वायु सेवा सञ्चालक सङ्घले दशैँको अवसर पारेर घटस्थापनाको दिनदेखि नै विपन्न ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने भएको छ । सङ्घले ७० वर्षमाथिका विपन्न ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने जनाएको हो । ज्येष्ठ नागरिकले छुट पाउन... थप हेर्नुहोस्
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१० स्थित वरुण वेभरिज प्रालि (पेप्सी कम्पनी)का श्रमिकहरु चरणबद्ध आन्दोलनमा उत्रिएका छन् । विभिन्न नौ बुँदे मागसहित विगत पाँच महीनादेखि शान्तिपूर्ण सङ्घर्ष गर्दै आएका यहाँका कामदारले माग सुनुवाइ नभएको भन्दै चरणबद्ध ... थप हेर्नुहोस्
नेपाल राष्ट्र बैंकले दशैंका लागि आजदेखि नयाँ तथा सुकिलो नोटको सटही सुरु गर्दैछ। बैंकले बिहान १० बजेदेखि नोट सटहीको व्यवस्था मिलाएको छ। राष्ट्र बैंकका अनुसार राष्ट्रिय बाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकका विभिन्न शाखा कार्यालयबाट आजदेखि असोज १... थप हेर्नुहोस्
मुक्तिनाथविकास बैकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत चितवन जिल्ला रत्ननगर नगरपालिका वडा नं ५ स्थीत टरौली सामुदायिक पुस्तकालयलाई पुस्तकालय भवन निमार्णका लागि वित्तिय सहयोग गरेको छ । बैंकले सहयोग स्वरुप तीस हजारको चेक हस्तान्तरण गरेको ... थप हेर्नुहोस्
बुधबार कतारी रियालको भाउ केही घटेको छ । अरु सबै विदेशी मुद्राको भाउ केही बढेको छ । बुधबार नेपाल राष्ट्रबैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ३२ पैसा र बिक्रीदर ११३ रुपैयाँ ९२ पैसा तोकेको छ । हिजो पनि खरिददर ११३ रुपैयाँ २० पैसा र बिक्रीदर ११३ र... थप हेर्नुहोस्
मार्ग ईआरपी लिमिटेड, एक अग्रणी भारतीय कम्पनीको नेपाल च्याप्टरले नेपालमा लघु, साना तथा मझौला उद्योगको वृद्धिका लागि उपस्थीति र संचालनलाई सुद्दढ बनाइरहेको छ । नेपालमा सेवाको पहुँचबाट बाहिरिएका लघु, साना तथा मझौला उद्योगलाई अझ राम्रो बनाउन मार्ग ईआरपीले... थप हेर्नुहोस्
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंक अफ काठमाडौंका पूर्व सीईओसहित ११ जनालाई पक्राउ गरेको छ। नक्कली धितोमा ऋण दिएको आरोपमा केन्द्रीय अनुसन्धान व्युरोको टोलीले पछिल्लो एक सातामा उनीहरुलाई पक्राउ गरेको हो । व्युरोका एसपी बेलबहादुर पा... थप हेर्नुहोस्
सूर्यविनायक नगरपालिका–२ बालकोटमा सञ्चालित मनकामना कपास उद्योगमा आज बिहानै आगलागी भएको छ । भोजपुरको षडानन्द नगरपालिका–४ दिङ्लाकी सरिता चौलागाईंले सञ्चालन गरेको उद्योगमा कोही कामदार नभएको बेलामा बिहान ५ः०० बजे सल्किएको आगो फैलिएर पुराना कपडाबाट रुवा बन... थप हेर्नुहोस्
नेपाल आयल निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य घटाएको छ। निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनमा प्रतिकिलोलिटर ५० अमेरिकी डलर र ग्यासमा प्रतिसिलिण्डर रु २५ घटाएको हो । अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको म... थप हेर्नुहोस्
कामना सेवा विकास बैंकले आफ्नो सेवाविस्तार गर्दै जाने क्रममा ओडी (ओभर ड्राफ्ट) कार्ड सुविधा समेत प्रदान गर्ने गरी यही असोज २ गतेदेखि सो सेवा शुभारम्भ गरेको छ । बैंकका संचालक विश्वेश्वर सुवेदी र प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले संयुक्त रूपमा उक्... थप हेर्नुहोस्