायतका उत्पादनहरू रूसी मुद्रामा ‘विशेष छुट’ हुनेगरी खरिद गर्न लागेको खामा प्रेस समाचार एजेन्सीले जनाएको छ । युक्र... थप हेर्नुहोस्

News-Image

विद्यालयमा आक्रमण : १७ जनाको मृत्यु, २४ घाइते (अपडेट)

  • २०७९ आश्विन ११, मंगलवार
  • नवकान्तिपुर संवाददाता

रसियामा बन्दुकधारीले एक विद्यालयमा गरेको आक्रमणमा परी ११ जना बालबालिकासहित कम्तिमा १७ जनाको मृत्यु भएको छ । मारिनेमा सोही विद्यालयमा पढाउने २ जना शिक्षक समेत रहेका छन् । आक्रमणमा परि २४ जना घाइते भएका छन् । घाइते हुनेमा सबै बालबालिका रहेको पुष्टि ... थप हेर्नुहोस्