अपराध

News-Image

बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ

  • २०८३ आश्विन १४, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

बैङ्किङ कसुर मुद्दामा रु २२ लाख बराबरको बिगो रहेका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–११ का ४० वर्षीय सन्तोष पाण्डे रहेका छन् । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर म... थप हेर्नुहोस्

News-Image

पचास लाखभन्दा बढीका मोबाइलका सामान बरामद

  • २०८३ आश्विन ७, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

सशस्त्र प्रहरी बल नेपालको टोलीले गौर नगरपालिका–४ टिकुलियाबाट रु ५० लाखभन्दा बढी मूल्यका मोबाइलसँग सम्बन्धित सामग्री बरामद गरेको छ । सशस्त्र प्रहरी र गौर भन्सार कार्यालयका प्रतिनिधि सम्मिलित विशेष टोलीले मङ्गलबार राति स्थानीय भोला साहको घरमा छापा मार... थप हेर्नुहोस्

News-Image

एम्बुलेन्सबाट साढे चार क्विन्टल गाँजा बरामद

  • २०८३ आश्विन ७, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

इटहरी उपमहानगरपालिका–२० तरहराबाट प्रहरीले साढे चार क्विन्टल गाँजासहित एम्बुलेन्स नियन्त्रणमा लिएको छ । प्रहरीचौकी तरहराबाट खटिएको टोलीले गए राति पूर्व–पश्चिम कोशी लोकमार्गअन्तर्गत तरहरा–पानीपिया जङ्गलबाट बा२च ९५७३ नम्बरको एम्बुलेन्सबाट उक्त परिमाणको... थप हेर्नुहोस्

News-Image

लागुपदार्थसहित दम्पती पक्राउ

  • २०८३ आश्विन ५, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

नेपालगञ्जबाट प्रहरीले १०७ ग्रामबढी खैरो हेरोइनसहित एक दम्पतीलाई पक्राउ गरेको छ । बाँके प्रहरी र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालयबाट खटिएको प्रहरी टोलीले नेपालगञ्ज उपमहानगरपालिका–२ बाट लागुऔषध खैरो हेरोइन बिक्री गरिरहेको अवस्थामा उनीहरुलाई पक्र... थप हेर्नुहोस्

News-Image

सशस्त्रका सईको हत्याका अभियुक्त २२ महिनापछि पक्राउ

  • २०८३ आश्विन ५, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

‘अब न्याय पाउँछौ’ । भन्ने विश्वास मरिसकेको थियो । दिन बित्यो, महिना बित्यो तर, भाइको हत्यामा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गर्न सक्छ भन्ने विश्वास पनि हराइसकेको थियो । तस्करीलाई रोक्न खोज्दा तस्कर समूहले मारिएका सशस्त्रका प्रहरी नायब निरीक्षक लक... थप हेर्नुहोस्

News-Image

एन्फाका कोषाध्यक्ष र लेखाप्रमुख पक्राउ

  • २०८३ आश्विन ५, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको आरोपमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का दुई कर्मचारीलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले एन्फाका कोषाध्यक्ष रवीन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डेलाई आइतबार ... थप हेर्नुहोस्

News-Image

एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ

  • २०८३ आश्विन ५, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

गत भदौ महिनामा कास्कीमा ५६ जना फरार प्रतिवादी पक्राउ परेका छन् । विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई सजाय भुक्तान नगरी फरार रहेका ४० पुरुष र १६ महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका प्रतिवादीलाई कैद सजाय र जरिवाना... थप हेर्नुहोस्

News-Image

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

  • २०८३ आश्विन ४, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सम्बन्धित जिल्ला प्रहरी कार्यालयबाट शनिबार र आइतबार खटिएको प्रहरी टोलीले काठमाडौँ, कञ्चनपुर, चितवन, रुपन्देही, सुनसरी, बर्दिया, मोरङ, झापा, बाँके, इलाम र ब... थप हेर्नुहोस्

News-Image

करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ

  • २०८३ आश्विन ४, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

प्रहरीले सप्तरीको डाक्नेश्वरी नगरपालिका-६ फतेपुर टोलबाट अवैध लागुऔषध गाँजा जस्तो देखिने पदार्थ करिब दुई हजार १०३ किलोसहित दुई जनालाई पक्राउ गरेको छ । डाक्नेश्वरी-६ का ७४ वर्षीय भोला सदा र ५६ वर्षीय मङ्गल मुखियालाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खट... थप हेर्नुहोस्

News-Image

बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ

  • २०८३ आश्विन ४, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

नियमित गस्तीमा रहेको प्रहरी टोलीले सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ फत्तेपुरबाट २० क्विन्टल गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले आज बिहान भोला सदा र मङ्गल मुखियाको घर तलासी गरी सो परिमाणमा गाँजा बरामद गरेको क... थप हेर्नुहोस्